ताजा अपडेट
जलजलामा करिब ३८ करोडको बजेट सार्वजनीक
- 7 बर्ष, 6 महिना अगाडि
- २३ असार २०७५, शनिबार
बेनी २३ असार । सडक पूर्वाधार, कृषि उपजको बजारीकरण, आयआर्जन र सार्वजनीक शिक्षाको गुणस्तर सुधारका योजनालाई प्राथमिकता दिएको जलजला गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि करिब ३८ करोड रुपैयाको बजेट सार्वजनीक गरेको छ । लामाखेत स्थित गाउँपालीकाको केन्द्रमा जारी चौथो गाउँसभामा शुक्रबार उपाध्यक्ष सिमा गर्बुजा (पुन)ले ३७ करोड ९०... पुरा पढ्नुहोस
सुधारीएर जानुपर्छ कांग्रेस
- 7 बर्ष, 6 महिना अगाडि
- २३ असार २०७५, शनिबार
देशमा तिनै तहको निर्वाचन भै सकेपछि नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा परेको छ । कांग्रेसहरु अतालिएर एक अर्कोलाई दोषारोपन गर्ने काम मात्र गरी रहेका छन् । केन्द्रस्तर देखि वडास्तरसम्म कांग्रेसको इज्जतनै हराएको छ । वडास्तरमा पनि विकास योजनाहरु आआफै योजना लिन्छन् निर्णय गर्दछन । बोलाईहाले पनि हाम्रो कुरा नै सुन्दैनन् ।... पुरा पढ्नुहोस
रुइसेको थामकोटमा भ्यु टावर निर्माण सुरु
- 7 बर्ष, 6 महिना अगाडि
- २३ असार २०७५, शनिबार
म्याग्दी २३ असार । रघुगंगा गाउँपालिका २ भगवतीको रुईसे स्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण सुरु भएको छ । रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासीन्दाले भ्यु टावर निर्माण सुरु गरेका हुन् । धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भ्यु... पुरा पढ्नुहोस
धौलागिरीका अधिकांश योजना सम्पन्न
- 7 बर्ष, 6 महिना अगाडि
- २३ असार २०७५, शनिबार
ताकम २३ असार । म्याग्दीको धौलागिरी गाउँपालीकाले चालु आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश पूर्वाधार योजना निर्माण सम्पन्न भएका छन् ।गाउँपालीकाले संगम म्याग्दीको व्यवस्थापन तथा समन्वयमा शुक्रबार ताकममा आयोजना गरेको सार्वजनीक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले ९० प्रतिशत पूर्वाधार योजनाको अन्तिम भुक्तानी भएको जानकारी गराउनुभयो । पूर्वाधारतर्फका ११०,... पुरा पढ्नुहोस
मुस्ताङ ट्रिपर दुर्घटनाः मृतक १९ मध्ये १८ को सनाखत (नामावलीसहित)
- 7 बर्ष, 6 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
मुस्ताङ । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा शुक्रबार दिउँसो ट्रिपर दुर्घटना हुँदा १९ जना मजदुरको ज्यान गएको छ । भने १२ जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु भएका अधिकांश रोल्पा र दाङका रहेका छन् । मृत्यु हुनेमा १३ जना पुरुष र ६ जना महिला रहेका छन् । सडक निर्माण... पुरा पढ्नुहोस
पछिल्लो अपडेट: मुस्ताङमा टिप्पर दुर्घटनामा १९ जनाको मृत्यु
- 7 बर्ष, 6 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
बेनी, २२ असार । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ ःयाङ्बोचेमा बा २ क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १९ जनाको मृत्यु भईसकेको छ । भने १३ जना घाइते भएका छन् । कालीगण्डकी सडक आयोजनाका काम गर्ने मजदुर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रहरी हवल्दार रामबहादुर थापाले जानकारी दिए । उनीहरुको... पुरा पढ्नुहोस
मुस्ताङमा टिप्पर दुर्घटना : १५ को मृत्यु, १७ घाइते
- 7 बर्ष, 6 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
बेनी, २२ असार ।मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा बा २ क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । कालीगण्डकी सडक आयोजनाका काम गर्ने मजदुर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रहरी हवल्दार रामबहादुर थापाले जानकारी दिए । मृतकमा ४ महिला र ११... पुरा पढ्नुहोस
पर्यटकको सुविधाको लागि तातोपानीमा सार्वजनीक शौचालय निर्माण
- 7 बर्ष, 6 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
म्याग्दी २२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका–२ भुरुङ तातोपानीमा पर्यटकको सुविधाको लागि सार्वजनीक शौचालय निर्माण गरिएको छ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत पर्ने भुरुङ तातोपानीमा आवत जावत गर्ने पर्यटनक र यात्रुको सुविधाको लागि रु ८ लाख ३ हजार ४४२ को लागतमा सुविधायुक्त शौचालय निर्माण गरिएको हो । पश्चिम नेपाल ग्रामीण... पुरा पढ्नुहोस
बस्ती माथि खनिएको सडकका कारण पहिरोको जोखिम
- 7 बर्ष, 6 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
बेनी २२ असार । म्याग्दीको मंगला गाउँपालीका ५ छिस्वाङ गाउँ बस्ती माथिबाट अव्यवस्थित रुपमा खनिएको सडकका कारण पहिरोको जोखिममा परेको छ । रकुम टिकावाङ सडक खन्दा निस्कीएको माटो खहरे खोलामा बाढी बनेर आउन थालेपछि बस्ती जोखिममा परेको हो । बिहीबार राती खहरे खोलाबाट आएको बाढीले मनबहादुर पुन र पुर्णबहादुर पुनको... पुरा पढ्नुहोस
घ्याँसीखर्कस्थित रघुगंगा माथि झोलुङ्गे पुल निर्माण
- 7 बर्ष, 6 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
म्याग्दी, २२ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित घ्याँसीखर्कमा रघुगंगा नदी माथि निर्मित पुलको बिहिबार उद्घाटन गरिएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) मार्फत २५ लाख ५९ हजार, गाउँपालिकाको १ लाख ८६, जनश्रमदान ६० हजार ५ सय, लठ्ठा, वुलपग्रिस १ लाख ९२ हजार गरि २९ लाख ९२ हजार रुपैयाँको... पुरा पढ्नुहोस