विशेष
बेनी आक्रमणको ‘निसानी’ बनेको युद्धपोल फिर्ता ल्याउने तयारी, पाटनढोकामा भेटियो युद्धपोल !
- 6 बर्ष, 7 महिना अगाडि
- १ चैत्र २०७४, बिहीबार
म्याग्दी, १ चैत । तत्कालिन शसस्त्र संघर्षरत माओावादी र सरकारी सेनाबिच बेनी भिडण्तको साँछी बनेको युद्धपोललाई जिल्लामा फिर्त ल्याउन पहल थालिएको छ । २०६० चैत ७ गते तत्कालिन नेकपा माओवादीले गरेको बेनी आक्रमणका वेला सरकारी सेना र माओवादी सेना विच दोहोर गोली हानाहान हुँदा सयौं गोली लागेर छियाछिया भएको बिजुलिको... पुरा पढ्नुहोस
मंगलाको बुकेनीमा स्वास्थ्य ईकाई स्थापना
- 6 बर्ष, 7 महिना अगाडि
- १ चैत्र २०७४, बिहीबार
म्याग्दी १ चैत । म्याग्दीको मंगला गाउँपालीका ४ बुकेनीमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटताका कारण साविकको गाविस स्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर सेवा, सुबिधा लिन कठिनाई झेल्दै आएका गाउँलेको स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले ईकाईको स्थापना गरीएको हो । ईकाईको बिहीबार मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद... पुरा पढ्नुहोस
जिल्ला अन्धकार हुदाँ मुस्ताङका जनप्रतिनिधि तातिए
- 6 बर्ष, 7 महिना अगाडि
- १ चैत्र २०७४, बिहीबार
मुस्ताङ चैत्र १ । धार्मिक तथा पर्यटकिय जिल्ला हिमालपारी मुस्ताङमा पछिल्लो समय लगातार बिद्युत सेवा अवरुद्ध भएपछि बुधवार जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु नेपाल बिद्युत प्राविधिकरणको कार्यालयमा पुगेर ध्यानआर्कषण गराएका छन् । प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन,प्रदेश साँसदहरू चन्द्रमोहन गौचन,महेन्द्र बहादुर थकाली,ईन्द्रधारा बिष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट सहितको टोलीले... पुरा पढ्नुहोस
म्याग्दीमा उपभोक्ता अधिकार दिवस मनाइयो
- 6 बर्ष, 7 महिना अगाडि
- १ चैत्र २०७४, बिहीबार
बेनी १ चैत । बेनीमा बिहीबार उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता भन्ने मुल नाराका साथ उपभोक्ता दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा बेनी बजारमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो । कार्यक्रममा सहभागीहरुले उपभोक्ता अधिकार स्थापीत गराउनका लागि उपभोक्तामा जागरण, नियमनकारी निकायको प्रभावकारी अनुगमन र... पुरा पढ्नुहोस
बेनीमा कस्ले गरायो काग सम्मेलन ! ( भिडियो सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
https://www.youtube.com/watch?v=HpyV19lR-CQ&feature=youtu.be म्याग्दी, ३० फागुन । मंगलवार दिउँसो झण्डै चार बजेको समयमा बेनीको आकाशमा कागहरुको बथान थियो । सन्देश बाहकको रुपमा चिनिने कागहरु का का आवाज निकाल्दै बेनी माथिको आकासमा जम्मा भएका थिए । गलेशटोल माथिको आकासमा सयौँको संख्यामा कागहरु डुलिरहेका थिए । उनीहरुको आवाज र बथानलाई स्थानीयले घरघरबाट बाहिर निस्कीएर... पुरा पढ्नुहोस
‘म्याग्दी मिडिया सोसाईटी’ गठन
- 6 बर्ष, 7 महिना अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
म्याग्दी, ३० फागुन । म्याग्दीमा क्रियाशिल रुपमा सञ्चालनमा रहेका छापा, विद्युतिय र अनलाईन सञ्चार माध्ययमको सञ्चालकहरुले म्याग्दी मिडिया सोसाईटी गठन गरेका छन् । बुधवार बेनीमा भएको जिल्लामा क्रियाशिल रुपमा सञ्चालित सञ्चार माध्ययमका प्रतिनिधिहरुको भेलाबाट रिखार दैनिकका प्रकाशक÷सम्पादक गोपाल छन्त्यालको अध्यक्षतामा ‘म्याग्दी मिडिया सोसाईटी’ गठन गरिएको हो । जिल्लामा क्रियाशिल रुपमा... पुरा पढ्नुहोस
प्यास नमेटिएको काव्य यात्रा (फाेटाे फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
सन्दीप खत्री नाकै ठोक्किने उकालो बाटो । फोहोरको एक टुक्रा समेत नभेटिने ढुङ्गा छपाएर बनाइएको सिँढीका खुड्िकलाहरु । सफा र चिटिक्क परेको पदमार्ग । सुनेको धेरै, केही पढेको, तस्विरमा नियालेको प्रिय घान्दु्रक गाउँलाई आखाँमा सजाउने चाहना कति कति तर अवसर जु¥यो “काव्य यात्रा घान्द्रुकको” मार्फत, २०७४ फागुन २४ गते ।... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न
- 6 बर्ष, 7 महिना अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
म्याग्दी, ३० फागुन । म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको म्याग्दी बहुमुखि म्पसमा स्वतन्त्र विद्यार्थि युनियन ( स्ववियूले ) विद्यार्थि हरुलाई स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न गरेको छ । व्यवस्थापन, मानविकि र शिक्षा संकायका पहिलो बर्ष र दश प्लस एक जोडका विद्यार्थिहरुलाई स्वागत तथा व्यवस्थापन र शिक्षा संकायका चौथो वर्ष... पुरा पढ्नुहोस
चौरखानीमा निर्मित सामुदायिक भवनको उद्घाटन
- 6 बर्ष, 7 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित चौरखानीमा सामुदायिक भवन निर्माण भएको छ । सामाजिक कार्य र सभा सम्मेलनका लागि गाउँपालिका, आमा समूह, प्रवासमा रहेका चौरेलीहरुको एकमुष्ट १० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणपछि गाउँमा विबाह, बत्रबन्ध, पूख्र्यौली नृत्य जस्ता सामाजिक कार्यक्रमका साथै सभा... पुरा पढ्नुहोस
मुक्तिधाम माविले ग¥र्यो एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थिलाई विदाई
- 6 बर्ष, 7 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयले आगामी चैत्र ८ गतेदेखि सुरु हुन लागेको कक्षा १० को एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाई गरेको छ । मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीहरुले एसइइ परिक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई सफलताको... पुरा पढ्नुहोस