विशेष
धवलागिरी आधारभूतको कक्षा कोठा भवन पुननिर्माण (फोटो फिचर)
- 5 बर्ष, 5 महिना अगाडि
- ३२ श्रावण २०७६, शनिबार
बेनी ३२ साउन । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरी आधारभूत विद्यालयको कक्षा कोठा भवन पुनःनिर्माण भएको छ । २०७५ साउन ३० गते कालीगण्डकी नदीमा आएको बाढीले विद्यालयको कोप्चेपानी स्थित भवन कटान गरेर बगाएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २३ लाख ६५ हजार १०० रुपैयाँ अनुदान र स्थानीयको श्रमदान सहित कुल २५... पुरा पढ्नुहोस
कुईनेक्षेत्रको विकासमा जुटेका भरत छन्त्याल (फोटो फिचर सहित)
- 5 बर्ष, 5 महिना अगाडि
- ३१ श्रावण २०७६, शुक्रबार
म्याग्दी ३१ साउन । आर्थिक रुपमा सक्षम बनेपछि गाउँ छाडेर शहर पसेकाहरु शहरी जिवनमा रमाएर गाउँलाई बिर्सने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेखानीका भरत छन्त्याल भने गृहगाउँ क्षेत्रको सामाजिक विकासमा जुटेका छन् । पुख्र्यौली घर कुईनेखानी भएर हाल बुटवल बस्दै आएका अबकास प्राप्त भारतीय सैनिक छन्त्यालले आफ्नो जन्मगाउँ क्षेत्रमा... पुरा पढ्नुहोस
नौलीबराह धार्मिक पर्यटकीय गन्तव्य बन्दै, एकैदिन २ हजार बढी भक्तजन पुगे ( फोटो फिचर)
- 5 बर्ष, 5 महिना अगाडि
- ३१ श्रावण २०७६, शुक्रबार
कमल खत्री म्याग्दी ३१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित नौलीबराह धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सडक सञ्जालको पहुँच, आकर्षक पोखरी निर्माण, प्रचार प्रसार लगायतको कारण चौलीबराहमा पुग्ने भक्तजन र पर्यटकहरुको संख्या बढेको हो । यस बर्षको जनैपूर्णिमाको अबसरमा मात्रै २ हजार बढी भक्तजनहरुले एकैदिन... पुरा पढ्नुहोस
दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
- 5 बर्ष, 5 महिना अगाडि
- ३१ श्रावण २०७६, शुक्रबार
म्याग्दी ३० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कापिला नेपाल पोखराले स्रोत कक्षाका १० जना दृष्टिविहिन र विद्यालयका २ जना थप दुई जना गरिब विद्यार्थीहरुलाई जनहरु रु १ हजार ५ सय बराबरको शैक्षिक सामाग्री र... पुरा पढ्नुहोस
जनैपूर्णिमाको अबसरमा भक्तजनको चहलपहल (फोटो फिचर)
- 5 बर्ष, 5 महिना अगाडि
- ३० श्रावण २०७६, बिहीबार
बेनी ३० साउन । जनैपूर्णिमा पर्वको अवसरमा मनोकांक्षा पुरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको छ । सदरमुकाम बेनी देखि तीन दिनको पैदल दुरीमा रहेको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको ऋखार र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारनी थानमा पुजाआजा र तलाउमा स्नानको लागि भक्तजनहरु पुगेका हुन्... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकामा सतुवाको व्यावसायिक खेती विस्तार
- 5 बर्ष, 5 महिना अगाडि
- २९ श्रावण २०७६, बुधबार
बेनी, २९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकाले बहुउपयोगी जडिबुटी सतुवाको व्यवसायिक खेती विस्तार गरेको छ । सतुवा खेतीको सम्भावनायुक्त गुर्जा, मल्कबाङ, मुदी, लुलाङ, ताकम, मुनामा व्यवसायिक रुपमा जडिबुटी खेती विस्तार गरिएको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ मा सतुवा खेती विस्तारमा रु १७ लाख बजेट परिचालन गरेको छ । स्थानीयले... पुरा पढ्नुहोस
वैदेशिक रोजगारी त्यागेर सामुहिक अर्गानिक तरकारी खेती (भिडियो र तस्बिर सहित)
- 5 बर्ष, 5 महिना अगाडि
- २८ श्रावण २०७६, मंगलवार
कमल खत्री म्याग्दी २८ साउन । म्याग्दीको मंगला गाउँपालिका–२ खुम्लियाका ३० बर्षिय युवा तेजेन्द्र आचार्य ६ बर्ष लामो बैदेशिक रोजगारिलाई छाडेर गाउँमै व्यावसायिक तरकारी खेतीमा लागेका छन् । कतार र मलेसियामा रोजगारिको क्रममा बर्षौ समय विताउँदा समेत उल्लेख्य प्रगति नभएपछि उनले गाउँ फर्किएर व्यावसायिक कृषि पेशालाई अंगालेका हुन् । ... पुरा पढ्नुहोस
धवलागिरिमा जनशक्ति र पूर्वाधारको अभाबः गाउँपालिका अध्यक्ष पुन
- 5 बर्ष, 5 महिना अगाडि
- २६ श्रावण २०७६, आईतवार
म्याग्दीको सबैभन्दा दुर्गम बस्तीहरुलाई समेटेर बनेको धवलागिरि गाउँपालिकाको विकासमा जनशक्ति र पूर्वाधारको अभाब प्रमुख चुनौतिको रुपमा रहेको छ । शिक्षण पेशाबाट बाहिरिएर राजनीतिमा होमिएकी पुन म्याग्दीका स्थानीय तहहरुमा एक्ली महिला प्रमुख हुन् । स्थानीय तहमा महिलाको नेतृत्व कति सफल ? नमुना कार्य के भए ? चुनौतिका चाङ के–कस्ता छन ?... पुरा पढ्नुहोस
सामुदायिक वन दिवस मनाइयो
- 5 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७६, शनिबार
बेनी २५ साउन । चौथो सामुदायिक वन उपभोक्ता दिवस शनिबार म्याग्दीमा वृक्षारोपण गरेर मनाइएको छ । डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–६ डम्मरामा वृक्षारोपण गरिएको हो । डम्मराको सिर्जनशिल बाल क्लवका पदाधीकारी र सदस्यहरु पनि वृक्षारोपणमा सहभागी भएका थिए । थाकन भालुखोला सामुदायिक वनको... पुरा पढ्नुहोस
फेरिएको जिवन ‘हिमालको फेदीमा भेडिगोठ (भिडियो सहित )
- 5 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७६, शनिबार
म्याग्दी २५ साउन । धवलागिरी हिमालसंग मितेरी लगाए जस्तै सेताम्मे भेडाबाख्रा । हिउँ जस्तै सेता भेडाबाख्राको लर्को र हुलले हिमालको हिउँजस्तै सेताम्मे बनेको छ आधार शिविर क्षेत्र । यिनै भेडाबाख्रासंग हिमालको फेदीमा रमाएका छन, मल्कबाङका देवान (हिमबहादुर) छन्त्याल । बैदेशिक रोजगारिको क्रममा मलेसियामा कम्युटर संग दैनिकी गुजारेका छन्त्यालको दैनिकी अहिले... पुरा पढ्नुहोस