विशेष

वाईसीयल म्याग्दीको ५ बुँदे मागसहित प्रधामन्त्रीलाई ज्ञापनपत्र

  म्याग्दी, २३ फागुन । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीयल) म्याग्दीले ५ बुदे मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । वाईसियल म्याग्दीले प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत ज्ञापनपत्र बुझाएका हुन् । वाईसियले... पुरा पढ्नुहोस

रुप्से खोलामा ‘बेलिब्रिज’

  म्याग्दी, २३ फागुन । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवातजावत सहज बनाउन बेलिब्रिज राख्न... पुरा पढ्नुहोस

लिग–२ : यूएईमाथि नेपालको जित

काठमाडौं, २२ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई हराएको छ । सोमबार भएको खेलमा नेपालले युएईलाई ४२ रनले हराएको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन बनायो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८... पुरा पढ्नुहोस

कतारकी राजकुमारी आन्थानी अन्नपूर्ण हिमाल चढ्न म्याग्दीमा

  म्याग्दी, २२ फागुन । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानी म्याग्दी आउनुभएको छ । आन्थानी हेलिकप्टर मार्फत अन्नपूर्ण गाउँपालिका–३ दानामा आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाएका निर्मल पुर्जा (निम्स)ले नेतृत्व गरेको टोलीमा आउनुभएको हो । आठ... पुरा पढ्नुहोस

रचनात्मक कार्यमा बगरफाँटका युवा : खेलकुद मार्फत चिनाउँदै गाउँ समाज

धु्रवसागर शर्मा म्याग्दी २१ फागुन । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु पनि मौलाउँदै गएका छन् । तर,म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरुलाई रोक्दै विभिन्न रचनात्मक कार्यहरुमार्फत समाजलाई जोड्ने र गाउँलाई चिनाउने कार्यहरु... पुरा पढ्नुहोस

स्वास्थ्यकर्मीलाई सम्मान (तस्बिर)

बेनी, २१ फागुन : म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँ स्वास्थ्य चौकीका जनस्वास्थ्य निर्देशक माया कुमारी अधिकारीलाई वडा सचिब नहुँदा वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारीको समेत जिम्मेवारीमा रहेर काम गरि योगदान गरेको भन्दै सम्मान गरिँदै । जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, गाउँपालिका अध्यक्ष सतप्रसाद रोका , प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री र... पुरा पढ्नुहोस

होलीलाई सुरक्षित र मर्यादित तवरले मनाउन आग्रह

म्याग्दी २१ फागुन । फागुन २२ गते परेको होली पर्वलाई सभ्य, शिष्ट र स्वस्थकर र मर्यादित तवरले बनाउन जिल्ला प्रहरी कार्यालय म्याग्दीले आग्रह गरेको छ । होली पर्वमा विभिन्न घटनाहरु हुने गरेको तर्फ सचेत गराउँदे एक सूचना जारी गरेर जिल्ला प्रहरी कार्यालयले होलीमा आपसी रुपमा खुसी साटासाट गरि रङ लगाउने... पुरा पढ्नुहोस

गण्डकीमा खानेपानी र बिजुलीको लक्ष्य अधुरै

पाेखरा २१ फागुन । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पुर्याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा सरकार बने । मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने... पुरा पढ्नुहोस

म्याग्दीका दुई र बागलुङका एक युवा क्रोएसिया पठाइदिने भन्दै युद्धग्रस्त युक्रेन पुर्‍याइए

काठमाण्डौ २१ फागुन । क्रोएसिया पठाइदिने भन्दै तीन नेपाली युवालाई मानव तस्करले युद्धग्रस्त युक्रेन पुर्‍याएका छन् । म्याग्दीका दुई र बाग्लुङका एक युवालाई गत डिसेम्बरमा विद्यार्थी भिसामा युक्रेन पुर्‍याइएको हो । अवैध प्रवेशका कारण उनीहरू जेल पर्न सक्ने जोखिममा परेका छन् । काठमाडौं मनमैजुका डम्बरबहादुर विकले आफूहरूलाई क्रोएसिया पठाइदिने भन्दै विद्यार्थी भिसामा युक्रेन... पुरा पढ्नुहोस

मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन

  म्याग्दी, २० फागुन । नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ । माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो । कमिटिका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त... पुरा पढ्नुहोस