विशेष
मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो
- 3 बर्ष, 3 महिना अगाडि
- ८ चैत्र २०७८, मंगलवार
हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरी गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जोमसोम सडकमा बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले... पुरा पढ्नुहोस
बेनीदेखि तातोपानीसम्मको सडक कालोपत्र गर्न सुरु
- 3 बर्ष, 3 महिना अगाडि
- ८ चैत्र २०७८, मंगलवार
म्याग्दी, ८ चैत । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम कोट’... पुरा पढ्नुहोस
म्याग्दीमा म्यादी प्रहरीको लागि आवेदन दिनेको भिड
- 3 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७८, सोमबार
म्याग्दी ७ चैत । आगामी स्थानीय तह निर्वाचन २०७९ को म्याग्दीमा भर्ना हुने म्यादी प्रहरीमा आवेदन दिनेको भिड लागेको छ । चैत ६ गतेदेखि सुरु भएको आवेदन संकलनका क्रममा दुई दिनमा नै साढे ५ सय बढीले आवेदन दिएका छन् । पहिलो र दोस्रो दिनमा ५५१ जनाले म्यादी प्रहरीमा भर्ना हुनको... पुरा पढ्नुहोस
खरविर–सिम्लेमा पक्की सिँचाइ नहर निर्माण
- 3 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७८, सोमबार
म्याग्दी, ७ चैत । जिल्लाको रघुगंगागा गाउँपालिका– २ भगवतीमा खरविर– सिम्ले सिचाई योजनाको नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत यस बर्ष पक्की नहर निर्माण भएको हो । खरविर सिम्ले सिचाई नहर जिल्लामा सवभन्दा छिटो र गुणस्तर रुपमा स्थानीय युवाहरुमार्फत ४५० मिटर पक्की नहर निर्माण... पुरा पढ्नुहोस
आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको अर्धबार्षिक समिक्षा
- 3 बर्ष, 3 महिना अगाडि
- ६ चैत्र २०७८, आईतवार
म्याग्दी, ६ चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले आयुर्वेद सेवा कार्यक्रम सम्वन्धी अर्धबार्षिक समन्वयात्मक समिक्षा गोष्ठी गरेको छ । आईतबार केन्द्रले आयोजना गरेको समिक्षा गोष्ठीमा अर्धबार्षिकमा गरेको गतिविधि सार्वजनिक र छलफल गरिएको थियो । आयुर्वेद स्वास्थ्य सेवा संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार विश्वकर्माको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख... पुरा पढ्नुहोस
एमालेको नगरपालिकास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण
- 3 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७८, शनिबार
म्याग्दी ५ चैत । नेकपा एमाले बेनी नगर कमिटीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका भित्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर... पुरा पढ्नुहोस
राखु समाज युकेद्धारा हिमालय आधारभूत विद्यालयलाई नगद रु ५ लाख बढी सहयोग
- 3 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७८, शनिबार
म्याग्दी ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ स्थित हिमालय आधारभूत विद्यालयलाई रु ५ लाख बढी सहयोग प्राप्त भएको छ । रघुगंगा गाउँपालिका– २ राखु भगवती र ३ राखु पिप्ले घर भई युकेमा बसोबास गर्ने राखुबासीहरुको साझा संस्था राखु समाज युकेद्धारा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रु ५ लाख ७... पुरा पढ्नुहोस
नेपाली कांग्रेस म्याग्दीको जिल्लास्तरीय प्रशिक्षण
- 3 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७८, शनिबार
म्याग्दी, ५ चैत । स्थानीय चुनावलाई लक्षित गरेर नेपाली कांग्रेस म्याग्दीले शनिबार जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । सदरमुकाम बेनीमा एक महिने अभियान अन्तरगत आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्मा कम्युनिष्टले अघिल्लो चुनावमा विकास, आर्थिक समृद्धिको नारा बाढेर जनतालाई भोट मागी... पुरा पढ्नुहोस
लुलाङ आधारभूत विद्यालयमा चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता
- 3 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७८, शनिबार
म्याग्दी , ५ चैत । म्याग्दीकाे धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयमा चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले दुईकोठे भवन... पुरा पढ्नुहोस
कृषकलाई माछाको भुरा वितरण
- 3 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७८, शुक्रबार
बेनी, ४ चैत । बेनी नगरपालिकाले कृषकलाई माछाको भुरा वितरण गरेको छ । पशु शाखाले ३४ जना कृषकलाई १६ हजार भुरा शुक्रबार वितरण गरेको हो । नगरपालिका प्रवक्ता रामकृष्ण बराईलीले शाखा प्रमुख प्रदिप गौतमले नगरपालिमा उपस्थित कृषकलाई कमन, सिल्भर, नैनी, ग्रासकट लगायत जातका माछाका भुरा उपलब्ध गराएका थिए ।... पुरा पढ्नुहोस