ताजा अपडेट

नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्छ : अध्यक्ष प्रचण्ड

  काठमाडौं २९ भदै । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्ने बताउनुभएको छ । उहाँले एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘अबको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्छ,... पुरा पढ्नुहोस

म्याग्दीमा फोटो पत्रकार महासंघको शाखा गठन

  म्याग्दी, २९ भदौ । म्याग्दीमा फोटो पत्रकार महासंघ शाखा गठन गरिएको छ । जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको प्रथम जिल्ला भेलाले अग्रज पत्रकार अमर बानियाँको अध्यक्षतामा फोटो पत्रकार महासंघको म्याग्दी शाखा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा प्रताप बानियाँ र कोषाध्यक्षमा पवित्रा खत्री चयन... पुरा पढ्नुहोस

एक करोड धनराशिको भवन कीर्ति रत्न पुरस्कार महावीर पुनलाई

  महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मंगलवार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो ।... पुरा पढ्नुहोस

मुलुकको परिवर्तनका लागि निर्वाचनमा भोट परिवर्तन गर्नुसः राप्रपा अध्यक्ष लिङ्देन

म्याग्दी २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिवर्तन र विकासका लागि आगामी निर्वाचनमा आफ्नो भोट परिवर्तन गर्न आग्रह गर्नुभएको छ । राप्रपा म्याग्दीले आज म्याग्दी सदरमुकाम बेनी आयोजना गरेको पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलहरुबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको... पुरा पढ्नुहोस

नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

  काठमाडौ २८ भदाै। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नुभएको छ । मंगलवार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिका... पुरा पढ्नुहोस

गाईभैँसीको सुत्केरी खर्चका लागि रु छ लाख विनियोजन

पर्वत २८ भदाै । पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गरिने भएको छ । स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादीले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखीरूपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहने गर्ने कार्यक्रम समेत ल्याएको छ । विहादीले सूचना... पुरा पढ्नुहोस

दग्नामबासीले बनाए अन्न र ज्यालाको दरभाउ

बेनी, २८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्थानीय उत्पादनको दररेट र कामदारको ज्याला निर्धारण गरिएको छ । परम्परागत रुपमा हुँदै आएको भदौरे गाउँसभाबाट यस बर्षको लागि स्थानीय उत्पादनका बस्तुहरुको खरिदविक्रि गर्दे दररेट र मजदुरी गर्ने व्यक्तिहरुको ज्यालादर निर्धारण गरिएको हो । प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन गर्न... पुरा पढ्नुहोस

श्राद्ध गर्ने रकम क्यान्सर रोगीको उपचारमा सहयोग

  म्याग्दी २७ भदौ ।म्याग्दीकी एक मनकारी महिलाले पितृकार्य (श्राद्ध) मा खर्च हुने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गरेर उदाहरणीय काम गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुरा बाको श्राद्धको तीथि पारेर सोमबार (आज) पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २... पुरा पढ्नुहोस

जलजलामा कानुन विपरित निकालिएको नदीजन्य बस्तुको लिलाम विक्रि गर्ने

  म्याग्दी, २७ भदौ । पर्वतको जलजला गाउँपालिकाले कानुन विपरित कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाविक्रि गर्न अनुगमन गरिएको छ । सर्वोच्च अदालतको आदेश विपरित ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरि निकालिएको नदीजन्य बस्तुको जफत गरेको थियो । जलजला गाउँपालिकाले सरोकारवालाहरुको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य... पुरा पढ्नुहोस

लामो पुलले बढायो बागलुङमा पर्यटक आगमन

बागलुङ, २७ भदौ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले... पुरा पढ्नुहोस