मङ्सिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

  • १९ श्रावण २०७९, बिहीबार
  • 525 पटक पढिएको

नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

यसअघि गृहमन्त्री बालकृष्ण खाँणले बुधबारसत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो । मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुनेछ ।