विशेष

सरकारी सुविधा उपलब्ध हुने गरी भूमिहिनलाई जग्गा ब्यवस्थापन गर्न माग

  बेनी, ४ साउन । सडक, शिक्षा खानेपानी स्वास्थ्य र शिक्षा लगायतका सरकारी सुविधा प्राप्त हुने गरी भूमिहिनलाई जग्गा उपलब्ध गराउन पालिकाका जनप्रतिनिधिले माग गरेका छन् । भूमि सम्वन्धी समस्या समाधान आयोग म्याग्दीले बार्षिक प्रगति तथा आगामी कार्ययोजना प्रस्ततु कार्यक्रममा धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले सरकारी सुविधा लिन सहज हुने... पुरा पढ्नुहोस

कृषि ज्ञान केन्द्रको उपलब्धी सार्वजनिक

म्याग्दी, १ साउन । कृषि ज्ञान केन्द्र म्याग्दीले आर्थिक बर्ष २०७७/७८ को बार्षिक कार्यक्रमको प्रगति र खर्च विवरण सार्वजनिक गरेको छ । केन्द्रले साना ब्यवसायिक फर्म तरकारी, यान्त्रीकरण, किबी, मौरी, फलफुल, च्याउ, आलु, धान लगायतको खेतीबाट कृषकलाई आत्मनिर्भर र ब्यवसायीक बनाउने कार्यक्रमको उपलब्धी र बार्षिक खर्च सार्वजनिक गरेको हो ।... पुरा पढ्नुहोस

म्याग्दीका भिसी तुलबहादुर पुन : जन्मथलोमा सुनसान, बेलायतमा चर्चा, बाँदुकमा संग्रालय बनाउने याेजना

कमल खत्री बेनी, १ साउन । दोस्रो विश्वयुद्धमा अद्धितीय युद्धकला प्रदर्शन गरे बापत बेलायती सरकारबाट भिक्टोरिया क्रस (भिसी) पदक विजेता गोरखा सैनिक स्वर्गीय तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बादुक हो । म्याग्दीको ग्रामीण गाउँमा जन्मिनुभएका पुन बेयायती सेनामा भर्ति भएर दोस्रो विश्वयुद्धमा बर्माको लडाईमा अकल्पनीय लडाई लड्नुभएको थियो ।... पुरा पढ्नुहोस

व्यवस्थापन समिति र शिक्षकका बालबालिकालाई सामुदायिक विद्यालयमै भर्ना (भिडियो रिपोर्ट सहित )

बेनी ३१ असार । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माध्यमिक विद्यालयले शैक्षिक सुधारका लागि पहल थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थिलाई आकर्षित गर्न यस विद्यालयमा शैक्षिक सुधार, आधुनिक शिक्षण शिकाइको पहुँच विस्तार संगै विद्यालयका शिक्षक कर्मचारी र व्यवस्थापन समितिका परिवारका बालबालिकालाई सामुदायिक विद्यालयमै पठनपाठन गराउने अभियान थालिएको छ ।... पुरा पढ्नुहोस

बेगखोलामा कहिल्य बन्छ पुल ?

म्याग्दी, ३० असार । बेनी– जोमसोम सडक अन्तरगत रघुगंगा गाउँपालिका १ बेगखोलाको खोलामा पुल नवन्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।  बर्षासंगै आउने अपत्यारीलो तिव्र गतिको बाढीले बाटो अबरुद्ध बनाएर गन्तव्यमा हिडेका पैदलयात्री र यातायात सेवालाई अलपत्र पार्दै आएको छ । २०७३ सालमा आएको बाढीले बेगखाोलामा बस्ती संगै मोटरेबल पुल... पुरा पढ्नुहोस

देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय

पाँच राजनीतिक दलकाे  गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।  सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको जसपा नेता डा. बाबुराम भट्टराईले जानकारी दिए । ‘सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई... पुरा पढ्नुहोस

युवा क्लब संजाल गण्डकीको अध्यक्षमा म्याग्दीका पौडेल चयन

म्याग्दी २८ असार । युवा क्लब सञ्जाल गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका महेश पौडेल चयन हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयको अन्तर्गगतको राष्ट्रिय युवा परिषद् मातहतमा स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरमा युवा क्लब सञ्जाल गठन गरिएको छ । भर्चुल माध्ययमबाट गरिएको प्रदेश स्तरको भेलाबाट बेनी नगरपालिका–६ निवासी पौडेल अध्यक्षमा... पुरा पढ्नुहोस

स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा माओबादी केन्द्रको शोकसभा

बेनी, २८ असार । नेकपा माओवादी केन्द्र म्याग्दीले सोमबार स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा बेनीमा शोकसभा गरेको छ । नेकपा माओवादी केन्द्रका युवा नेता तथा गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसी, वाइसीयलका पुर्व जिल्ला संयोजक किशोर केसी र स्वर्गीय सहिद मदन केसीका बुवा खिमबहादुरको असार १७ गते ६४ वर्षको उमेरमा स्वर्गारोहण भएको... पुरा पढ्नुहोस

पहिरोको चपेटामा परेको धाइरिङको किराखोर बस्ती (फोटो फिचर)

म्याग्दी २८ असार । पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङको किराखोर बस्ती । भुमिगत पहिरोको कारण यो बस्ती पहिरोको उच्च जोखिममा परेको छ । यहाँका ३१ घरपरिवार पहिरोको कारण विस्थापित भएका छन् । पहिरोले आधा दर्जन बढी घर पूर्ण रुपमा क्षति भएका छन भने अन्य घरहरु समेत पहिरोको जोखिममा परेका छन्... पुरा पढ्नुहोस

पहिरोले तिल्केनीमा पार्किङ गरि राखिएका सवारी साधनमा क्षति (फोटो फिचर)

म्याग्दी २८ असार । बेनी–जोमसोम सडकखण्ड अन्तर्गगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीमा पार्किङ गरि राखिएका सवारी साधनमा पहिरोले क्षति पु¥याएको छ । बेनीतर्फ आउने सडक अबरुद्ध बनेपछि गायत्री मन्दिर अगाडीको फराकिलो सडकमा पार्किङ गरि राखिएका ३ बोलेरो, १ पीकअप बोलेरो र एक हाइलक्स गाडीमा क्षति पु¥याएको छ । पहिरोले ३ सवारीमा... पुरा पढ्नुहोस