ताजा अपडेट

वडा सदस्यहरुको सक्रियतामा अस्पताल परिसरमा सरसफाइ

म्याग्दी, ३ भदौ । बेनी नगरपालिकाको वडा नः ८ का वडा सदस्यहरुको सक्रियतामा बेनी अस्पताल परिसर सरसफाई गरिएको छ । वडा सदस्यहरु हेम भण्डारी, हिरा पुन, जिल्ला समन्वय समितिका सदस्य खिममाया पुर्जा, समाज सेवि बिजय श्रेष्ठको सक्रियता र कालिपुल युनाईटेट क्लवका सदस्यको उपस्थितिमा सरसफाई गरिएको हो । बर्षा याम सुरु... पुरा पढ्नुहोस

म्याग्दी पोखरा चौतारीको तेस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा प्रेमशंकर बरुवाल चयन

म्याग्दी, ३ भदौ । पोखरामा बसोबास गर्ने म्याग्देलिहरुको साझा संस्था म्याग्दी पोखरा चौतारीको तेस्रो साधारण सभा, अधिबेशन तथा तिजको दरखाने कार्यक्रम पोखरामा सम्पन्न भएको छ। महेश पराजुलिको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विविध कारण जिल्ला बाहिर रहेपनि जिल्लाको सामाजिक क्षेत्रमा म्याग्देलिहरुको एकता बलियो रहेको बताउनुभयो... पुरा पढ्नुहोस

पवित्र आमा समुहको हरितालिका तिज बिशेष कार्यक्रम सम्पन्न

म्याग्दी, ३ भदौ । रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको पवित्र आमा समुहको आयोजनमा हरितालिका तिज बिशेष कार्यक्रम शनिवार सम्पन्न भएको छ । आमा समुहले तिजको अबसरमा तिज गित प्रतियोगिता सहित विविध साँगीतिक कार्यक्रम आयोजना गरेको हो । सो क्रममा गाउँमा रहेका विभिन्न ६ वटा समुहले तिज गित तथा नृत्य प्रस्तुत... पुरा पढ्नुहोस

विपन्न परिवारकी पारमायाँको उपचारमा श्रीप्रसादले जुटाए अमेरिकाबाट २ लाख बढी सहयोग

म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पिडित पारमायाँ पाईजाको उपचारमा अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाईजाले रु २ लाख २८ बढी सहयोग जुटाउनुभएको छ । अमेरिकाको हर्सीमा खाना इन्डीयन विष्ट्रो रेष्टुरेन्ट सञ्चालन गर्नुभएका पाखापानी औलका पाईजाको पहलमा उपचारमा आर्थिक अभाब झेलेकी पारमायाँको उपचारमा रु २ लाख... पुरा पढ्नुहोस

दुर्गाबहादुरको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान

बेनी, ३ भदौ । नाकभित्र मासु पलाएर थलीएका मंगला गाउँपालीका १ कुहुँका दुर्गाबहादुर लाम्गादेको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले शनिबार बेनीमा पत्रकार भेटघाट मार्फत ६४ वर्षिय लाम्गादेको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरेको जानकारी गराएको हो । नाकभित्र मासु... पुरा पढ्नुहोस

पढ्नको लागि छेकेन उमेरले, असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

बेनी ३ भदौ । बेनी नगरपालीका १ रत्नेचौरका एक वृद्ध असी वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ ।रत्नेचौरको उपल्लाचौरका ८० वर्षिय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थाल्नुभएको छ । गत बैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु... पुरा पढ्नुहोस

न्यू संगम टे«र्डस रिखार कपको उपाधि घतान र अर्मनलाई

म्याग्दी, ३ भदौ । म्याग्दी सदरमुकाम बेनीमा प्रकाशन हुँदै आएको रिखार राष्ट्रिय दैनिक पत्रिकाको आयोजनामा बेनीमा न्यु संगम टे«डस रिखार कप भलिबल प्रतियोगिता घतान र अर्मन विजयी भएका छन् । पत्रिकाको बार्षिकत्सवको अवसरमा संचालीत न्यु संगम टे«डस रिखार कप भलिबल प्रतियोगिताको पुरुष तर्फको प्रथम उपाधि बेनी नगरपालिका वडा ९ घतान... पुरा पढ्नुहोस

पहिरोले थुनिएको मराङखोला बग्न थाल्यो

  म्याग्दी ३ भदौ । पहिरोले थुनिएको म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला बग्न थालेको छ । मराङको कोट बान्चन भन्ने ठाउँमा शनिबार बिहान ८ बजे खसेको पहिरोले थुनिएको खोला दिउँसो बाह् बजेदेखि खुलेको हो । पहिरोले थुनिएको तलाउ भरिएर आफै बग्न थालेको वडा अध्यक्ष अध्यक्ष राजाराम सुवेदीले... पुरा पढ्नुहोस

पहिरोले मराङखोला थुनियो

म्याग्दी ३ भदौ । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला पहिरोका कारण थुनिएको छ । मराङको कोट बान्चन भन्ने ठाउँबाट शनिबार बिहान खसेको पहिरोले खोला थुनिएको हो । मराङखोला म्याग्दी नदीको सहायक नदी हो । पहिरोले खोला थुनिएपछि ठूलो तलाउ बनेको धौलागिरी गाउँपालीका ६ का वडा अध्यक्ष राजाराम... पुरा पढ्नुहोस

मुनालाई साक्षर वडा घोषणा

म्याग्दी, ३ भदौ । धौलागिरी गाउँपालीका ३ मुनालाई साक्षर वडा घोषणा गरिएको छ । वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर घोषणा गरिएको गाउँ शिक्षा समितिले जनाएको छ । धौलागिरी गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यता, हेम मावि शिवाङका स्रोत... पुरा पढ्नुहोस