विशेष
पिसिआर परीक्षणको माग गर्दै गण्डकीमा सत्ता पक्षबाटै संसद अवरुद्ध
- 4 बर्ष, 10 महिना अगाडि
- १४ बैशाख २०७८, मंगलवार
पोखरा । गण्डकी प्रदेश सरकारले अविश्वास प्रस्तावको प्रक्रियालाई अल्मल्याउन नयाँ चाल चलेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी छलफलका लागि बोलाइएको विशेष अधिवेशनको दोस्रो दिन सत्ता पक्षका सांसदले बैठक अवरुद्ध गरेका छन् । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ नेकपा एमालेका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका... पुरा पढ्नुहोस
गण्डकीमा थप १६३ जनामा कारोना संक्रमण पुष्टि,म्याग्दीमा ६ जना संक्रमित थपिए
- 4 बर्ष, 11 महिना अगाडि
- १२ बैशाख २०७८, आईतवार
म्याग्दी १२ वैशाख । गण्डकी प्रदेशमा थप १६३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा दोस्रो लहर शुरु भएपछि कास्कीमा सबैभन्दा धेरै १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीमा देखिएका ११५ जना... पुरा पढ्नुहोस
म्याग्दीमा विश्व औलो दिवस मनाईयो
- 4 बर्ष, 11 महिना अगाडि
- १२ बैशाख २०७८, आईतवार
म्याग्दी १२ वैशाख । विश्व औलो दिवस म्याग्दीमा पनि मनाईएको छ । दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आईतवार बेनीमा पत्रकार तथा सरोकारवालासंग अन्तत्र्रिmया कार्यक्रम आयोजना गरेको ।कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिजया पराजुलीले नेपालमा औलोको जोखिम, अबस्था र नियन्त्रणका लागि भएका प्रयासहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । लामखुट्टेको टोकाइबाट सर्ने... पुरा पढ्नुहोस
ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु, प्रदेश सभा सदस्य केसीद्धारा शिलान्यास
- 4 बर्ष, 11 महिना अगाडि
- १२ बैशाख २०७८, आईतवार
बेनी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको मन्दिरको शनिवार शिलान्यास गरिएको छ । विभागबाट योजनाको ठेक्का सम्झौता भएर निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएपछि मन्दिर भत्काएर पुननिर्माण गर्न धार्मिक... पुरा पढ्नुहोस
देबिस्थान र हिस्तानमा माओवादी केन्द्रको वडा कमिटि पुनःगठन
- 4 बर्ष, 11 महिना अगाडि
- १२ बैशाख २०७८, आईतवार
बेनी, १२ बैशाख । नेकपा माओवादी केन्द्रले शनिबार मालिका गाउँपालिका–५ देविस्थान र अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा वडा कमिटि पुनगठन गरेको छ । देबिस्थानमा शनिबार भएको माओवादी केन्द्रका कार्यकर्ता भेलाले रबिन्द्र राणा अध्यक्ष र तुल नारायण पुन सचिब रहनुभएको १७ सदस्यीय वडा कमिटि पुर्नगठन गरेको हो । सोही भेलाबाट फरम गुरुङको संयोजकत्वमा... पुरा पढ्नुहोस
ताकमकोतमा जगन्नाथ–अन्नपूर्ण देवताको मुर्ति स्थापना (तस्बिर/भिडियो)
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
बेनी, ११ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरमा मुर्ति स्थापना गरिएको छ । गत बर्ष मात्रै पुननिर्माण गरिएको ऐतिहासिक कोत मन्दिरमा करिब ८ लाख लागतमा जगन्नाथ र अन्नपूर्ण देवताको मुर्ति स्थापना र प्राण प्रतिष्ठा गरिएको हो । https://www.youtube.com/watch?v=h5VmaCO34oQ&t=783s काठमाण्डौमा मुर्तिकार मार्फत पन्चधातुको प्रयोग गरि... पुरा पढ्नुहोस
टेलिकमद्धारा गुर्जा र धौलागिरि पदमार्ग क्षेत्रमा मोवाईल र इन्टरनेटको पहुँच विस्तार
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
म्याग्दी ११ वैशाख । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिले समेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ । सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित सो गाउँमा पुरानो भिस्याट प्रविधि प्रतिस्थापन गरी बिहीबारदेखि रेडियो लिङ्कमार्फत थ्रिजी सेवा शुरु गरिएको हो । यसअघि भिस्याटबाट चल्ने... पुरा पढ्नुहोस
विप्लव समूहका म्याग्दीका नेता गजेन्द्रको शव साढे चार महिनादेखि शवगृहमै
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
पोखरा ११ वैशाख । म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाए, न निर्धक्क भएर हिंडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिंडीमै उनले जीवनको उत्तरार्द्ध बिताउनुप¥यो । नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीमा लागेको भन्दै उनी प्रहरीबाट ८ पटकसम्म पक्राउ पर्ने र... पुरा पढ्नुहोस
युवा संघ गण्डकी प्रदेशको इन्चार्जमा म्याग्दीका विश्वकर्मा चयन
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
म्याग्दी ११ वैशाख । युवा संघ नेपालको गण्डकी प्रदेश इन्चार्जमा म्याग्दीका कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । संघको पदाधिकारी बैठकबाट सबै प्रदेशमा इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिब चयन गरेको हो । नेकपा एमालेको माधव नेपाल– झलनाथ खनाल समूह निकट संघको गण्डकी प्रदेश इन्चार्जमा चयन हुनुभएका विश्वकर्मा केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ... पुरा पढ्नुहोस
गाउँपालिकामा कामको चटारो छोडेर अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी घुमघाममा
- 4 बर्ष, 11 महिना अगाडि
- ९ बैशाख २०७८, बिहीबार
पोखरेबगर, ९ बैशाख । चालु आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा पन्ध्र प्रतिशत मात्र बिकास बजेट खर्च गरेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई ठप्प बनाएर घुमघाममा निस्किएका छन् । गत चैत २८ गतेको कार्यपालिका बैठकले गरेको रु. दश लाख बिनियोजन भएको स्थानीय तहको असल... पुरा पढ्नुहोस