विशेष

खानीगाउँका रिकेशको बिछोडमा परेकाको पिडा (भिडियो सहित)

म्याग्दी, २८ भदौ । म्याग्दीको मंगला गाउँपालीका १ खानीगाउँका रिकेश पाईजा पुनको लोक गित “म थिए आकाश तिमी थियौ जुन” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । https://youtu.be/eveAxqVTQYI गित मार्फत पुनले प्रेमको बिछोडमा परेकाहरुको पिडालाई व्यक्त गरेका छन् । रिकेशको शब्द रहेको गितमा दुर्गा बिरही र पूर्णकला बिसीको स्वर रहेको... पुरा पढ्नुहोस

मोना यूएईको पहलमा घतानका दिनेश रेग्मी घर फर्किए

म्याग्दी, २४ भदौँ । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी बेनी नगरपालिका ९ काउलेगौँडाका दिनेश बहादुर रेग्मी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको रासलखै स्थित स्टिल कम्पनीमा लामो समय देखि कार्यरत रेग्मीलाई तिनमहिना अघि दुर्घटनामा परेपछि समस्यामा परेका थिए । दुर्घटनाबको पिडाबाट ग्रसीत रेग्मीलाई कम्पनीबाट छुट्टी, काम गरेबापत पैसा... पुरा पढ्नुहोस

एसईमा उतकृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

म्याग्दी २३ भदौँ ।३८ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको हो । सरकारी तथा निजि विद्यालयबाट एसर्ई परिक्षामा उतकृष्ट जिपिए ल्याउनेलाई जिल्ला शिक्षा कार्यालयबाट सम्मान गरिएको हो । सरकारीबाट ३. ६५ ल्याउने प्रकाश माविका छात्रा सोनी जोशि र ३.५५ जिपिए ल्याउने छात्रहरु जनप्रिय मावि दरबाङका... पुरा पढ्नुहोस

बेनी बजारमा बेबारिसे अबस्थामा भेटिईएकी महिलाको उद्धार गरियो

म्याग्दी, २२ भदौ । म्याग्दी सदरमुकाम बेनीबाट एक बेबारिसे महिलाको उद्धार गरिएको छ । बेनी बजार क्षेत्रमा भेटिएकी करिब ३५ बर्षिया आफ्नो नामथर समेत बताउन नसक्ने महिलालाई उद्धार गरि संरक्षणको लागि मानव सेवा आश्रम बागलुङमा पठाईएको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । बिगत केही समयदेखी बेनी बजारमा बेवारिशे अबस्थामा... पुरा पढ्नुहोस

खिवाङकी टकसरा पुर्जाको बोनम्यारो प्रत्यारोपणका लागि मोना पोर्चुगलबाट सहयोग

बेनी २२ भदौ । शरीरमा रगत उत्पादन गर्ने बोनम्यारोमा समस्या देखिएपछि थलीएकी म्याग्दीको धौलागिरी गाउँपालीका ४ खिवाङकी ४१ वर्षिया टकसरा पुर्जाको उपचारका लागि प्रवासीहरुले डेढ लाख रुपैया सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगलले हाल काठमाडौको सिभिल अस्पतालमा उपचार गराईरहेकी पुर्जाको उपचारका लागि जुटाएको एक लाख ५०... पुरा पढ्नुहोस

नेपाल पर्यटन पत्रकार संघ म्याग्दीको अध्यक्षमा खत्री चयन

म्याग्दी, २२ भदौ । नेपाल पर्यटन पत्रकार संघ म्याग्दीको अध्यक्षमा जिल्लामा क्रियाशिल पत्रकार कमल खत्री चयन भएका छन् । नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय समितिको शाखा बिस्तार कार्यक्रम अन्तर्गत विहिवार बेनीमा भएको पत्रकारहरुको भेलाले पत्रकार खत्रीको अध्यक्षतामा संघको तदर्थ समिति गठन गरेको हो । पर्यटन पत्रकार संघ म्याग्दीको उपाध्यक्षमा ठाकुर... पुरा पढ्नुहोस

निजामती दिवसको अबसरमा बेनीमा रक्तदान

बेनी २२ भदौ । १३ औ निजामती दिवस बिहीबार बेनीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । निजामती दिवस मूल समारोह समिति र निजामती कर्मचारीहरुको आधीकारीक टे«ड युनियनको संयुक्त आयोजनामा बेनी बजारमा ¥याली र रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । जिल्ला अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले... पुरा पढ्नुहोस

आजदेखि सोह्रश्राद्ध शुरु

म्याग्दी, २१ भदौ । आजदेखि सोह् श्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह श्राद्ध सुरु भएको हो । प्रतिपदादेखि १६ तिथि मध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह श्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ... पुरा पढ्नुहोस

तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः शाक्य

म्याग्दी, १९ भदौ । बेनी नगरपालीका ४ मा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः बिरेन्द्रमान शाक्य निर्वाचित हुनुभएको छ । कुण्ड व्यवस्थापन समितिको सोमबार सम्पन्न सातौ साधारणसभा तथा प्रथम अधिवेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका शाक्य पुन समितिको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । अधिबेशनबाट समितिको उपाध्यक्षमा मोमकुमारी बुढाथोकी,... पुरा पढ्नुहोस

तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनमा जोड

बेनी १९ भदौ । बेनी नगरपालीका ४ मा रहेको प्राकृतीक तातोपानी कुण्डको संरक्षणसंगै दिर्घकालीन र व्यवस्थीत रुपमा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कुण्ड व्यवस्थापन समितिको सोमबार सातौ साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीले तातोपानी कुण्ड म्याग्दीको गहना भएको बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले... पुरा पढ्नुहोस