विशेष

जोत्रेपिपल युवा क्लबको हरेलो मेला सम्पन्न

म्याग्दी, २ भदौ । रघुगंगा गाउँपालिका–३ दुलेपानीमा रहेको जोत्रे पिपल युवा क्बलद्धारा आयोजित हरेलो भेला सम्पन्न भएको छ । साउन ३० गतेदेखि सुरु भएको मेलाको अबसरमा आयोजित वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा केवाईसी घतान बिजयी भएको छ । विभिन्न १७ मिमको सहभागिता रहेको प्रतियोगितामा भगवती युवा क्लबलाई फाईनलमा पराजीत गर्दै... पुरा पढ्नुहोस

अनेरास्ववियु म्याग्दीद्धारा बाढी पिडितलाई रु १ लाख ४१ हजार बढी सहयोग

म्याग्दी, १ भदौ । हालैको अबिरल बर्षाको कारण तराईका जिल्लाहरुमा आएको बाढीबाट पिडित भएकाहरुलाई अनेरास्ववियु म्याग्दीले झण्डै साढे १ लाख रुपैयाँ राहत संकलन गरेको छ । एमाले निकट विद्यार्थि संगठन अनेरास्ववियु म्याग्दीले तीन दिन सम्म बेनी बजार क्षेत्रमा संकलन गरेको रु १ लाख ४१ हजार १११ राहत सहयोग बाढी पिडितको... पुरा पढ्नुहोस

तोरीपानी टिमुर गाउँको रुपमा विकास हुँदै, उत्पादित टिमुर अष्ट्रेलिया निकासी

म्याग्दी १ भदौ ।बेनी नगरपालिका–९ तोरिपानीका स्थानीय टिमुर खेतीतर्फ आकर्षित भएका छन् । टिमुरखेतीबाट अकर्षक कमाई हुने भएपछि कृषकहरु टिमुरको व्यवसायिक खेतीतर्फ लागेका हुन् । हावापानी समेत उपयुक्त रहेकाले तोरिपानी क्षेत्रमा गुणस्तरीय टिमुर उत्पादन हुदै आएको छ । मसलेदार टिमुरको माग बर्षेनी बढ्दै गएको छ । माग बढ्दै जाने र... पुरा पढ्नुहोस

सर्लाहीमा पुगेका म्याग्देली युवाको बयानः बाढीसंगै भोक र सोकमा डुबेको छ तराई

म्याग्दी, १ भदौ । अबिरल बर्षाको कारण तराईका जिल्लाहरु डुबानमा पर्दा पिडित भएकाहरुको राहत र उद्धारको लागि म्याग्दीका विद्यार्थी नेताहरुको टोलि समेत सर्लाहीमा पुगेका छन् । अनेरास्ववियूका केन्द्रिय सदस्य समेत रहेका प्रकाश पौडेलको नेतृत्वमा बिजय घर्ति मगर, सुजन हमाल र बिशाल कार्की लगायतको टोलि सर्लाहीको गाउँ मलङगा नगरपालिका ५ घोडदौली... पुरा पढ्नुहोस

बाढी पहिरोबाट प्रभावित ठाउँको जिसस प्रमुखद्धारा निरिक्षण

म्याग्दी, ३२ साउन । अबिरल बर्षाको कारण नदीमा बढेको पानीको वहाब र पहिरोको कारण प्रभावित भएका क्षेत्रहरुमा जिल्ला समन्वय समितिले स्थलगत निरिक्षण सुरु गरेको छ । गत साता म्याग्दी नदीमा आएको बाढी र विभिन्न ठाउँमा खसेको पहिरोबाट जोखिममा परेका क्षेत्रहरुमा पुगेर स्थलगत निरिक्षण सुरु गरेको हो । जिल्ला समन्वय समितिका... पुरा पढ्नुहोस

बेनी–गलेश्वर सडक अलपत्र

  म्याग्दी, ३२ साउन । छ महिनाअघिनै सम्पन्न हुनुपर्ने बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र बनेको छ । निर्माण व्यवसायीले अन्तिम समयमा कार्यक्षेत्र छोडेर गएपछि पिच सडकमा यात्रा गर्ने सर्वसाधारणको चाहना पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले कालोपत्रेका लागि उपकरण जुटाउन नसकेपछि योजनामा ढिलाइ भएको हो । सडक डिभिजन कार्यालय... पुरा पढ्नुहोस

लुलाङलाई साक्षर वडा घोषणा

म्याग्दी, ३२ साउन । म्याग्दीको धौलागिरी गाउँपालीका २ लुलाङलाई मंगलबार साक्षर वडा घोषणा गरिएको छ । वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९९.९ प्रतिशत नाागरीकले अंक अक्षर लेखपढ गर्न जान्ने भएपछि गाउँ शिक्षा समितिको आयोजनामा साक्षर वडा घोषणा गरिएको हो । लमसुङ माविको व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर... पुरा पढ्नुहोस

पहिरोले म्याग्दीका चार लघुविधुत परियोजना बन्द

म्याग्दी, ३१ साउन । केही दिनको अविरल बर्षासंगै पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविधुत परियोजना बन्द भएका छन् । दुर्गम ग्रामिण बस्तीमा विधुत सेवा पु¥याउदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपाकिाका एकहजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले विधुत गृहमा क्षती पु¥याएपछि मालिका गाउँपालिकाको १ मा रहेको ५१... पुरा पढ्नुहोस

दलित प्राथमिक बिधालयलाई डेक्स बेन्च हस्तान्तरण

साउन ३०-पर्सा ।पर्सा  जिल्ला महुवन ७ को स्थानिय दलित प्राथमिक बिद्यालयमा सरकार अनि स्थानिय निकाय को बेवास्ता ले गर्दा २१ औं शताब्दीमामा पनि त्यहाँ का विद्यार्थीहरु चिसो भुइमा बसेर पढ्न बाध्य विद्यार्थीहरुलाई समाजिक संजाल फेसबुकको माध्यम बाट सामाजिक अभियान्ताहरूले सहयोग संकलन गरि बिधालयलाई डेक्स बेन्च हस्तान्तरण गरेका छन् । म्याग्दी... पुरा पढ्नुहोस

भारतको अमानवीय हर्कत : यसकारण खोलेन सप्तकोशी बाँधको ढोका

नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्री महराको पहललाई भारतले नसुनेजस्तो गरेको छ । सप्तकोषी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथि छ । मन्त्री... पुरा पढ्नुहोस