ताजा अपडेट
गाउँले जिवन, घाँसको जोहो( फिचर)
- 2 बर्ष, 1 महिना अगाडि
- १० मंसिर २०७९, शनिबार
बेनी, १० मंसिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको नेपानेको भिरमा खर काटेर घाँसको जोहो गर्दैै गरेका स्थानीयबासी । हिउँदको लागि गाई भैसीका लागि घाँसको जोहो गर्न बन, पाका र भिरमा पुगेर खर काटेर सुकाएर भण्डारण गरिन्छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
जाडोमा घाम तापेर बसेका ज्येष्ठ नागरिक (तस्विर)
- 2 बर्ष, 1 महिना अगाडि
- १० मंसिर २०७९, शनिबार
बेनी, १० मंसिर : बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाहरु जाडोमा घाम ताप्दै । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
म्याग्दीमा समानुपातिकतर्फको मत परिणाम: एमाले पहिलो, काँग्रेस दाेस्राे र माओवादी तेस्राे
- 2 बर्ष, 1 महिना अगाडि
- १० मंसिर २०७९, शनिबार
म्याग्दी १० मंसिर । म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मत परिणाम पनि शुक्रबार सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले शुक्रवार दिउँसो सार्वजनिक गरेको मत परिणामअन्तर्गत प्रतिनिधि र प्रदेश सभा दुवैमा समानुपातिक मतमा नेकपा एमाले म्याग्दीमा पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभातर्फ नेकपा एमालेको सूर्य चिह्नमा... पुरा पढ्नुहोस
भण्डारीलाई जन्म गाउँ राखु भगवतीमा भब्य सम्मान
- 2 बर्ष, 1 महिना अगाडि
- १० मंसिर २०७९, शनिबार
म्याग्दी, १० मंसिर । म्याग्दीबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हरी भण्डारीलाई शुक्रबार जन्मगाउँ रघुगंगा गाउँपालिका – २ राखु भगवतीमा भब्य सम्मान गरिएको छ। प्रदेशसभा निर्वाचन क्षेत्र (१) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका हरीबहादुर भण्डारीलाई जन्मगाउँ भगवतीमा मतदाता र आफन्जनतले फूलमालाले सम्मान गर्नुभएको थियो । राखु भगवती मैदानमा आयोजित... पुरा पढ्नुहोस
गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न
- 2 बर्ष, 1 महिना अगाडि
- ९ मंसिर २०७९, शुक्रबार
म्याग्दी ९ मंसिर । म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरमा शुक्रवार निःशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । गलेश्वरधाम आमा समूहको आयोजना तथा बेनी अस्पताल र लिड्स नेपालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १५० जनाले उपचार सेवा लिएको आमा समूहका सचिब निसा महतले जानकारी दिनुभयो । शिविरमा... पुरा पढ्नुहोस
गलेश्वरमा बालाचर्तुदशीको दिनमा करिब साढे ४ लाख संकलन
- 2 बर्ष, 1 महिना अगाडि
- ९ मंसिर २०७९, शुक्रबार
बेनी ,९ मंसिर : म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीको दिनमा मात्रै करिब साढे ४ लाख रुपैयाँ भेटी संकलन भएको छ । मंसिर ६ गते बालाचर्तुदशीको दिन गलेश्वरधाममा छतवीज छर्न र मन्दिरको दर्शन गर्न आएका भक्तजनबाट रु ४ लाख ४६ हजार ९१३ भेटी संकलन भएको... पुरा पढ्नुहोस
म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनको विजयी उत्सव (फोटो फिचर)
- 2 बर्ष, 2 महिना अगाडि
- ८ मंसिर २०७९, बिहीबार
म्याग्दी ८ मंसिर । म्याग्दीबाट प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनमा बिजयी भएका बाम–लोकतान्त्रिक गठबन्धले बेनीमा बिजयी उत्सव मनाएका छन । प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनु भएको छ । त्यसैगरि प्रदेश क्षेत्र (१) मा नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस
म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धन विजयी
- 2 बर्ष, 2 महिना अगाडि
- ७ मंसिर २०७९, बुधबार
म्याग्दी, ७ मंसिर । म्याग्दीबाट बाम–लोकतान्त्रिक गठबन्धन विजयी भएको छ। प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) र नेकपा माओवादी केन्द्रबाट प्रदेश (१) मा हरि भण्डारी र प्रदेश ख मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) विजयी हुनुभएको छ । नेपाली कांग्रेसका सभापति... पुरा पढ्नुहोस
म्याग्दीमा प्रतिनिधिसभामा गठबन्धनका गर्बुजा निर्वाचित
- 2 बर्ष, 2 महिना अगाडि
- ७ मंसिर २०७९, बुधबार
म्याग्दी, ७ मंसिर । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित हुनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उमेद्वार हरीकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गर्नुभएको हो । गर्बुजाले २४०२१ र श्रेष्ठले २०१८९ मत प्राप्त गर्नुभएको छ ।... पुरा पढ्नुहोस
म्याग्दीमा मत गणना नसकीदै प्रतिनिधिसभामा खम्बिर गर्बुजाको विजयी सुनिश्चित
- 2 बर्ष, 2 महिना अगाडि
- ७ मंसिर २०७९, बुधबार
म्याग्दी, ७ मंसीर । वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबहादुर गर्बुजा (खम्बिर)को म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निश्चित भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले दुई हजार ७०५ मत गणना हुँन बाँकी हुँदा नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठभन्दा तीन हजार ७३४ मतले अग्रता कायम गर्नुभएको छ... पुरा पढ्नुहोस