विशेष
एमाले म्याग्दीको दशौँ अधिबेशनको तयारी अन्तिम चरणमा
- 9 महिना, 30 दिन अगाडि
- ११ माघ २०८०, बिहीबार
म्याग्दी, ११ माघ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । माघ १२ र १३ गते बेनीमा हुने अधिवेशनले जिल्ला कमिटिको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले अधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको काम सकिएको र आन्तरिक व्यवस्थापन लगायतको... पुरा पढ्नुहोस
दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य बन्द
- 9 महिना, 30 दिन अगाडि
- ११ माघ २०८०, बिहीबार
बेनी, ११ माघ : म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । बि.स. २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको... पुरा पढ्नुहोस
हिमपात र बर्षा भएपछि कृषकमा खुसीयाली
- 10 महिना अगाडि
- १० माघ २०८०, बुधबार
बेनी, १० माघः म्याग्दीमा हिमपात र बर्षा भएपछि कृषकहरुमा खुसीयाली छाएको छ । बुधवार यो बर्षको हिउँदयाममा पहिलो पटक बर्षा र हिमपात भएको हो । लामो समयदेखि बर्षा नहुँदा गहुँ, जौ, आलु लगायतका हिउँदेबालीमा सिंचाई गर्न नपाएका कृषकहरु तल्लो भेगमा बर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका हुन् ।... पुरा पढ्नुहोस
गोरखाका घले र म्याग्दीका तुलाचनलाई मितेरी जोड्ने गोठ
- 10 महिना अगाडि
- १० माघ २०८०, बुधबार
म्याग्दी (बेनी), १० माघ : गोरखाको बारपाक घर भएका ७१ बर्षका समशेर घले र म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका ७० बर्षका हिराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जिविकोपार्जनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका– ५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसी पालन गर्दै आउनुभएका तुलाचनसंग मीत लगाउनुभएको हो... पुरा पढ्नुहोस
म्याग्दीबाट ६ महिनाको अवधिमा अख्तियारमा ३९ उजुरी
- 10 महिना, 1 दिन अगाडि
- ९ माघ २०८०, मंगलवार
म्याग्दीबाट अख्तियार दुरूपयोग अनुसन्धान पोखरामा ६ महिनाको अवधिमा ३९ उजुरी परेका छन् । चालु आर्थिक बर्ष २०८०÷८१ मा म्याग्दीका ६ वटा स्थानीय तहमा खानेपानी, सडक, शिक्षा लगायत विभिन्न विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पोखराले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको एक कार्यक्रममा अल्या (सरेको)... पुरा पढ्नुहोस
बेनीमा ‘प्रथम म्याग्दी कप’ भलिबल प्रतियोगिता सुरु
- 10 महिना, 1 दिन अगाडि
- ९ माघ २०८०, मंगलवार
म्याग्दी ९ माघ: म्याग्दी सदरमुकाम बेनीमा ‘प्रथम म्याग्दी भलिबल कप २०८०’ सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुलामञ्चमा आजदेखि सुरु भएको प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका अन्तरमावि छात्र÷छात्रा तथा महिला र पुरुष शिक्षकहरुको विच भलिबल खेल हुनेछ । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर... पुरा पढ्नुहोस
सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान
- 10 महिना, 1 दिन अगाडि
- ९ माघ २०८०, मंगलवार
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत-जसलाङ-सिजिखोला-सिजिखर्क-थामखर्क-खोलाखर्क-सिसर्का-तल्लोमेला-उपल्लोमेला-आलेखर्क- नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनले चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको... पुरा पढ्नुहोस
अयोध्यामा लगिएको देवशिलाको उद्गमस्थलमा लाखवत्ति प्रज्वलन (फोटो फिचर)
- 10 महिना, 2 दिन अगाडि
- ८ माघ २०८०, सोमबार
बेनी ८ माघ : भारतको अयोध्यामा निर्मित राम मन्दीरमा भगवान रामको प्राण प्रतिष्ठा हुँदा म्याग्दी स्थित कालीखण्डकी नदीमा लाखवत्ति प्रज्वलन गरिएको छ । अयोध्यामा लगिएको देवशिलाको उद्गम स्थल गलेश्वर नजीकै पर्ने बेनी नगरपालिका–६ स्थित कालीगण्डकी नदी किनारमा सोमबार मध्यान्न साढे १२ बजे लाखवत्ति प्रज्वलन गरिएको हो । बेनी नगरपालिका र... पुरा पढ्नुहोस
म्याग्दीमा शिक्षक, विद्यार्थीहरुको जिल्ला स्तरीय भलिबल ‘म्याग्दी कप’ को तयारी पुरा
- 10 महिना, 3 दिन अगाडि
- ७ माघ २०८०, आईतवार
म्याग्दी ७ माघ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुल्लामञ्चमा हुन लागेको प्रथम म्याग्दी भलिबल कप २०८० को तयारी पुरा भएको छ । माघ ९ देखि १२ गतेसम्म सञ्चालन हुने जिल्लाका अन्तरमावि छात्र/छात्रा तथा महिला र पुरुष शिक्षकहरुको भलिबल खेलहुने म्याग्दी भलिबल कपको तयारी पुरा भएको छ । आईतवार... पुरा पढ्नुहोस
अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै
- 10 महिना, 3 दिन अगाडि
- ७ माघ २०८०, आईतवार
म्याग्दी ७ माघ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकहरुको सुविधाको लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो । भ्रमणमा जाने पर्यटकहरुको आवास र खानाको सुविधाको लागि गाउँपालिकाले... पुरा पढ्नुहोस