म्याग्दी समाचार
कहलिएको पाङको ज्योतिष विद्या पुस्तान्तरणमा समस्या
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७९, बिहीबार
कुश्मा, ५ असोज । “मेरो छोरीको अष्ट्रेलियाको भिसा लाग्न के गर्ला गुरु रु”, पोखराबाट छोरीसहित आउनुभएकी शर्मिला गुरुङले छेउमै रहेकी छोरीतर्फ हेर्दै थप सोध्नुभयो, “विवाह कुन उमेरमा गर्दा राम्रो होला, भनिदिनु है गुरु ।” पाङको ज्योतिष विद्यालाई लिएर एउटा भनाइ प्रचलित छ, “न्याय हराए गोर्खा जानु, ज्योतिष विद्याका लागि पाङ... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा सहयोग
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७९, बिहीबार
म्याग्दी, ६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– २ स्थित रहेको अन्नपूर्ण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । राखु सिजलगाउँ निवासी हाल अस्ट्रेलिया रहेका गकुल भण्डारीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो । जन्मत्सोवका अवसरमा गकुल भण्डारीका बुवा राजु भण्डारी... पुरा पढ्नुहोस
मुस्ताङमा थाक च्याम्पियनसिपको रौनक
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७९, बिहीबार
सुन्दरकुमार थकाली, मुस्ताङ ६ असोज । मुस्ताङको लामो इतिहास बोकेको बहुप्रतिष्ठित खेलकुद प्रतियोगिता थाक च्याम्पियनसिप रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। झन्डै ५० को दशकअघि सुरु भएको प्रतियोगिता यो वर्ष पनि जिल्लाको थासाङ गाउँपालिका(५ ताक्लुङमा सुरु भएको हो। हरेक वर्ष जिल्लाका अन्तर क्लवबीच आलोपालो सञ्चालन हुने च्याम्पियन सिप सहआयोजकको... पुरा पढ्नुहोस
रघुगंगा नदीको मुहान (तस्विर)
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७९, बिहीबार
बेनी, ६ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखालामा पर्ने धौलागिरि हिमालको दक्षिण आधारशिविरको ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान । धौलागिरि आधार शिविर क्षेत्रले वडा नम्बर ८ कुइनेमंगलेको सिमा क्षेत्रलाई समेत समेटिएको छ । बर्षौदेखि जमेको हिउँको ग्लेसियरबाट पानीको मुहानको सुरुङ नै देखिन्छ । ग्लेसियर हिउँको चट्टान भएकाले त्यहीबाटै पर्यटकहरु... पुरा पढ्नुहोस
म्याग्दीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी सुरु
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७९, बिहीबार
बेनी, ६ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दी सदरमुकाम बेनीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगितालाई सफल बनाउन आबश्यक तयारी सुरु गरिएको छ । असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म बेनीमा हुने उक्त प्रतियोगितालाई सफल बनाउन जिल्ला स्थित सरोकारवाला निकायहरुले आबश्यक तयारी सुरु गरेका हुन् । जिल्ला... पुरा पढ्नुहोस
आजदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७९, बिहीबार
काठमाण्डाै ६ असोज । निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी... पुरा पढ्नुहोस
निबन्ध प्रतियोगितामा लिटल गार्डेन एकेडमीका शर्मा प्रथम
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७९, बुधबार
म्याग्दी ५ असोज । म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ । १५ औं पुस्तकालय दिवसको अवसरमा ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ विषयमा आयोजित प्रतियोगितामा लिटल गार्डेनकी स्मृति शर्मा प्रथम, बेनी सामुदायिक माविका हिमाल आचार्य द्धितिय र जामुनाखर्क माविका उत्सव... पुरा पढ्नुहोस
युवा व्यवसायी कार्कीको प्रयास : रेष्टुरेण्टका परिकारमा अर्गानिक उत्पादनलाई ब्राण्डिङ गर्दै
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७९, बुधबार
म्याग्दी ५ असाेज । रेष्टुरेण्टको मेनुमा मकैभट्ट, कोदो, गहुँ र फापरको रोटी, मोही लगायतका परिकार देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर म्याग्दी सदरमुकाम बेनीमा सञ्चालनमा आएको एक रेष्टुरेण्टले आफ्ना परिकारमा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै ग्राहकहरुलाई यस्तै उत्पादनको स्वाद चखाउन थालेको छ । रघुगंगा गाउँपालिका–३ रानीपौवाका युवा जीवन कार्कीले बेनी... पुरा पढ्नुहोस
‘रिसेका’ पदमार्गको सम्भाव्यता अध्ययन (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७९, बुधबार
बेनी, ५ असोज : म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरि ‘रिसेका’ (रिखार, सेञ्चुरी, कालीबराह) पदमार्गको सम्भाव्यत्ता अध्ययन गरिएको हो । कालीगण्डकी र भेरी नदी जोड्ने गरि परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका... पुरा पढ्नुहोस
मुस्ताङमा स्याउको उत्पादन बढ्यो, स्याउ टिप्न बगैँचामा व्यापारीको चहलपहल
- wp_days_ago_v3(); ?>
- ४ आश्विन २०७९, मंगलवार
म्याग्दी ४ असोज । हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु गरिएको छ । बगैंचामा स्याउ पाक्न थालेपछि बजारीकरणको लागि कृषकहरुले स्याउ टिप्न थालेका हुन् । मुस्ताङका ५ वटै स्थानीय तहका स्याउ बगैंचामा यतिबेला स्याउ व्यापारीहरुको चहलपहल बढेको छ । बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यस बर्ष स्याउ टिप्ने... पुरा पढ्नुहोस