विशेष
म्याग्दीलाई गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा
- 3 महिना, 12 दिन अगाडि
- २८ बैशाख २०८२, आईतवार
https://youtu.be/YsgSZvWok2A म्याग्दी, २८ बैशाख । म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना कायम भएको जिल्ला घोषणा गरिएको छ । आइतवार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच म्याग्दीलाई चालु आर्थिक बर्षमा गण्डकी प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो । स्वास्थ्यकर्मीहरुले गरेको घरधुरी सर्वेक्षणको क्रममा जिल्लामा १५ महिनामुनीका १ हजार २३५... पुरा पढ्नुहोस
गुर्जामा म्याग्दी जेसीजद्धारा पर्यटन प्रर्वद्धन,युवा शसक्तिकरण,खेलकुदका सामाग्री र पुस्तक सहयोग
- 3 महिना, 12 दिन अगाडि
- २८ बैशाख २०८२, आईतवार
म्याग्दी, २८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जामा म्याग्दी जेसीजले पहिलो पटक रचनात्मक गतिविधि गरेको छ । जिल्लाको सबैभन्दा दुर्गम बस्तीको रुपमा परिचित गुर्जामा म्याग्दी जेसीजले पर्यटन प्रवद्र्धन, युवा सशक्तिकरणलगायतका रचनात्मक कार्यहरु गरेको हो । म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्ति क्षेत्रीको नेतृत्वमा पुगेका युवाहरुको समूहले गुर्जामा पर्यटन सूचना... पुरा पढ्नुहोस
पर्यटकको पर्खाइमा गुर्जाकाे तास्नाधुरी
- 3 महिना, 12 दिन अगाडि
- २८ बैशाख २०८२, आईतवार
म्याग्दी । धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ । गुर्जाका बासिन्दा तुलसी... पुरा पढ्नुहोस
जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान (तस्बिर/भिडियो)
- 3 महिना, 14 दिन अगाडि
- २६ बैशाख २०८२, शुक्रबार
म्याग्दी , २६ बैशाख । पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरिएको हो । उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना र... पुरा पढ्नुहोस
दरबाङमा निःशुल्क आँखा शिविरबाट ७ सयबढी लाभान्वित
- 3 महिना, 15 दिन अगाडि
- २५ बैशाख २०८२, बिहीबार
म्याग्दी , २५ बैशाख । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सञ्चालित तीन दिने निःशुल्क आँखा उपचार शिविरबाट ७ सयजना भन्दाबढी लाभान्वित भएका छन् । ग्रामीण भेगमा उपचार गराउन नपाएका आँखा सम्बन्धि समस्या भएका सर्वसाधारण र बिरामीहरुलाई लक्षित गरी सञ्चालन भएको शिविरबाट कुल ७ सय १५ जना लाभान्वित भएका हुन् । शिविरमा... पुरा पढ्नुहोस
दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित
- 3 महिना, 16 दिन अगाडि
- २४ बैशाख २०८२, बुधबार
म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको योजना सात वर्षमा सम्पन्न भएको हो । करिब रु. पाँच करोड लगानीमा चार वटा योजनामा निर्माण भएको... पुरा पढ्नुहोस
एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
- 3 महिना, 17 दिन अगाडि
- २३ बैशाख २०८२, मंगलवार
म्याग्दी । रघुगंगा गाउँपालिका-५ झिँमा रु. एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९/८० मा सुरु भएको दुई तले सभा हलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो । आव २०७९/ ८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँच कोठे भवनको पहिलो... पुरा पढ्नुहोस
प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
- 3 महिना, 19 दिन अगाडि
- २१ बैशाख २०८२, आईतवार
बेनी, २० वैशाख ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको रु. ६५ लाख बजेटबाट आश्रयस्थल भवन,... पुरा पढ्नुहोस
२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
- 3 महिना, 19 दिन अगाडि
- २१ बैशाख २०८२, आईतवार
रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, बाँध,... पुरा पढ्नुहोस
सरसफाईको सन्देश फैलाउन बेनीमा ‘फोहोर टिप्ने प्रतियोगिता’
- 3 महिना, 20 दिन अगाडि
- २० बैशाख २०८२, शनिबार
म्याग्दी , २० बैशाख । म्याग्दीमा सरसफाईको सन्देश फैलाउन ‘फोहोर टिप्ने प्रतियोगिता’ गरिएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको म्याग्दी जेसीजले शनिवार बेनीमा फोहोर टिप्ने प्रतियोगिता आयोजना गरेको हो । दुई÷दुई जना सहभागी २० समूहले सहभागिता जनाएको प्रतियोगितामा सबैभन्दा धेरै फोहोर संकलन गर्ने महारानीथान... पुरा पढ्नुहोस