विशेष

दोस्रो एनएसएसजी विन्टर फुटवल प्रतियोगिताको तयारी पुरा

  यूएई, १७ माघ । युएईको रसअल खेमामा रहेको नेपाली सामाजिक तथा खेलकुद ग्रुपले आगामी माघ २१ र २२ गते( फेव्रोवरी ४/ ५ तारिक ) हुने दोस्रो एन.एस.एस.जि. विन्टर फूटबल प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । यूएईको रस–अल–खेमा स्थित अल हमरा खेलमैदानमा हुने प्रतियोगितामा नेपाली १६ टिमको सहभागिता... पुरा पढ्नुहोस

न्यु स्टार क्लवको वार्षिकोत्सवमा वक्तृत्वकला प्रतियोगिता

  म्याग्दी, १६ माघ । म्याग्दीको मंगला बरंजामा जिल्ला स्तरीय अन्तर मावि (१–१०) बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बरंग्जाको खर्कमा स्थापित न्यु स्टार युवा क्लबले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको बिबिध खेलकुद शैक्षिक एवं सांस्कृतिक कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रम तर्फ समाज परिबर्तनमा युवाको भूमिका शिर्षकमा आज (सोमबार) बक्तृत्वकला... पुरा पढ्नुहोस

सहिद दिवसको अवसरमा दौड प्रतियोगिता

  बेनी, १६ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर सोमबार दौड प्रतियोगिता भएको छ । पञ्चायत विरोधी आन्दोलनमा सहिद हुनुभएका पाउद्धारका सुरेश पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड प्रतियोगिता आयोजना गरिएको हो । ३२ जनाले प्रतियोगितामा भाग लिएका थिए । तीन किलोमिटर दुरिको संस्थागत... पुरा पढ्नुहोस

जलजलामा राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यु होराईजन आवासीय माविलाई

पर्वत १६ माघ ।   पर्वतको जलजला गाउँपालिको आयोजना गरेको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि न्यु होराईजन आवासीय माध्यमिक विद्यालय पर्वत बेनीले जितेको छ । सोमबार मोहनचोकमा सम्पन्न भएको प्रतियोगितामा होराईजनले ९ स्वर्ण,४ रजत र ३ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । यसैगरि... पुरा पढ्नुहोस

धवलागिरीका विपन्न १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

  म्याग्दी १५ माघ। म्याग्दीको धवलागिरी गाउँपालिका का अति विपन्न  १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ । श्रीपञ्चमी पर्वको अवसरमा धवलागिरी गाउँपालिका - ७ मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा चामल सहित दाल, लगायतका खाद्यान्न वितरण गरिएको हो... पुरा पढ्नुहोस

मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगला माविलाई (तस्बिर सहित)

म्याग्दी १५ माघ । म्याग्दीको मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी विजेता घोषित भएको हो ।... पुरा पढ्नुहोस

अन्तर माध्यमिक विद्यालय स्तरीय भलिवल प्रतियोगिता सञ्चालन गर्न बार्षिक रु २ लाख सहयोग

म्याग्दी १५ माघ । म्याग्दीमा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र र छात्रा भलिवल प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्ला भलिवल संघ र गौमति खत्री विकास कोष बिच म्याग्दीमा हरेक बर्ष अन्तर माध्यमिक विद्यालय स्तरीय भलिवल प्रतियोगिता आयोजना गर्ने सम्झौता भएको छ । भ्लिवल संघले प्रतियोगिता आयोजना गर्ने र कोषले... पुरा पढ्नुहोस

म्याग्दी जेसिजको २४ औं वार्षिक पदस्थापना तथा पुरस्कार वितरण

बेनी, १५ माघ । म्याग्दी जेसीजको २४औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । नव निर्वाचित २०२३ को सुमन बानियाँ नेतृत्वको कार्य समितिले पदभार ग्रहण गरेका छन् । म्याग्दी जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षतामा भएको २४ औं बार्र्षिक पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा गण्डकी... पुरा पढ्नुहोस

मन्त्री जुग्जालीलाई विभिन्न संघ संस्थाको सम्मान र बधाई

  म्याग्दी, १५ माघ । गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीलाई शनिबार म्याग्दीका विभिन्न संघ संस्थाले सम्मान र बधाई ज्ञापन गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ, तातोपानी कुण्ड व्यवस्थापन समिति, मंगला र मालिका गाउँपालिका लगायतले मन्त्री जुग्जालीलाई सम्मान, स्वागत तथा बधाई ज्ञापन... पुरा पढ्नुहोस

अन्नपूर्णमा तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

म्याग्दी, १४ माघ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ । शनिबार वडा नम्बर १ दोवामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पार्दै प्रभा मावि नारच्याङ प्रथम हुन सफल भएको हो... पुरा पढ्नुहोस