विशेष
पवित्र धार्मिक संस्थाभित्र मौलाएको अपवित्र प्रवृति ! ‘अबैध उपभोक्ता समिति : योजनालाई ठेक्का’
- 5 बर्ष, 21 दिन अगाडि
- १८ पुष २०७६, शुक्रबार
म्याग्दी १८ पुस । भनिन्छ ‘धर्म सम्झेर काम गर्नुपर्छ’ कल्पना गर्नुस त धार्मिक क्षेत्रमै विधि र प्रकृया मिचेर काम हुन्छ भने के भन्ने होला ? यहाँको एक प्रसिद्ध र पवित्र धार्मिक संस्था भित्र अपवित्र प्रवृतिले जरा गाडेको तथ्यहरु बाहिरीएका छन् । धार्मिक संस्थामा हुने क्रियाकलापहरु सवै पारदर्शी हुन्छन भन्ने आम... पुरा पढ्नुहोस
म्याग्दी मगर समाज काठमाण्डौद्धारा सुरेशको उपचारमा १० लाख सहयोग
- 5 बर्ष, 21 दिन अगाडि
- १८ पुष २०७६, शुक्रबार
म्याग्दी, १८ पुस । मंगला गाउँपालिका– ५ अर्मन नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारमा म्याग्दी अर्मन समाज काठमाण्डौ र म्याग्दी मगर समाज काठमाण्डौको सयुक्त पहलमा १० लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मगर समाज काठमाण्डौका अध्यक्ष टंक बुढाथोकीले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो... पुरा पढ्नुहोस
म्याग्दीमा जिल्ला स्तरीय मावि तह हाजिरिजवाफ प्रतियोगिता हुँदै, तयारी तिब्र
- 5 बर्ष, 22 दिन अगाडि
- १७ पुष २०७६, बिहीबार
म्याग्दी, १७ पुस । म्याग्दीमा जिल्लास्तरीय मावि तहको हाजिरिजवाफ प्रतियोगिता हुने भएको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’ले जिल्लाभित्रका माध्यमिक तहका विद्यार्थीहरुले भाग लिन पाउने गरि प्रतियोगिताको आयोजना गरेको हो । आगामी माघ महिनाको ३ र ४ गते सञ्चालन गरिने प्रतियोगिताको तयारीलाई तिब्र पारिएको म्याग्देली... पुरा पढ्नुहोस
शर्मा–युनाईटेडले ज्याला नदिएपछि गुहार माग्दै मजदुर सडकमा, ठेकेदारलाई पक्राउ गर्न माग (भिडियो सहित)
- 5 बर्ष, 22 दिन अगाडि
- १७ पुष २०७६, बिहीबार
म्याग्दी १७ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजनामा परिचालित मजदुरहरुले ज्याला माग गर्दै आन्दोलन थालेका छन् । सडक आयोजना अन्र्तगत म्याग्दीको राुहघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीले श्रमीकले पाउनुपर्ने करिब सबा करोड रकम दिन आलटाल गरेपछि मजदुरहरु काम रोकेर सडक आन्दोलनमा उत्रिएका हुन् । https://www.youtube.com/watch?v=9smVpH8lOdM उत्तर–दक्षिण जोड्न्... पुरा पढ्नुहोस
म्याग्देली गायक हेमन्त कान्छाको मनछुने ‘कर्खा भाका’ले चर्चा बटुल्दै (भिडियो सहित)
- 5 बर्ष, 23 दिन अगाडि
- १६ पुष २०७६, बुधबार
म्याग्दी १६ पुस । म्याग्देली गायक हेमन्त कान्छा रसाईलीले बजारमा ल्याएको मौलिक लोक भाका कर्खा गीत ‘किन होला खै’ले चर्चा बटुल्लन थालेको छ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा जन्मिएर काठमाण्डौमा बसेर गीत संगीतको क्षेत्रमा क्रियाशिल रहेका हेमन्त कान्छाको पछिल्लो साँगेतिक कोसेली कर्खा गीतले युटुबमा समेत भ्युज ह्वात्तै बढाएको छ ।... पुरा पढ्नुहोस
ठेकेदारले ज्याला नदिएपछि बेनी–जोमसोम–कोरला सडकका मजदुर आन्दोलित( तस्बिर सहित)
- 5 बर्ष, 23 दिन अगाडि
- १६ पुष २०७६, बुधबार
बेनी, १६ पुस । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर सडक अन्र्तगत बेनी–जोमसोम–कोरला सडक आयोजनाका मजदुर आन्दोलित बनेका छन् । सडक आयोजना अन्र्तगत म्याग्दीको राुहघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीले श्रम बापतको ज्याला नदिएपछि मजदुरहरु काम रोकेर आन्दोलनमा उत्रिएका हुन् । निर्माण कम्पनीले मजदुरको ज्याला दिन आनाकानी... पुरा पढ्नुहोस
शालीग्राम लघुवित्तका ६ शाखा मार्फत सेवा विस्तार
- 5 बर्ष, 24 दिन अगाडि
- १५ पुष २०७६, मंगलवार
म्याग्दी १५ पुस । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाले विभिन्न ६ स्थानमा आफ्नो सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैँकको बैँक तथा वित्तीय संस्था नियमन विभागबाट घ बर्गको विक्तिय कारोवारको अनुमती लिएर गत भदौदेखि गण्डकी प्रदेश स्तरको वित्तीय संस्थाको रुपमा स्थापना भएको यस संस्थाले... पुरा पढ्नुहोस
श्रीपालीले कोरे महाविरको चित्र !
- 5 बर्ष, 24 दिन अगाडि
- १५ पुष २०७६, मंगलवार
म्याग्दी, १५ पुस । म्याग्दीका चित्रकार अमृत श्रीपालीले कोरेको सामाजिक कार्यकर्ता महाविर पुनको चित्र । राष्ट्रिय आविश्कार केन्द्रको अगुवाई गर्नुभएका डाक्टर पुनको चित्रकार श्रीपालीले दुरुस्तै चित्र उतारेका छन् । म्याग्दीमै जन्मनुभएका पुनको सम्मानमा आफुले आफ्नो क्षमतालाई प्रयोग गरि चित्रमा उतारेको श्रीपालीले बताए । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका श्रीपालीले अहिले... पुरा पढ्नुहोस
ज्येष्ठ नागरिक आश्रमको कमजोरी ढाकछोप पार्न शिवालय क्षेत्र विकास कोषको प्रेस विज्ञप्ति !
- 5 बर्ष, 26 दिन अगाडि
- १३ पुष २०७६, आईतवार
म्याग्दी १३ पुस । वृद्धवृद्धा र असहाय नागरिहरु आश्रित गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापनबारे प्रकाशित समाचारले उजागर गरेका कमिकमजोरी सुधार गर्नुको साटो गलेश्वर शिवालय क्षेत्र विकास कोष ढाकछोपमा लागेको छ । नवविकल्प डटकम र म्याग्दी अनलाईन डटकमले ज्येष्ठ नागरिक आश्रममा सुविधासम्पन्न भवनमा खालि कोठा बन्द गरि राखिएको र छाप्रोमा... पुरा पढ्नुहोस
पुरानो सम्पदा मास्दै गलेश्वरधामः ‘भवन खालि, विद्यार्थीलाई एउटै हलमा कोचाकोच’
- 5 बर्ष, 29 दिन अगाडि
- १० पुष २०७६, बिहीबार
म्याग्दी १० पुस । म्याग्दीको गलेश्वर शिवालय परिसरमा पुरानो सम्पदाको रुपमा रहेको शालग्राम गण्डकी वेद विद्याश्रमको भवन मास्न लागिएको छ । वि.स. २०२८ सालमा स्थानीय स्रोत र साधनको प्रयोग गरि निर्माण गरिएको पुरानो सम्पदालाई संरक्षण गर्नुको साटो भवनलाई विना कारण भत्काउन लागिएको हो । संस्कृत पाठशाला सञ्चालन हुँदै आएको सो... पुरा पढ्नुहोस