हिमालको सुन्दरता
- ४ श्रावण २०७५, शुक्रबार
- धिरन खत्री
- 2573 पटक पढिएको
म्याग्दीको मालिका गाउँपालिका–७ विमबाट देखिएको मनोरम हिमालको दृष्य । विहानीसंगै हिमालमा झुल्किएको घामको दृष्यले जिल्लामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । तस्विरः धिरन खत्री/ विम , ४ साउन ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l