विशेष

बेनी नगरपालिकाले ५६ करोडको अनुमानित बजेट ल्याउने तयारी

  म्याग्दी, २९ जेठ । बेनी नगरपालिकाले आगामि आर्थिक बर्ष ०७७/०७८मा ५६ करोड ८० लाख ४३ हजार २६४ रुपैयाको अनुमानित बजेट निर्धारण गरेको छ ।  नगरपालिकाको ५६ औँ कार्यपालिका बैठकले सो अनुमानित बजेट खाका र अुनमानित आय सार्वजनिक गरेको हो । ५६ औँ कार्यपालिका बैठकमा राजश्व परामर्श समिति र बजेट... पुरा पढ्नुहोस

चितुवाको आक्रमणबाट पशुधनमा क्षति व्यहोरेका कृषकलाई रु ४ लाख ४२ हजार राहत

कमल खत्री म्याग्दी २८ जेठ । म्याग्दीमा चितुवाको आक्रमणबाट पशुधनको क्षति व्यहोरेका कृषकहरुले पहिलो पटक राहत पाएका छन् । डिभिजन वन कार्यालय म्याग्दीले यस बर्ष जिल्लाको विभिन्न स्थानमा खोरमै आएर चितुवाले पशुधनमा पु¥याएको क्षतिको विवरण संकलन गरि ढोरपाटन शिकार आरक्ष मार्फत राहत दिलाएको हो । गत साउनदेखि जेठ २० गतेसम्म... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा युवा ब्यवसायी भण्डारीद्धारा सामाजिक क्षेत्रमा सहयोग

म्याग्दी, २८ जेठ । जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा हुने फजुल खर्चलाई कटौती गर्दै म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका हरी भण्डारीद्धारा सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । हाल बेनीमा ब्यवसाय गर्दै आएका भण्डारीले जन्मदिनको अवसरमा परोपकारी संस्था अ‍ोमकुमारी शान्ति कोषलाई ७ हजार रुपैया सहयोग गरेर आजिवन सदस्य लिएका छन् । सहयाेग रकम... पुरा पढ्नुहोस

म्याग्दीका बैँक तथा वित्तिय संस्था विहिवारदेखि नियमित संचालन हुने

म्याग्दी २८ जेठ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि जारी बन्दाबन्दी(लकडाउन)को समयमा समयतालिका अनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैँक तथा वित्तिय संस्थाहरु विहिवारदेखि नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । आर्थिक बर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विहान ११ बजेदेखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न... पुरा पढ्नुहोस

करेन्टले दुबै हात गुमाएका दुईजनालाई फ्रान्सबाट ३ लाखभन्दा बढी सहयोग

म्याग्दी २८ जेठ । करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीका दुईजनालाई उपचारमा फ्रान्समा रहेका नेपालीले ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । करेन्ट लागेर दुबै हात गुमाएका मंगला गाउँपालिका–२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुन र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी ४ बर्षिया कृशिखा विकको उपचार र घरायसी खर्चका लागि फ्रान्समा... पुरा पढ्नुहोस

कोटगाउँमा बाढी र पहिरोले पुरिएर दुई जनाको मृत्यु

म्याग्दी, २८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँमा गएराती बाढी पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । राती बर्षासंगै आएको बाढीले पुरिएर स्थानीय ५० बर्षिया हमायाँ शेरपुञ्जा र उहाँकी नातिनी ४ बर्षिया सिमरन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिमरन शेरपुञ्जाको छोरीतर्फकी नातिनी हुन् । गोठमा... पुरा पढ्नुहोस

म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण , संक्रमितको संख्या तीन पुग्यो

म्याग्दी २७ जेठ । म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएर बेनीको म्याग्दी बहुमुखी क्याम्पसको क्वारेनटाइनमा रहनुभएका बेनी नगरपालिका– ३ का ४९ बर्षिय पुरुषको पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । गत जेठ १६ गते नेपाल–भारत सिमानाकाबाट आएर... पुरा पढ्नुहोस

म्याग्दीका पहिलो कोरोना भाइरस संक्रमितको दोस्रो रिपोर्ट पनि पोजेटिभ

म्याग्दी २६ जेठ । म्याग्दीका पहिलो कोरोना भाइरस संक्रमितको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । भारतबाट आएका मालिका गाउँपालिका–४ का ३० बर्षिय युवामा गत जेठ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गराइरहेका उहाँमा एक सातापछि गरिएको पीसीआर परिक्षणपछि पनि रिपोर्ट... पुरा पढ्नुहोस

दलित युवा सञ्जालको अध्यक्षमा किसान विश्वकर्मा

म्याग्दी २५ जेठ । म्याग्दीमा दलितहरु माथि हुने विभेदको न्युनिकरण गर्न तथा दलित आन्दोलनलाई शसत्त रुपमा सञ्चालन गर्न का लागि दलित युवा सञ्जाल पुर्नगठन गरिएको छ ।   किसान विश्वकर्माको संयोजकत्वमा गठित समीतीको सदस्यमा भोजबहादुर थापा किसान, कुमार किसान, विरेन्द्र साहि किसान, मिना किसान, राजकुमार परियार, याम विश्वकर्मा, अमित विश्वकर्मा,... पुरा पढ्नुहोस

आइतवार थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौं २५ जेठ । आइतवार नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवारको आइतबारको नियमिति प्रेस ब्रिफिङमा सो जानकारी गराएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २०९ जना पु्रुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । हालसम्म देशभर... पुरा पढ्नुहोस