पुख्यौली नाच……

म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा आईतबारदेखि सुरु भएको प्रवासी नेपाली म्याग्देली संघ (मोना)को दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा पुख्यौली नृत्य प्रस्तुत गर्दै अन्नपूर्ण गाउँपालीकाका मगर समुदायका कलाकारहरु । तस्विर ः सन्तोष गौतम,