मनोरञ्जन

नेपथ्य आइपुग्यो दोहामा (भिडियाे सहित)

तिलु शर्मा पौडेल दोहा, कतार ।  नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्य लाइभ कन्सर्टको लागी कतार आइपुगेको छ । शान्तिका लागि म्युजिक भन्ने नारा दिईएको उक्त कार्यक्रमको तयारी पनी अन्तिम चरणमा पुगेको छ । लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना, कास्की आदर्स सेवा समाज कतार र रामनगर ठिमुरा सेवा... पुरा पढ्नुहोस

कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक (भिडियो सहित)

बेनी १९ साउन । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । मौलिक शव्द तथा संगीत रहेको उक्त गीतलाई म्युजिक खबरले सार्वजनिक गरेको हो । यस अघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिईसकेकी कोपिलाले यसपालीको तीजका... पुरा पढ्नुहोस

तीज गीतमा भनियो‘आमा ६५ बर्ष नाघेनी स्कुल जानु’ (भिडियो सहित)

पछिल्लो समय तीज गितलाई सामाजिक सन्देश फैलाउने महत्वपूर्ण माध्ययम बनाईएको छ । केही बर्ष अघि सम्म महिला र दिदी बहिनीले आफ्नो दुख सुखलाई गीत मार्फत वेदना पोख्ने गरिएपनि पछिल्लो समय महिला अधिकार र शसक्तिकरणको कुराहरुलाई पनि गीतमा समावेश गर्न थालिएको छ । https://www.youtube.com/watch?v=t0ROB0Cpqfg २०७५ सालको तीजको अवसरमा बेनीमा आयोजित तिज... पुरा पढ्नुहोस

म्याग्देली चेली अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिदै

  बेनी २९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी १५ वर्षीया अंशु गर्बुजा पुनले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर पाएकी छिन् । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जितेकी गर्बुजा यसै महिना फिलीपिन्समा आयोजना हुने प्रतियोगितामा सहभागि हुन लागेकी हुन् । नेपालको... पुरा पढ्नुहोस

म्याग्देली मोडल नविनले अञ्जलीसंग गरे अभिनय, यस्तो बन्यो ‘च्युरी गुलियो’ म्युजिक भिडियो

म्याग्दी, २७ असार । म्याग्दीका मोडल नविन केसीले अभिनय गरेको ‘च्युरी गुलियो’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ । अहिलेकी चर्चित मोडल अञ्जली अधिकारी र म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका केसीले नृत्य एवम अभिनय गरेको गीतको म्युजिक भिडियो युटुब मार्फत बजारमा ल्याइएको हो । काठमाण्डौमा बसेर अध्ययन गर्दै आएका केसीले यसै... पुरा पढ्नुहोस

म्याग्देली गायक भण्डारीको ‘नसक्ने कुरा कसरी दिउँ’ बजारमा (भिडियो सहित)

म्याग्दी २७ असार । म्याग्देली गायक राजिन भण्डारीको ‘नसक्ने कुरा कसरी दिउ म’ बोलको गीत बजारमा आएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएका गायक भण्डारीको स्वर रहेको आधुनिक गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।   कलाकार आर्यन श्रेष्ठ र यरिना तामाङको अभिनय रहेको उक्त गितका म्युजिक... पुरा पढ्नुहोस

ताकमका कलाकार सुवेदी र थापाको हुदैन र…. ?

बेनी १२ असार । धवलागिरी गाउँपालिका ७ ताकमका कलाकार किशोर सुवेदी र धारापानीका छत्रराज थापाको लोक पप शैलिको गित हुदैन र ... सार्वजनिक भएको छ । बुढासुब्बा म्युजिक प्रा.लिबाट सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको गितमा माया प्रेममा धनी र गरिबको कारण हुने बिछोडको प्रशंगलाई उठाउन खोजिएको छ । https://www.youtube.com/watch?v=LTAMOq5qkMc पोखरा... पुरा पढ्नुहोस

बेनीमा “अग्निदह”को बिशेष प्रर्दशनी

  बेनी १० असार । बेनीमा सोमबार सन्देशमुलक चलचित्र “अग्निदह”को बिशेष प्रर्दशनी गरिएको छ ।  बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको सभाहलमा गरिएको चलचित्रको बिशेष प्रर्दशनीको बजारका बासिन्दा र विद्यार्थीहरुले अवलोकन गरेका थिए । प्रर्दशनिको प्रजिअ लीलाधर अधिकारीले उद्घाटन गर्नुभएको थियो । एक घण्टा ४५ मिनेट लामो यो चलचित्र मान्छे... पुरा पढ्नुहोस

जिसी र पुनको लोकदोहोरी गित ‘दुरी टाढा भो’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी १९ जेठ । म्याग्देली गायक ध्रुव जिसी र गायिका कुमारी पुनको लोकदोहारी गित ‘दुरी टाढा भो’ बोलको गित म्युजिकि भिडियो सहित बजारमा आएको छ । कस्तुप पन्तको लय तथा शब्द संयोजनन रहेको गितमा संगित संयोजन बिनोद बाजुरालीले गरेका छन भने मिक्सीङ खड्क बाजुरालीको रहेको छ । गितको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस

‘गलबन्दी’काे चर्चा चुलियाे, युट्युबको ट्रेन्डिङ १ मा पुग्न सफल

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै ४७ लाख १६ हजार बढी दर्शकले हेरिसकेका छन्। केही दिन अघि नै ट्रेन्डिङ १... पुरा पढ्नुहोस