ताजा अपडेट
रणबाङमा चैते धानखेती सफल
- 3 बर्ष, 8 दिन अगाडि
- ८ असार २०७९, बुधबार
म्याग्दी, ८ असार । म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो ।“यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,” उनले भने “बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।” माघको... पुरा पढ्नुहोस
रघुगंगाका केही बस्ती पहिराको जोखिममा
- 3 बर्ष, 8 दिन अगाडि
- ८ असार २०७९, बुधबार
म्याग्दी, ८ असार । म्याग्दीका रघुगंगा गाउँपालिकाका एक दर्जनभन्दा बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका छन् । रघुगंगास्थित रघुघाट, गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौर लगायतका बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका रघुगंगा ३ रानीपौवाका दीपक कार्कीले बताए । गाउँपालिकाले... पुरा पढ्नुहोस
जिसस म्याग्दीको खाता रोक्का हुँदा समस्या
- 3 बर्ष, 9 दिन अगाडि
- ७ असार २०७९, मंगलवार
म्याग्दी ७ असार । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा समस्या भएको छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमाडाँै जिल्ला अदालतले गत जेठ २७ गते जिसस म्याग्दीको नाममा रहेको सबै खाता रोक्का गरेको हो... पुरा पढ्नुहोस
मनकला मुगादेबी शर्मा (सापकोटा) स्मृति अक्षयकोषबाट छात्रवृत्ति वितरण
- 3 बर्ष, 9 दिन अगाडि
- ७ असार २०७९, मंगलवार
धु्रवसागर शर्मा म्याग्दी ७ असार । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको भकुण्डेचौरमा अवस्थित अर्जुन माध्यमिक विद्यालयमा आफ्ना दिवंगत हजुरआमा र आमाको स्मृतिमा तेजराज शर्मा सापकोटाले स्थापना गर्नुभएको अक्षयकोषबाट ८ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । २०७६ सालमा स्थापना गरिएको रु २ लाख २ हजार २ सय ५५ मुलधन... पुरा पढ्नुहोस
निवर्तमान जिसस प्रमुख केसीद्वारा पाचँबर्षे उपलब्धी सार्वजनिक
- 3 बर्ष, 10 दिन अगाडि
- ६ असार २०७९, सोमबार
म्याग्दी, ६ असार । जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसीले पाचँबर्षको कार्यकालमा गरेका मुख्य उपलब्धीहरुलाई सार्वजनिक गर्नुभएको छ। जिल्ला समन्वय समितिको कार्यालयमा सोमबार पत्रकार सम्मलेन गर्दै निर्वतमान प्रमुख केसीले पाचँ बर्षको कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत, अलपत्र जिसस सभाहल भवनलाई प्रदेश सरकारबाट बजेट ब्यवस्थापन गरेर पुर्णता र दुखुखोलाको... पुरा पढ्नुहोस
म्याग्दीमा ‘विकास पत्रकारीता पुरस्कार’ बाट पाचँ जना पत्रकार पुरस्कृत
- 3 बर्ष, 10 दिन अगाडि
- ६ असार २०७९, सोमबार
म्याग्दी, ६ असार । म्याग्दीमा ‘विकास पत्रकारीता पुरस्कार’ बाट पाचँ जना पत्रकार पुरस्कृत भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीद्वारा आयोजित स्वागत तथा विदाई एवम् पत्रकारहरुलाई पुरस्कार वितरण कार्यक्रमको अवसरमा जिल्लाका पाँच जना क्रियाशिल पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । विकास पत्रकारिताबाट पुरस्कृत हुने पत्रकारहरु घनश्याम खड्का, ध्रुवसागर... पुरा पढ्नुहोस
जापानको नागोयामा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम
- 3 बर्ष, 10 दिन अगाडि
- ६ असार २०७९, सोमबार
म्याग्दी ६ असार । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी म्याग्देलीहरुको दुष्टी, समृद्ध म्याग्दीको सुष्टी’ भन्ने मुल नाराका साथ स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान... पुरा पढ्नुहोस
माओवादीको चुनावी समिक्षा र जनप्रतिनिधीलाई सम्मान
- 3 बर्ष, 10 दिन अगाडि
- ६ असार २०७९, सोमबार
म्याग्दी, ६ असार । नेकपा माओवादी केन्द्र म्याग्दीले गत महिना सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा र निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । बेनीमा शनिबार भएको जिल्ला स्तरीय समिक्षा कार्यक्रमबाट स्थानीय तहको निर्वाचनमा माओवादीबाट उमेद्वार भएर विजयी भएका जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो । स्थानीय तह र कार्यपालिका निर्वाचनमा माओवादीका म्याग्दी जिल्लाभर ३५... पुरा पढ्नुहोस
प्रभु बैंक लिमिटेड र दि क्लिफबिच आकर्षक छुट गर्ने सम्झौता
- 3 बर्ष, 11 दिन अगाडि
- ५ असार २०७९, आईतवार
काठमाडौं । प्रभु बैंक लिमिटेड र दि क्लिफ प्रालिका बिच दि क्लिफ प्रा.लिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शांन्ती शेरचन र दि क्लिफ प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्कीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।... पुरा पढ्नुहोस
जिसस म्याग्दीमा एमालेको प्यानल विजयी
- 3 बर्ष, 11 दिन अगाडि
- ५ असार २०७९, आईतवार
म्याग्दी ५ असार । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी विजयी हुनुभएको मूख्य निर्वाचत अधिकृत... पुरा पढ्नुहोस