ताजा अपडेट
मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ बिजयी
- 2 बर्ष, 2 महिना अगाडि
- ५ मंसिर २०७९, सोमबार
मनाङ ५ मंसिर । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २... पुरा पढ्नुहोस
म्याग्दीमा मतदान सकिएको २८ घण्टापछि मतगणना सुरु
- 2 बर्ष, 2 महिना अगाडि
- ५ मंसिर २०७९, सोमबार
म्याग्दी ५ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिएको होे । गुर्जा र बगराको मतपेटिकालाई हेलिकप्टर मार्फत ढुवानी गर्न... पुरा पढ्नुहोस
मुस्ताङमा कांग्रेसको ‘क्लिन स्वीप’
- 2 बर्ष, 2 महिना अगाडि
- ५ मंसिर २०७९, सोमबार
म्याग्दी, ५ मंसिर। एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८... पुरा पढ्नुहोस
मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित
- 2 बर्ष, 2 महिना अगाडि
- ५ मंसिर २०७९, सोमबार
म्याग्दी, ५ मंसिर । मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली बिजयी भएका छन् । काँग्रेसका २९ बर्षिय युवा नेता थकालीले निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका एमालेका ६१ बर्षिय उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पराजीत गर्दै बिजयी भएका हुन् । थकालीलाई गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र... पुरा पढ्नुहोस
दुर्गम गुर्जाको मतपेटिका बोकेरै हिड्यो टोली, साँझ मात्रै बेनी आइपुग्ने
- 2 बर्ष, 2 महिना अगाडि
- ५ मंसिर २०७९, सोमबार
म्याग्दी ५ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु हुने भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । गुर्जाको... पुरा पढ्नुहोस
म्याग्दीमा ५८ प्रतिशत बढी मत खस्यो, मतपेटिका संकलन सुरु
- 2 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
बेनी, ४ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा ५८ प्रतिशत बढी मत खसेको छ । जिल्लाका ८६ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा भएको निर्वाचनमा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार १२०... पुरा पढ्नुहोस
म्याग्दीमा मतपेटिका संकलन सुरु
- 2 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
म्याग्दीमा सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ। मतदान सम्पन्न भएसँगै जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भईरहेको छ । बेनी नगरपालिकाभित्रका मतपेटिका संकलन भईरहेको छ भने नगरापालिका बाहिरका मतपेटिका आउने क्रममा रहेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । म्याग्दी जिल्लामा ८२ वटा... पुरा पढ्नुहोस
शिख मावि मतदान केन्द्रमा मतदान सुरु
- 2 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
म्याग्दी, ४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्थित शिख मावि मतदान केन्द्रमा रोकिएको मतदान पुन सुरु भएको छ । बिहान ७ बजे देखि सुरु भएको शिखको (क) मतदान केन्द्रमा ३० प्रतिशत मतदान भएपछि करिव साढे दुईघण्टा स्थगितपश्चात मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। विवादपछि मतदानस्थलमा... पुरा पढ्नुहोस
म्याग्दीको शिखमा मतदान स्थगित
- 2 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
म्याग्दी, ४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा मतदान स्थगित भएको छ । बिहान ७ बजे देखि सुरु भएको शिखको (क) मतदान केन्द्रमा ३० प्रतिशत मतदान भएपछि गठबन्धन र एमालेका कार्यकता बिच मत पेटिका फरक भएको भन्दै विवाद भएपछि मतदान स्थगित भएको हो । प्रतिनिधि सभा र प्रदेश निर्वाचन... पुरा पढ्नुहोस
म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान
- 2 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
म्याग्दी ४ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन्। मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए। म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान... पुरा पढ्नुहोस