ताजा अपडेट

जनपत्रकार सङ्गठन म्याग्दीको नयाँ कार्यसमिति

म्याग्दी, ८ कात्तिक। जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको प्रथम भेलाले बादल शाहीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सङ्गठनको नयाँ कार्यसमितिकोे उपाध्यक्षमा मनिसा परियार, सचिवमा मिलन बोहोरा, सह-सचिवमा बिशाल परियार, कोषाध्यक्षमा अनिता रहेका छन् । संगठनको सदस्यहरूमा दलप्रसाद तिलिजा, सुमन थापा, बिक्रम बोहरा, मिडियाना बिश्वकर्मा, सपना मगर, कृष्णराज... पुरा पढ्नुहोस

पूर्णगाउँको धानखेतको फाँट (फोटो कथा)

बेनी, ८ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँको धानखेतको फाँट । खेतमा धान पाकेपछि किसानहरु घरमा भित्र्याउने चटारोमा जुटेका छन् । यहाँ धान खेत प्रमुख खाद्यबालीको रुपमा गरिँदै आइएको छ । सिचाइको लागी पानीको अभाव नभएकाले यहाँको धानखेती राम्रो हुने गरेको छ । यो बर्ष दशैँ लगत्तै धान काटेका किसानहरुले... पुरा पढ्नुहोस

म्याग्दीको ३४ वडामा एमालेको वडा कमिटी गठन

म्याग्दी, ७ कात्तिक । एमाले म्याग्दीले ३४ वडामा एमालेले नेतृत्व चयन गरेको छ। नेकपा एमाले जिल्ला कमिटीले कात्तिक ६, ७ र ८ गते गरी जिल्लाका सबै वडामा वडाकमिटी गठनलाई तिव्रता दिएको छ । जिल्लाको बेनी नगरपालिका, गाउँपालिका अन्तरगत मंगला र मालिकाको सबै वडामा कमिटी गठन सम्पन्न गरेको छ । बेनी... पुरा पढ्नुहोस

म्याग्दीको हितमा मोनाको अभियान अघि बढ्छनः मोनाका अध्यक्ष छन्त्याल (भिडियो सहित)

म्याग्दी ७ कात्तिक ।   म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालले म्याग्दीको हितमा मोनाका अभियान अघि बढ्ने धारणा राख्नुभएको छ । मोनाको चौथो महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएका छन्त्यालले आइतवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो ।   https://www.youtube.com/watch?v=pCtxAZIWdL4&t=339s प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गराउन मोनाको अवधारणाले महत्वपूर्ण... पुरा पढ्नुहोस

माओवादी केन्द्रले वडा र पालिका सम्मेलन गर्ने

म्याग्दी, ७ कात्तिक । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ। जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको हो । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाका सबै... पुरा पढ्नुहोस

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, एमाले सरकार ढल्ने पक्का

काठमाण्डाै ७ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार ९आज० मतदान हुने लागेको हो । उनले आइतबार दिउँसो १ २ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु... पुरा पढ्नुहोस

कौसीमै सुन्तला लटरम्म ! ( फोटो कथा)

बेनी, ७ कात्तिक । म्याग्दीको सदरमुकाम बेनी स्थित म्याग्दी उद्योग बाणिज्य संघको भवनको कौसीमा खेती गरिएको सुन्तलाका बोटमा फलेको लटरम्म सुन्तला । पछिल्लो समय काैसीमा तरकारी संगै फलफुलको समेत खेती गर्ने प्रचलन बढेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा चौतारी निर्माण

धु्रबसागर शर्मा म्याग्दी ७ कार्तिक । भोजभतेर र रंगरमाइलो गरेर जन्मदिन मनाउने आधुनिक चलन विपरित म्याग्दीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा चौतारी निर्माण गरी जन्मदिन मनाउनुभएको छ ।म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका भीमबहादुर रिजाल (राजु) ले आफ्ना स्वर्गिय बुबा कुलबहादुर रिजालको स्मरणमा बगरफाँट कोटखोलाको दोबाटोमा बरपिपल सारेर घुमाउने चौतारी निर्माण... पुरा पढ्नुहोस

एमालेकाे मालिकामा ५ वटा र धौलागिरीमा ३ वटा वडामा नयाँ नेतृत्व चयन

म्याग्दी ६ कात्तिकदेखि । नेकपा एमाले म्याग्दीले मालिका गाउँपालिकाको ५ वटा वडामा प्रथम अधिवेशन सम्पन्न गरेको छ । शनिबार मालिका गाउँपालिका १ निस्कोटमा याम बहादुर पुनको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा कुल बहादुर घर्ति मगर, सचिवमा झकमान पुन, उपसचिवमा सपना घर्ति र मकर बहादुर... पुरा पढ्नुहोस

मंगलामा ३ वटा र अन्नपूर्ण गाउँपालिकाको एक वटा वडामा एमालेको नयाँ नेतृत्व चयन

म्याग्दी ६ कात्तिक । नेकपा एमाले म्याग्दीले मंगला गाउँपालिकाको ३ वटा वडामा र अन्नपूर्ण गाउँपालिकाको एक वटा वडामा शनिबार प्रथम अधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व चयन गरेको छ । मंगलामा सम्पन्न अधिवेशनले वडा नं १ कुहुँमा एकजित रोकाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । वडा कमिटिको उपाध्यक्षमा... पुरा पढ्नुहोस