ताजा अपडेट
‘अबको पाँच वर्ष म्याग्दी विकासमा स्वर्णयुग बनाउछौ,’– गठबन्धनका उमेदवार
- 2 बर्ष, 7 महिना अगाडि
- १९ कार्तिक २०७९, शनिबार
बेनी, १९ कात्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि म्याग्दीमा पाँच दलीय गठबन्धनका उमेद्वारले अबको पाँच वर्ष म्याग्दीको विकासका लागि स्वर्ण युग बन्ने घोषणा गर्नुभएको छ । बेनी नगरपालिकाको रत्नेचौर, अर्जम, भकुण्डे र भकिम्लीमा शनिवार गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभामा उमेद्वारहरुले निर्वाचनपछि बन्ने संघीय र प्रदेश सरकारमा म्याग्दीको... पुरा पढ्नुहोस
एमालेको भकुण्डे र बाबियाचौरमा चुनावी सभा
- 2 बर्ष, 7 महिना अगाडि
- १९ कार्तिक २०७९, शनिबार
म्याग्दी, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) जिल्लाको विभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरा, भकुण्डे तथा मंगला गाउँपालिका–२, बाबियाचौर र हिदीमा चुनावी कार्यक्रम आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस
प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार विनोद भट्टचनद्वारा चुनावी एजेण्डा सार्वजनिक
- 2 बर्ष, 7 महिना अगाडि
- १९ कार्तिक २०७९, शनिबार
म्याग्दी, १९ कात्तिक । म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदका स्वन्तत्र उम्मेदवार विनोद भट्टचनले शनिबार पत्रकार सम्मेलन गरेर चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि सभाका उम्मेदवार भट्टचनले म्याग्दीलाई समृद्ध र विकसित गराउन लागि हाईड्रोपावर, कृषि र पर्यटनलाई प्रमुख एजेण्डा बनाएका छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि गर्ने कामहरुबारे... पुरा पढ्नुहोस
कालीगण्डकी नदीमा ¥याफ्टिङ सञ्चालन हुने
- 2 बर्ष, 7 महिना अगाडि
- १९ कार्तिक २०७९, शनिबार
पर्वत १९ कात्तिक । पर्वत स्थित कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले ¥याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै ¥याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले... पुरा पढ्नुहोस
‘पर्ख र हेर’ को मनस्थितिमा म्याग्दीका पाका मतदाता
- 2 बर्ष, 7 महिना अगाडि
- १९ कार्तिक २०७९, शनिबार
[caption id="attachment_64370" align="alignnone" width="1024"] रघुगंगा गाउँपालिका ८ कुइनेखानीका ज्येष्ठ नागरिकहरु । तस्बीर म्याग्दीअनलाइन[/caption] गलेश्वर, १९ कात्तिक । म्याग्दीमा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने सङ्केत देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा... पुरा पढ्नुहोस
कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र
- 2 बर्ष, 7 महिना अगाडि
- १९ कार्तिक २०७९, शनिबार
बागलुङ १९ कात्तिक । कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी... पुरा पढ्नुहोस
राजनीतिक दलका उम्मेदवारको गाउँ केन्द्रित चुनावी सभा
- 2 बर्ष, 7 महिना अगाडि
- १८ कार्तिक २०७९, शुक्रबार
म्याग्दीका राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले चुनाव प्रचार टोली लिएर गाउँ केन्द्रित चुनावी सभा गरेका छन् । चुनावी गीत र नारा घन्काउदै आमसभाका लागि चुनाव प्रचार टोली गाउँ पसेका छन । शुक्रबार वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा... पुरा पढ्नुहोस
मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न राष्ट्रपतिको अनुरोध
- 2 बर्ष, 7 महिना अगाडि
- १८ कार्तिक २०७९, शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् । शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह... पुरा पढ्नुहोस
निर्वाचनलाई सफल बनाउन मिडियाको भूमिका सम्वन्धी अन्तरक्रिया
- 2 बर्ष, 7 महिना अगाडि
- १८ कार्तिक २०७९, शुक्रबार
म्याग्दी, १८ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल गराउन मिडियाको भूमिकाबारे अन्तरक्रिया गरिएको छ । शुक्रबार बेनीमा जिल्ला निर्वाचन कार्यालयको आयोजनामा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउने सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गराउन मिडियाकर्मीलाई ध्यानाकर्षण गराएको हो । जिल्लास्तरीय मिडिया अभिमुखिकरण कार्यक्रममा... पुरा पढ्नुहोस
घोडेपानीमा घोडादौड प्रतियोगिता
- 2 बर्ष, 7 महिना अगाडि
- १८ कार्तिक २०७९, शुक्रबार
म्याग्दी १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडा दौड प्रतियोगितामा पनि प्रथम भएको थियो ।अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात... पुरा पढ्नुहोस