विशेष

ढोरपाटन सिकार आरक्षको करिब २०० हेक्टर जमिन अतिक्रमण

१५ भदौ, म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको पाइएको छ । [caption id="attachment_79159" align="alignnone" width="1080"] एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल... पुरा पढ्नुहोस

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

म्याग्दी  १५ भदौ । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको साँस्कृतिक पहिचान बनेको एक महिने बर्षे नाच अन्तर्गत शुक्रवार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा संस्था नेपाल भाषा मंका : खल : अन्तरगतको युवाहरुको समूह ल्याम्ह : पुचः को नेतृत्वमा बेनी बजार र... पुरा पढ्नुहोस

मिना परियार हत्या प्रकरणः डिएनए परिक्षणको लागि आरोपीतको नमुना प्रयोगशालामा पठाइयो

म्याग्दी १४ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणका मुख्य आरोपीको डिएनए परिक्षणको लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखखेत कालीमुलको जंगलमा हत्या गरेर गाडेको अबस्थामा सडेगलेको अवस्थामा शब फेला... पुरा पढ्नुहोस

बागलुङ बजारको सुन्दर दृष्य

पर्वतको जलजला गाउँपालिका–५ गैरीगाउँबाट देखिएको बागलुङ बजारको दृष्य । तस्विर : कमल खत्री पुरा पढ्नुहोस

अझै सञ्चालनमा आएन रातोढुङ्गा सबस्टेशन

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशन अझै सञ्चालनमा आउन सकेको छैन । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको ३३(११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो... पुरा पढ्नुहोस

मिना परियारको न्यायको लागि जनप्रदर्शनमा उर्लियो मानव सागर (तस्बिर/भिडियो)

म्याग्दी  १३ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणमा दोषिमाथि कारबाहीको ग्यारेन्टी गर्न माग गर्दै बेनीमा जनप्रदर्शन भएको छ । घटनामा संलग्नमाथि कारबाहीको सुनिश्चित नभएको, अनुसंधानमा ढिलाइ र लापरबाही गरेको भन्दै पीडितलाई न्यायको माग गर्दै बेनीमा पर्दशन भएको हो । विहिवार संयुक्त दलित राजनीतिक संघर्ष... पुरा पढ्नुहोस

कतारमा अस्ताए म्याग्दीका हरि

तिलु शर्मा पौडेल दोहा, कतार : वैदेशिक रोजगारीको सिलसिलामा कतार आएका म्याग्दीका हरिबहादुर विकको निधन भएको छ । पाँच वर्ष आठ महिना पहिले कतार आएका धवलागिरि २ लुलाङ् म्याग्दीका ३१ वर्षीय विकको कार्यस्थलमा करेन्ट लागेर निधन भएको हो । नेपालबाट हेभी ड्राइभर भिसामा श्रम सम्झौतामार्फत कतार आएका उनको अगस्ट २१... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिका ४ नाउरामा बेलिब्रिज जडान

म्याग्दी १३ भदाै । म्याग्दीकाे  धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ। म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ। हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७... पुरा पढ्नुहोस

अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण शुरु

म्याग्दी, १३ भदौ : म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण शुरु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ छहरीमा बुधबारदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बिस्फोट गराई सुरुङ... पुरा पढ्नुहोस

तातोपानी कुण्डमा पूर्वाधार थपिए, प्रविधिमैत्री बनाउने तयारी

म्यागदी  १२ भदौ ।  म्याग्दीको बेनी नगरपालिका– ४ सिंगा तातोपानीमा रहेको प्राकृतिक उपचार केन्द्रको रुपमा ख्याती कमाएको तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ । जमिनमुनीबाट निस्कने प्राकृतिक तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्ड सहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी कुण्ड लगायतका पूर्वाधार निर्माण भैसकेको छ । तातोपानी कुण्डमा... पुरा पढ्नुहोस