बेनीमा साँस्कृतिक झाँकी, थालि नाचमा लोभिए विप्लव (फोटो फिचर)

  • ९ मंसिर २०७८, बिहीबार
  • 813 पटक पढिएको

बेनी ९ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा जारी मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनमा साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । मगर समुदायको पहिचान झल्कने झाँकीलाई प्राथमिकता दिईएको थियो ।

म्याग्दीका मगर समुदायले प्रचलित ख्याली, पञ्चेवाजा र थाली नाचलाई पदर्शन गरिएको थियो । सम्मेलनमा सामना साँस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । म्याग्देली कालकारहरुले प्रस्तुत गरेको थाली नाचलाई नेकपाका महासचिब विप्लबले समेत निकै रोचक मानेर अवलोकन गरेका थिए ।

तस्विर ः कमल खत्री