विशेष

देउरालीको जंगलमा ढकमक्क लालीगुराँस (फोटो फिचर)

बेनी, २४ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र २ लुलाङ को सिमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस । समुन्द्री सतहदेखि करिब ३ हजार ३ सय मिटर उचाइमा रहेको देउरालीको धुरीमा थरीधरीका लालीगुराँका फुल फुल्ने गर्छन् । तस्बिरः कमल खत्री – – – पुरा पढ्नुहोस

वाइसीएल बेनी नगर कमिटीको अध्यक्षमा नविन पौडेल

  म्याग्दी २३ बैशाख। नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन भएका छन् । बेनीस्थित पाटी कार्यालयमा भएको वाईसिएलको दोस्रो नगर सम्मेलनबाट पुनःपौडेलको नेतृत्वमा २१ सदस्य नगर कमिटि चयन गरिएको हो । शनिबार बेनीमा भएको नगर सम्मेलनबाट कमिटिको उपाध्यक्षमा कृष्ण... पुरा पढ्नुहोस

राजनीतिक पूर्वाग्रह राखेर नक्कली भुटानी शरणार्थी प्रकरणमा जोेड्ने दुस्प्रयास भयोः प्रदेशसभा सदस्य जुग्जाली

  म्याग्दी, २३ बैशाख । गण्डकी प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जालीले नक्कली भुटानी शरणार्थीमा प्रकरणमा आफु कुनै पनि काममा संग्लन नभएको बताउनुभएको छ। शरणार्थी प्रकरणमा संग्लन रहेको भनेर भ्रमपूर्ण समाचार सामाजिक संजाल र केही अनलाईनमा आएपछि शनिबार बेनीमा पत्रकार सम्मेलन गर्दै जुग्जालीले आधिकारिक पुष्ट्याई हुने प्रमाण र तथ्य विना... पुरा पढ्नुहोस

प्रेस युनियन म्याग्दीको सभापतिमा शर्मा चयन

म्याग्दी, २२ बैशाख । नेपाल प्रेस युनियन म्याग्दीको सभापतिमा राकेश शर्मा सर्वसम्मत चयन भएका छन् । युनियनको शुक्रवार बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः सभापति चयन भएका हुन् । अधिवेशनबाट समितिको उपाध्यक्षमा धनिला गर्वुजा, सचिबमा साधन राम्जाली, सहसचिबमा लिलकुमारी पुर्जा र कोषाध्यक्षमा... पुरा पढ्नुहोस

विकासमा ओझेलमा परेको गुर्जाः ‘मोटर चढ्ने गुर्जालीको धोको’ कहिले हुन्छ पुरा ?

कमल खत्री बेनी, २२ वैशाख । धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ बर्षिय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने थोको छ । जीवनका आरोह अवरोध संघर्षपूर्ण तवरले विताउनुभएका छन्त्याल युवा अवस्थामा देश तथा विदेशमा समेत पुग्नुभयो । विदेशको विकासको समेत अनुभूति सङ्गाल्नुभएका छन्त्यालले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै... पुरा पढ्नुहोस

प्रेस युनियन म्याग्दीद्वारा ५ लाखको अक्षयकोष स्थापना, दूई पत्रकार पुरस्कृत

  म्याग्दी, २२ बैशाख । नेपाल प्रेस युनियन म्याग्दीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । युनियनको आठौं साधारसभा तथा छैठौँ अधिवेशनको अवसरमा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा प्रेस युनियन अक्षयकोष घोषणा गरिएको हो। शुभचिन्तक र सहयोगदातामार्फत उक्त राशीको कोष स्थापना गरिएको हो । कार्यक्रममा कोषबाट पत्रकारिता क्षेत्रबाट लामो समय... पुरा पढ्नुहोस

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सुरु

  मुना, २२ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ ।   गाउँपालिकाको सहयोग र शान्तिका लागि समग्र विकास संस्थाको आयोजनामा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारीहरुको... पुरा पढ्नुहोस

प्रतिष्ठान म्याग्दीको आयोजनामा अन्तरमावि लोक गित प्रतियोगिता हुने

  म्याग्दी, २१ बैशाख । रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १५ गते अन्तरमावि एकल लोक गित प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ। गणतन्त्र दिवसको अवसरमा लोक गित क्षेत्रमा लुकेर रहेका प्रतिभा हरुलाई उजागर गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरमावि एकल लोकगित प्रतियोगिता कार्यक्रमको आयोजना... पुरा पढ्नुहोस

पर्यटकले मन पराए अर्गानिक खानाका परिकार

  म्याग्दी, २१ बैशाख । म्याग्दीका पर्यटकियस्थलमा पुग्ने पर्यटकले गाउँमा उत्पादित बस्तुको परिकार खाना रुचाउने गर्छन् । पछिल्लो समय अधिकांश पर्यटकियस्थलमा संचालित होटलमा पर्यटकको मुख्य रोजाइ नै अर्गानिक खाना पर्न थालेको हो । पर्यटकको आगमन आवातजावत बढी क्षेत्रका होटलमा बजार केन्द्रित खाना भन्दा फापर र कोदाको पीठाको ढिडो र रोटी,... पुरा पढ्नुहोस

एक ठेकेदारले पाँचवटा मात्र ठेक्का लिन पाउने प्रावधान यथावत राख्न संघको आग्रह

  म्याग्दी, २० बैशाख । निर्माण व्यवसायी संघ म्याग्दीले एक निर्माण व्यवसायीले पाँच वटा मात्र ठेक्का लिन पाउने व्यवस्थालाई संशोधन नगर्न आग्रह गरेको छ। संघले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक खरिद निमायवली अनुसार ५ वटाभन्दा बढी योजनामा सहभागि हुने नियमलाई कार्यान्वयन गर्न चेतावनी दिएको हो । राष्ट्रिय विकास समस्या... पुरा पढ्नुहोस