ताजा अपडेट

घोस्तखोर लघुजलविद्युत परियोजनाको सामान यसरी हेलीकप्टरबाट ढुवानी गरियो

म्याग्दी, १३ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखमा निर्माणाधिन घोस्तेखोर लघुजलविद्युत परियोजनाको सामान हेलीकप्टर मार्फत ढुवानी गरिएको छ ।सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टवाईन लगायतका उपकरण र सामान बुधबार सिम्रीक एयरको हेलीकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको हो ।आयोजना स्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय र... पुरा पढ्नुहोस

घोडेपानीमा पर्यटकलाई लक्षित गरेर होटलको क्षमत्ता विस्तार

म्याग्दी १३ पुष । आन्तरीक तथा बाह्य पर्यटकको आगमनसंगै म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीका व्यवसायीले होटलको क्षमत्ता बढाउन थालेका छन् । काठ, ढुङ्गा र माटोले बनेका घर विस्थापित गरी करोडौ लगानीमा पक्कि भवन निर्माण गरेका छन् । पछिल्लो पाँच वर्षयता दुई वटा नयाँ होटल थपिएका र चार वटाले क्षमत्ता विस्तार... पुरा पढ्नुहोस

डम्मराका महिलाहरुको माग  समृद्धिका लागि महिला सहभागिता अनिवार्य

म्याग्दी, १३ पुस  ।  बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा सोही वडाको डम्बरामा सञ्चालित ३ दिने जनचेतनामुलक तालिम बिहीवार सम्पन्न भएको छ । दलित, विपन्नता, द्वन्द्वपीडित, बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा तिनका अभिभावकहरु र उद्यमी महिलाहरुलाई सहकारी मार्फत आयआर्जन अभिवृद्धि गर्ने उदेश्यका... पुरा पढ्नुहोस

मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता

काठमाडौं, १३ पुस । सरकारले मिर्गौला, क्यान्सर र र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय... पुरा पढ्नुहोस

आफ्नै श्रीमतीले श्रीमानका ४ औंला पोलेर खाइन्

दाङ, १३ पुस । श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो । उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि... पुरा पढ्नुहोस

कहाँबाट आउँदैछन् ७ वटा संसद चलाउने ३५० कर्मचारी ?

काठमाडौं । संघीय संसद सचिवालयले अनौपचारिकरुपमा गरेको अध्ययनअनुसार एउटा प्रदेशको संसद सञ्चालन गर्न कम्तिमा ५० कर्मचारी तत्काल खटाउनुपर्छ । यस हिसाबले सातवटा प्रदेश संसदको सचिवालयमा कम्तिमा ३५० कर्मचारी आवश्यक पर्छ । तर, अहिलेसम्म प्रदेश संसदमा कर्मचारी पठाउनेबारे सरकार र संसद सचिवालयबीच औपचारिक छलफल नै भएको छैन । प्रदेशसभाका सांसदहरु निर्वाचित... पुरा पढ्नुहोस

तिप्ल्याङका आगोलागी पिडितलाई सहयोग

म्याग्दी १२ पुष । म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङका आगोलागी पिडितहरुलाई बेगखोला कल्याणकारी समाज पोखराले राहत सहयोग गरेको छ । गत शनिबार आगोलागी हुँदा घर जलेर पिडित बनेका बेगबहादुर र राजकुमारी पुर्जालाई एक लाख तिस हजार ७० रुपैया राहत सहयोग गरेको समाजले जनाएको छ । क्षत्तीको आधारभा बेगबहादुरलाई एक लाख... पुरा पढ्नुहोस

जग्गा भाडामा लिएर ब्यवासायिक गाई भैसीपालन

म्याग्दी, १२ पुस । म्याग्दीको बेनीनगरपालिका ४ सिगां बस्ने रमेशबहादुर खत्रीले जग्गा भाडा लिएर ब्यवसायिक रुपमा भैसी र गाईपालन गरेका छन् । लामो समय विदेश बसेर राम्रो कमाई हुन नसकेपछि गाउँमै फर्किएर भाडाँमा जग्गा लिएर २०६७ सालदेखि गाईभैसी ब्यवसायिक रुपमा पाल्दै आएका छन् । ११ रोपनी खेत १८ रोपनी खरबारी... पुरा पढ्नुहोस

समृद्धिका लागि आयआर्जन र वचतमा जोड दिऔं : जि.सी.

डम्बरामा तालिम म्याग्दी, ११ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले समाजमा शारिरीक तथा आर्थिक सामाजिक रुपमा पछि परेका जनताको समग्र उत्थानका लागि राज्यको भूमिका लोककल्याणकारी हुनु पर्नेमा जोड दिनु भएको छ ।   बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा... पुरा पढ्नुहोस

तनहुँ सेवा समाज दोहा कतारले नया वर्ष २०१८ को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

दोहा कतार । “सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान , सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथ २००३ मा खाडी राष्ट्र कतारमा स्थापना भएको तनहुँ सेवा समाज दोहा कतारले अंग्रेजी नया वर्ष २०१८ को उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना... पुरा पढ्नुहोस