विशेष
पत्रकार आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न
- 3 बर्ष, 5 महिना अगाडि
- २१ पुष २०७८, बुधबार
म्याग्दी, २१ पुस । प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्तम सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा बेनीमा पत्रकार र प्रेस काउन्सिलविच अन्तरक्रिया भएको हो । प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यको कुनै पनि निकायमा दर्ता विना मिडिया संचालन गर्न नपाउने बताउदै... पुरा पढ्नुहोस
म्याग्दीमा एमाले जिल्ला अधिवेशनको तयारी तिब्र
- 3 बर्ष, 5 महिना अगाडि
- २० पुष २०७८, मंगलवार
म्याग्दी २० पुस । नेकपा (एमाले) म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । पुस २३ र २४ गते सदरमुकाम बेनीमा हुने अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोटको काम सकिएको छ । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि जिल्ला स्तरका नेता आन्तरिक तयारीमा जुटिरहेका... पुरा पढ्नुहोस
बहराइनमा नै ज्यान गुमाएका पाईजा परिवारलाई मोनाको रु ५० हजार सहयोग
- 3 बर्ष, 5 महिना अगाडि
- २० पुष २०७८, मंगलवार
म्याग्दी २० पुस । रोजगारको शिलसिलामा बहराईनमा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका हिराबहादुर पाईजाको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । प्रवासी भूमिमा नै ज्यान गुमाएका पाईजाको परिवारको राहतका लागि मोनाले स्थापना गरेको आपतकालिन राहतकोषबाट उक्त सहयोग गरिएको हो । मंगलवार बेनीमा मोनाका... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक स्तरोन्नती गरिँदै (तस्बिर)
- 3 बर्ष, 5 महिना अगाडि
- २० पुष २०७८, मंगलवार
बेनी, २० पुस । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानी क्षेत्रमा सडक स्तरोन्नती गरिँदै । यस सडकखण्डमा म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ । उत्तर दक्षिण जोड्ने कालिगण्डकी कोरीडोर सडक आयोजना अन्तर्गत मुस्ताङको कोरला सम्मकोे सडकलाई स्तरोन्नती गर्ने काम भैरहेको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस
दरबाङ म्याग्दीखोलाको सुरुङ खन्ने तयारी ( तस्वीर)
- 3 बर्ष, 5 महिना अगाडि
- २० पुष २०७८, मंगलवार
बेनी, २० पुस म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङमार्ग निर्माणको तयारी गरिँदै । धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनील निर्माण गर्न लागेको यस आयोजनाको सुरुङमार्ग निर्माण सुरु भएको छ । तस्वीर ः कमल खत्री पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाका सबै वडालाई बालश्रममुक्त घोषणा
- 3 बर्ष, 5 महिना अगाडि
- १९ पुष २०७८, सोमबार
बेनी, १९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । सोमबार आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर बालश्रममुक्त वडा घोषणा गरिएको हो । यो संगै रघुगंगा गाउँपालिकाको ८ वटै वडालाई... पुरा पढ्नुहोस
क्षमता अभिवृद्धि पत्रकारीता तालिम सम्पन्न
- 3 बर्ष, 5 महिना अगाडि
- १९ पुष २०७८, सोमबार
बेनी, १९ पुष । बेनी नगरपालिका–४ सिंगा तातोपानाीमा आयोजित पत्रकारको क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छे । तीन दिनसम्म संचालनभएको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट्का संबाददाता कृष्णमणी बरालले सहजिकरण गर्नुभएको थियो । तालिमा उपस्थित पत्रकारलाई खोज, फिचर, फोटो र भिडियो सम्बन्धी प्राबिधिक... पुरा पढ्नुहोस
विदेशबाट फर्केर गाउँमै पौडेलको ब्यवसायिक कृषि खेती
- 3 बर्ष, 6 महिना अगाडि
- १८ पुष २०७८, आईतवार
म्याग्दी, १८ पुस । जापानमा १० बर्ष विताएका मंगला गाउँपालिका– २ तल्लो डडुवाका युवा कृष्ण पौडेलले ब्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् । परम्परागत शैलीको खेती र पशुपालनलाई विस्तापित गर्दै लगडाउनको समयमा कृषि र पशुपालनलाइ ब्यवासायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका छन् । टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि... पुरा पढ्नुहोस
तातोपानीमा म्याग्दीका पत्रकारका लागि क्षमता बिकास तालिम शुरु
- 3 बर्ष, 6 महिना अगाडि
- १८ पुष २०७८, आईतवार
तातोपानी, १७ पुष । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार देखि म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु भएको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका र जिल्ला समन्वय समिति म्याग्दीको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको... पुरा पढ्नुहोस
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अध्यक्षमा आचार्य चयन
- 3 बर्ष, 6 महिना अगाडि
- १८ पुष २०७८, आईतवार
बेनी, १८ पुष । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट ताराप्रसाद आचार्य .(बाबुराम)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ । आचार्य यसअघिको कार्यसमितिको पनि अध्यक्ष हुनुहुन्थ्यो । सर्बसम्मत चयन भएको संघको उपाध्यक्षमा निलप्रसाद थापा (सरोज), सचिबमा सागर बरुवाल, कोषाध्यक्षमा राजन लामा, सहसचिबमा अमृत... पुरा पढ्नुहोस