विशेष

कोरोना संक्रमणलाई नियन्त्रण गर्न बेनीमा जनस्वास्थ्य अभियान

म्याग्दी १६  कार्तिक । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणकोे जोखिम न्यूनिकरण र रोकथामको लागि जनस्वास्थ्य अभियान सञ्चालन गरिएका छ । स्वास्थ्य कार्यालयको समन्वय र डिसिसिएमसीको आयोजनामा आईतवार कोरोना भाइरसको संक्रमणबारे जनचेतनामुलक अभियान सुरु गरिएको हो । कोरोना नियन्त्रण र रोकथाम गर्नका लागि जनचेतनामुलक सन्देशहरु सहितको व्यानर... पुरा पढ्नुहोस

प्रतिबन्धित नेकपाको सिंगामा कोणसभा

म्याग्दी १६ कात्तिक । सरकारले प्रतिबन्धित लगाएको नेपाल कम्युनिष्ट पार्टीले शनिवार बेनी नगरपालिका–४ सिंगामा कोणसभा सम्पन्न गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको केन्द्रीय कार्यक्रम अनुसार सिंगामा सरकारले गरेका गलत कार्यहरुलाई बाहिर ल्याउने उदेश्यले कोणसभा गरिएको जनाइएको छ । सो अवसरमा स्थानीयबासीलाई प्रतिबन्धित पार्टी नेकपाका नेताहरुले कोरोना कहरमा सरकारले जनतालाई... पुरा पढ्नुहोस

स्थानीबासीको सक्रियतामा सडक मर्मत तथा सरसफाई

  म्याग्दी, १६ कात्तिक । स्थानीयबासीको सक्रियतामा म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती स्थित सिरसिरे डाडाँदेखि पखटोल हुदै खहरेखोलासम्म सडक मर्मत तथा सरसफाई गरिएको छ । चाडपर्वकाे  अवसरमा गाउँमा सहज बनाउन वडाम्वर २ को वडा कार्यालय सिरसिरे डाँडादेखि खहरखोलासम्म करिव १ किलोमिटर सडक मर्मत तथा सरसफाई गरेका हुन् । मर्मतको अभावमा... पुरा पढ्नुहोस

कोरोना संक्रमणको जोखिम बढेपछि अन्नपूर्णका पर्यटकीय स्थलमा भ्रमण गर्न रोक

म्याग्दी १५ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका पर्यटकीय स्थलमा भ्रमण गर्न रोक लगाएको छ । कोरोना महामारी फैलँदै गएको अबस्थामा दशैँ र तिहार पर्वको अवसरमा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढेपछि गउँपालिकाले पर्यटकीय स्थलहरुमा भ्रमणमा नआउन आह्वान गरेको हाे... पुरा पढ्नुहोस

म्याग्दीमा पहिरो र बाढीबाट क्षतिभएका एक हजार घर स्थानान्तरण गर्न सिफारिस

म्याग्दी १५ कात्तिक । बर्षातको समयमा पहिरो र बाढीबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । गत असार महिनायताको पहिराेका कारण पूर्ण क्षति भएका घर पुनःनिर्माण र जोखिमयुक्त ठाउँमा रहेका ८१ वटा बस्तीका घर स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले... पुरा पढ्नुहोस

रिजालको उपचारमा जुट्यो रु २ लाख ९१ हजार बढी सहयोग

म्याग्दी ११ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा करिब ३ लाख सहयोग जुटेको छ । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग... पुरा पढ्नुहोस

रिजालको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट रु ५० हजार सहयोग

म्याग्दी ११ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सहयोग जुट्न थालेको छ । सहयोग अभियान अन्र्तगत बेल्जियममा रहनुभएका राखुबासीहरुले रु ५० हजार सहयोग गरेका छन् । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न... पुरा पढ्नुहोस

रुखबाट लडेर गम्भीर घाइते पिप्लेका रिजालको उपचारमा सहयोगको अपिल

म्याग्दी ८ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी असप्तालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सहयोगको अपिल गरिएको छ । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या... पुरा पढ्नुहोस

म्याग्दीका कोतमन्दिरमा फुलपाती भित्राइयो

म्याग्दी ७ कात्तिक । कोरोना संक्रमणको महामारीको कारण यसबर्ष म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न कोत मन्दिरमा औपचारिक कार्यक्रम नगरी फुलपाती भित्रयाइएको छ । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको श्री बक्स गुल्म ल्याइएको फुलपाती बेनीको कोट मन्दिरमा भित्रयाइएको थियो । कोरोना संक्रमणको महामारीको... पुरा पढ्नुहोस

मंगलामा कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल तयार

म्याग्दी, ७ कात्तिक ।  म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल तयार गरिएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल तयार गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘स्वास्थ्य चौकीमा नियमित... पुरा पढ्नुहोस