विशेष

प्रवासी म्याग्देली : ‘विपद्का सारथी, लगानीका घोषणा अधुरै’

बेनी, १२ कात्तिक । प्रवासमा रहेका म्याग्देलीहरुको साझा चौतारीको रुपमा म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । सन २००७ देखि सुरु भएको प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गर्ने, आपत्विपतमा सहयोग गर्ने र प्रवासमा आर्जित शिप र पुँजीलाई जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानीको रुपमा भित्र्याउने लक्ष्य सहितको अभियानलाई सन २०११ मा... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको अधिवेशन : कात्तिक २७ मा प्रदेश निर्वाचन, मंसिर १ मा जिल्ला

म्याग्दी १२ कात्तिक । नेपाली काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन आगामी मंसिर १ गते हुने भएको छ । वडा र पालिका अधिवेशन सम्पन्न भएको म्याग्दीमा प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन रोकिएको थियो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले विहिवार गरेको निर्णय अनुसार, म्याग्दीमा कात्तिक २७ गते प्रदेश विर्नाचन क्षेत्र र मंसिर... पुरा पढ्नुहोस

बेलायतमा काउन्सिलरको टिकट पाइन् म्याग्देली सुमन पुनले

म्याग्दी १२ कात्तिक । बेलायतमा बसोबास गर्ने नेपाली शसक्त महिला सुमन पुनले आगामी मे महिनामा हुने स्थानीय निर्वाचनमा काउन्सिलरका लागि टिकट प्राप्त गर्न सफल हुनुभएको छ । अल्डरसट निवासी पुनले कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट लिन सफल हुनुभएको हो । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोटमा जन्मिनुभएकी सुमन... पुरा पढ्नुहोस

बेनीमा शितको थोपा अभियान संस्थाको शुभारम्भ

म्याग्दी ११ कात्तिक । सामाजिक काम गर्ने उद्देश्यका साथ म्याग्दीको सदरमुकाम बेनीमा शितको थोपा अभियान संस्था स्थापना भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि सो संस्थाले आफ्नो कार्य सुभारम्भ भएको घोषणा गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि व्यबसायी जीवन कुमार बिश्वकर्माले सेवा गर्ने ब्यक्ति, वा संस्थाले आफ्नो काम... पुरा पढ्नुहोस

म्याग्दीमा एमालेको नेतृत्व : ‘वडामा युवा, पालिकामा पाका’

बेनी, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गरेको छ । ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा मंगलवार सम्म सम्पन्न भएका ४२ वटा वडा , एक नगरपालिका र ४ वटा गाउँपालिकाको... पुरा पढ्नुहोस

एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्वाचित

म्याग्दी १० कात्तिक । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलवारदेखि बेनीमा सुरु भएको प्रथम नगर अधिवेशनबाट सर्वसम्मत रुपमा जिसीको अध्यक्षतामा ८३ सदस्यीय नगर कमिटी चयन गरिएको हो । अधिबेशनबाट उपाध्यक्षमा लिलाराम गौतम, सचिबमा सुवास विश्वकर्मा, उपसचिबमा लक्ष्मण कटुवाल र हिरा बहादुर थापा... पुरा पढ्नुहोस

म्याग्दीका चार पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

बेनी, १० कात्तिक । नेकपा एमाले म्याग्दीको प्रथम पालिका अधिवेशनबाट चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । मंगलवारदेखि सुरु भएको पालिका अधिवेशन अन्तर्गत मंगला, मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको हो । मंगला गाउँपालिकामा सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी सर्वसम्मत निर्वाचित भएको छ... पुरा पढ्नुहोस

एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा दिपक कार्की निर्बाचित

म्याग्दी ९ कात्तिक । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा दिपक कार्की निर्बाचित हुनुभएकोे छ । मंगलबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ५८ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन... पुरा पढ्नुहोस

एमाले मालिका गाउँपालिका अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित

म्याग्दी ९ कात्तिक । नेकपा एमाले मालिका गाउँपालिका कमिटि अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित हुनुभएकोे छ । मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ्गमा सम्पन्न प्रथम अधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ६१ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी (सन्तोष), उपसचिवमा भुपेन्द्र दर्जी र धन बहादुर... पुरा पढ्नुहोस

एमाले बेनी नगरको नेतृत्वमा तीन जनाको दावि

म्याग्दी ९ कात्तिक । नेकपा एमाले म्याग्दी बेनी नगर अधिवेशनमा नेतृत्वको लागी तीन जनाले दावि पेश गर्नुभएको छ । मंगलवार आयोजित नगर अधिवेशनमा सहमती जुट्न नसकेपछि बुधबार बिहान १० बजे देखि सुरु हुने गरि स्थगित भएको छ । अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनमा आंकाक्षीहरु धेरै देखिएको र तिनिहरुविच सहमतिको प्रयास... पुरा पढ्नुहोस