ताजा अपडेट

बेनी नगरक्षेत्रमा यातायातको भाडादर निर्धारण

म्याग्दी, २३ चैत । बेनी नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गरेको छ । बिहिबार बेनीमा बसेको यातायात व्यवसायी र नगरपालिकाको वैठकले नगरक्षेत्रका सबैै वडामा चल्ने सवारीसाधनको भाडा निर्धारण गरेको हो । निर्धारण गरिएको भाडा अनुसार, बेनीदेखि अवेचौर ९० रुपैयाँ, बेनी–पुरुडी एकसय, बेनी–पुलाचौर १ सय ३०, बेनी–नयाँगाउँ १ सय ५५,... पुरा पढ्नुहोस

पोखरेबगर–चित्रे सडक स्तरोन्नति हुने

म्याग्दी, २२ चैत । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रेसम्म सडक स्तरोन्नतिका लागि जग्गा उपलब्ध गराउन घार र शिखका स्थानीयबासी तयार भएका छन् । बजेट प्राप्त भएपनि स्थानीयले सडक स्तरोन्नतिका लागि आफुहरुसँग छलफल गरेर मात्रै काम गर्नुपर्ने माग राखेपछि १८ किलोमिटर पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक स्तरोन्नतिको कार्य रोकिएको थियो । बिहिबार शिख र... पुरा पढ्नुहोस

धौलागिरीमा वेभसर्वरको सेवा विस्तार

बेनी २२ चैत । ईन्टरनेट प्रदायक कम्पनी वेभसर्वरले धौलागिरी क्षेत्रमा सेवा विस्तार गरेको छ । नेपाल ईन्नोभेसन प्रा.ली बेनीले म्याग्दी, पर्वत र बागलुङमा बिहीबारदेखि वेभसर्वरको ईन्टरनेट सेवा विस्तार गरेको हो । “घरघरमा फास्ट ईन्टरनेट” भन्ने नाराका स्थापना भएको प्रा.लीले तिब्र गतिको गुणस्तरीय ईन्टरनेट सेवा प्रदान गर्ने सञ्चालक बामदेव रिजालले जानकारी... पुरा पढ्नुहोस

पर्यटन विकासको लागि सुरक्षा, संचार र अनुभवी गाईड ब्यवस्थापनको चुनौती

म्याग्दी, २२ चैत । जिल्लाको पर्यटन सम्भावनालाई विकास गर्न सुरक्षा , संचार र अनुभवि गाईटको चुनौती रहेको बताउदै यसको ब्यवस्थापन गर्न सरकारवालाको ध्यानकषर्ण गराएका थिए । जिल्ला समन्वय समितिको सहकार्य र टे«किङ एशोसियन अफ (टान) को उपस्थितमा भएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको पर्यटन विकास संगै पर्यटकको लागि धौलागिरि आईसफल... पुरा पढ्नुहोस

बैदेशिक रोजगारीको समस्याका विषयमा संसदमा केसीले आवाज उठाए

बेनी २१ चैत । प्रदेश ४ को बिहीबार बसेको संसद बैठकमा म्याग्दीका सांसद बिनोद केसीले बैदेशिक रोजगारीमा देखिएको समस्याको विषयमा ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशसभाको बैठकमा बिशेष समय माग गरेर सांसद केसीले मलेसीयामा ज्यान गुमाएका मालीका गाउँपालीका २ रुमका वुद्धीबहादुर परियार र धर्मलाल रोकाको परिवारले भोगेको पिडाको उदाहरण दिदै यस्ता... पुरा पढ्नुहोस

शान्ति कोषलाई दुई लाख सहयोग

बेनी २१ चैत । जटिल रोगले थलिएका आर्थिक रुपमा विपन्न म्याग्देलीको उपचारमा सहयोग गर्न स्थापना हुन लागेको अक्षयकोषमा एक व्यक्तिले दुई लाख रुपैया भन्दा बढी सहयोग उपलब्ध गराएका छन् । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि मंगला गाउँपालीका १ कुहुँ घर भई हाल... पुरा पढ्नुहोस

बागलुङ बलेवा एयरर्पोट निरन्तर संचालनका लागि म्याग्दीका सरकारवालासंग अन्र्तक्रिया

म्याग्दी २१ चैत । बागलुङ बलेवा एअरर्पोट निरन्तर संचालनका लागि म्याग्दीका सरकारवालाहरुसंग बेनीमा अन्तक्रिया गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको सहकार्यमा सरकारवालासंग गरिएको छलफल कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकाराज पौेडेल लगायतको टिम उपस्थित रहेको थियो । म्याग्दी उद्योग वाण्ज्यि संघ अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता र जिल्ला समन्वय समितिका सभापति... पुरा पढ्नुहोस

‘रुईसे–भेडिओढारको हत्केलामै हिमाल’

म्याग्दी, २१ चैत । बेनीदेखि एक दिनकै पदयात्रामा पुग्ने सकिने पर्यटकीय गन्तव्यको सुचिमा रुइसे–भेडिओढार पनि एक हो । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रका पर्यटकीय क्षेत्रहरुलाई समेटेर मुस्ताङ् जोडिने धौलागिरि आईसफल पदमार्गको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकसीत भैरहेको यो क्षेत्र बेग, भगवती, अक्षता र कलेजाबाङको शिरमा पर्छ भने दग्नाम र चिमखोलाले समेत... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको गतिविधि सार्वजनिक

म्याग्दी, २१ चैत । बेनी नगरपालिकाले विकास गतिविधि तथा योजना पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा ८ का अध्यक्ष रामकृष्ण बराईलीले नगरपालिकाको बजेटको कार्यान्वयन तथा १ देखि १० वडासम्मको विकासको गतिविधि सोमबार पत्रकार सम्मलेन गरि जानकारी दिएका हुन् । नगरपालिकाको आवश्यकता पहिचान गरि दिगो... पुरा पढ्नुहोस

सहकारी दिवसको झाँकी

जिल्ला सहकारी संघ म्याग्दीले ६१ औँ सहकारी दिवसको अवसरमा ब्यानरसहित बजार ¥यालीमा सहभागि सहकारी संचालक तथा कर्मचारीहरु । तस्विरः म्याग्दी अनलाईन पुरा पढ्नुहोस