विशेष
बेनी बजारका सडकमा भाइरस नष्ट गर्ने कीटनाशक औषधि छरियो (तस्बिर र भिडियाे सहित)
- 5 बर्ष, 2 महिना अगाडि
- १५ चैत्र २०७६, शनिबार
कमल खत्री बेनी, १५ चैत । म्याग्दी प्रवेशको मुख्यद्वार बेनी बजारको सडकमा कीटनाशक औषधि छरिएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोलीले आज दमकलको प्रयोग गरि बेनी बजारभित्र र आसपासका सडकमा पानीमा क्लोरिन मिसाएर बनाइएको कीटनाशक औषधि छरेका हुन् ।... पुरा पढ्नुहोस
कोरोनाको त्रासका बिच गाउँका किसानलाई कामकै चटारो ( फोटो कथा)
- 5 बर्ष, 2 महिना अगाडि
- १४ चैत्र २०७६, शुक्रबार
म्याग्दी १४ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोडिभिको संक्रमण रोक्नको लागि यतिबेला नेपाल सरकारले मुलुकलाई लकडाउन गरेको छ । मानिसहरुलाई घरबाट बाहिन ननिस्कन र एक ठाउँबाट अर्को ठाउँमा जान अत्याबश्यक काम बाहेक रोक लगाएको छ । तर हिउँदेबालीको सिजनका कारण जिल्लाको ग्रामीण भेगका कृषकहरुलाई भने कामकै चटारो... पुरा पढ्नुहोस
बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना (फोटो फिचर)
- 5 बर्ष, 2 महिना अगाडि
- १४ चैत्र २०७६, शुक्रबार
कमल खत्री बेनी, १४ चैत । म्याग्दीको बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचारका लागि अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको हो । तत्कालको लागि पूर्वतयारी स्वरुप ६ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको अस्पताल विकास समितिका अध्यक्ष... पुरा पढ्नुहोस
समस्याका परेका विपन्नलाई जिसस म्याग्दीले खाद्यान्नको व्यवस्था मिलाउने
- 5 बर्ष, 2 महिना अगाडि
- १४ चैत्र २०७६, शुक्रबार
बेनी, १४ चैत । जिल्ला समन्वय समिति, म्याग्दीले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुर बर्गलाई खाद्यान्नको व्यवस्था मिलाउने भएको छ । जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा शुक्रबार बेनीमा बसेको समितिको बैठकले वडा र पालिकाको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा रोजगारी गुमेपछि बिहान... पुरा पढ्नुहोस
कोरोना रोकथाम गर्न बेनी नगरपालिकामा ५० लाखको कोष स्थापना
- 5 बर्ष, 2 महिना अगाडि
- १४ चैत्र २०७६, शुक्रबार
बेनी, १४ चैत । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको संक्रमण रोकथामको लागि म्याग्दीको बेनी नगरपालिकाले रु ५० लाखको कोष स्थापना गरेको छ । शुक्रवार बसेको नगरपालिका स्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समितिको बैठकले कोरोनाको संक्रमण रोक्न, जनचेतनामुलक कार्यक्रम सञ्चालन र आबश्यक बन्दोबस्तको लागि नगर स्तरीय दैवी प्रकोप उद्धार कोष... पुरा पढ्नुहोस
छहारी युवा क्लबद्धारा फुलबारीका अतिविपन्न ६ घरपरिवारलाई खाद्यान्न र सरसफाई सामाग्री सहयोग
- 5 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७६, बिहीबार
बेनी १३ चैत । म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा रहेको छहारी युवा क्लबले विपन्न ६ घरपरिवारलाई खाद्यान्न र सरसफाई सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउनको घोषणा गरेसंगै दैनिकी गुजारा चलाउन समेत नसक्ने अबस्थाका ६ घरपरिवारलाई क्लबले खाद्यान्न र सरसफाईको लागि साबुन लगायतका सामाग्री सहयोग... पुरा पढ्नुहोस
घारमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रम, साबुन वितरण
- 5 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७६, बिहीबार
म्याग्दी, १३ चैत । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ घारमा जनप्रतिनिधिहरुको अगुवाईमा विस्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको नेतृत्वमा वडा सदस्य, स्वास्थ्य चौकीका कर्मचारी, शिक्षक र घार प्रहरी चौकीका टोलीले विभिन्न बस्तिमा पुगेर कोरोना भाइरस विरुद्धको सचेतना मुलक सन्देशहरुलाई माइकीङ गरि जनचेतना... पुरा पढ्नुहोस
कोरोना आशंका गरिएका बागलुङका युवाको रिर्पोट नेगेटिभ
- 5 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७६, बिहीबार
बागलुङ १३ चैत । कोरोना भाइरसको संक्रमण भएको आशंकामा धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा भर्ना गरिएका एक युवाको रिपोर्ट नेगेटिभ आएको छ । भारतको पटनाबाट आएका बागलुङ नगरपालिकाका ती बिरामीको कोरोना भाइरससँग मिल्दो लक्षण सहित अस्पताल पुगेपछि चिकित्सकले तत्कालै उनलाई आइसोलेशनमा राखिएको थियो । लगत्तै उनको थ्रोर्ट स्वाब निकालेर... पुरा पढ्नुहोस
म्याग्दी मिडिया सोसाइटीले वितरण ग¥यो स्यानीटाइजर
- 5 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७६, बिहीबार
चैत १२ गते । म्याग्दी मिडिया सोसाइटीले जिल्लाका सञ्चारमाध्यमहरुलाई मंगलबार स्यानीटाइजर वितरण गरेको छ । बेनीमा कार्यालय सञ्चालन गरेका १० मिडिया हाउसलाई सेनिटाइजर वितरण गरेको हो । विश्व्वमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन जिल्लामा रहेका १० वटा सञ्चारमाध्यमका कार्यालयमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले प्रयोग गर्ने गरी स्यानीटाइजर वितरण गरेको सोसाइटीका... पुरा पढ्नुहोस
संकटमा घरधनीको साथ : बेनी बिरेन्द्रचोका गौतम परिवारद्धारा एक महिनाकोे घर भाडा मिनाहा
- 5 बर्ष, 2 महिना अगाडि
- ११ चैत्र २०७६, मंगलवार
म्याग्दी ११ चैत । पछिल्लो समय विश्वभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसले भाडामा बस्नेलाई मर्का भएपछि बेनी नगरपालिका–७ बिरेन्द्रचोकका एक घरधनीले चैत महिनाको भाडा मिनाहाको घोषणा गर्नुभएको छ । कोरोना भाइरसको म्याग्दी जिल्ला लकडाउनको अवस्थालाई मध्यनजर गरी घरमा रेस्टुरेन्ट ब्यवसाय गर्ने र कोठामा बस्नेलाई घरधनी हिराकुमारी गौतमले एक महिनाको... पुरा पढ्नुहोस