ताजा अपडेट

भीरमा पैदल हिड्दा खर समातेका हातमा सडक उद्घाटन गर्ने कैची थमाइयाे (आलेख)

म्याग्दी २० फागुन । बाजागाजा घन्किएको छ । मानिसहरु नाचगान गरिरहेका छन् । ठाउँ ठाउँका मानिस जम्मा भएका छन् । सयौँ मानिसहरुले हर्षोल्लास मनाइरहेका बेला ९३ बर्षिय उडिमा कमिनी र ९६ बर्षिय दलबहादुर गर्वुजाको हातमा कैँची थमाईयो । मोटरबाटोमा सिंगारिएको गेटमा रातो रिवन काट्नका लागि उडीमा र दलबहादुरको हातमा कैँचि... पुरा पढ्नुहोस

सरकार र विप्लवबिच ३ बुँदे सहमति, ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

म्याग्दी २० फागुन । सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबिच ३ बुँदे सहमति भएको छ । विहिवार भएको वार्ता टोलीहरुबिचको बार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने र विस्तृत सहमती सार्वजनिक गर्ने सहमती भएको हो । सहमतीमा विप्लव समूहले हिंसा छाड्ने र सरकारले... पुरा पढ्नुहोस

म्याग्दीबाट सरूवा हुनुभएका प्रजिअ अधिकारीको नेतृत्वमा सम्पादन भएका उपलब्धीहरु

म्याग्दी १९ फागुन । म्याग्दीबाट काठमाण्डौ सरुवा हुनुभएका  प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले साढे ६ महिनाको अवधीमा जिल्लामा रहेर गरेको प्रगति विवरण सार्वजनिक गर्नुभएके छ । उहाँले म्याग्दीमा रहँदा कार्य सम्पादनमा भएका उपलब्धी, चुनैती र भएका सकरात्मक प्रयासहरूलाइ समेटेर विवरण सार्वजनिक गर्नुभएको हाे । २०७७ श्रावण ३० गते देखि २०७७... पुरा पढ्नुहोस

सरकार र विप्लव समूहबीच पहिलो चरणको औपचारिक वार्ता

काठमाडौं १९ फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच औपचारिक वार्ता सुरु भएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । सरकराले वार्ता स्थान गोप्य राखेको छ । मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव... पुरा पढ्नुहोस

सयौं निर्वाचितको पद रिक्त हुने जोखिम

काठमाडौँ — केन्द्रीय समितिलाई मात्रै आधार मानेर नेकपा विवादको छिनोफानो गरिए अल्पमत पक्षमा लागेका संघीय सांसद, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित सयौं पदाधिकारी पदमुक्त हुनेछन् । केन्द्रीय समितिमा बहुमत पुर्‍याउने पक्षले पार्टीको आधिकारिकता पाउने र अर्को पक्षले त्यसलाई स्वीकार नगरेर नयाँ दल खोलेको अवस्थामा त्यता लाग्नेहरूको पद धरापमा पर्नेछ । नेकपाका दुई... पुरा पढ्नुहोस

धवलागिरिमा किशोरी सम्मेलन, ११ बुँदे घोषणापत्र जारी

म्याग्दी, १९ फागुन । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार भएको सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरोकारवाला र किशोरीहरूले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका... पुरा पढ्नुहोस

यसरी सम्भव भयो अजिङ्गर भिरमा मोटर सरर (भिडियो)

म्याग्दी १८ फागुन । म्याग्दीको गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमंगले सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक यसै बर्ष मात्रै गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर र संयुक्त उर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विष्फोटक पदार्थको सहायताले सडकको ट्याक निर्माणले पूर्णता पाएको छ । सडकको ट्याक निर्माण भएर नियमित रुपमा सवारी... पुरा पढ्नुहोस

गाजाँसहित प्रकाउ परेका रुमका दुईजना सार्वजनिक

म्याग्दी, १८ फागुन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट ठुलो परिणाममा गाजाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले फागुन १३ र १७ गते एकै गाउँबाट ३२ किलो ७ सय ग्राम गाजाँसहित प्रकाउ परेका दुईजनालाई सार्वजनिक गरेको हो । ईलाका प्रहरी कार्यालय दरवबाङबाट खटिएको टोलीले फागुन १३ गते मालिका... पुरा पढ्नुहोस

प्रजिअ अधिकारीद्वारा विकास र शान्ति सुरक्षा एकताबाट सम्भव

म्याग्दी, १८ फागुन । म्याग्दीबाट काठमाण्डौ सरुवा भएका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लाको विकास र शान्ति सुरक्षामा मिलेर अघि बढ्न राजनीतिक दल, जनप्रतिनिधि, सरक्षाकर्मी, कर्मचारी लगायत सरोकारवालाहरुलाई आग्रह गरेका छन् । साढे ६ महिनाको अवधीमा जिल्लामा रहेर गरेको प्रगति विवरण प्रस्तुत गर्दै जिल्लामा संचालन भएका ठुला आयोजनाहरुलाई अनुगमन तथा... पुरा पढ्नुहोस

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं १८ फागुन । आफैले प्रतिबन्ध लगाएको विप्लव समूहसंग बार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले... पुरा पढ्नुहोस