विशेष

एसईई आजदेखि सुरु

  म्याग्दी, १७ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख... पुरा पढ्नुहोस

बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग

  बेनी, १६ चैत । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग गरेको छ । विहिबार बालगृहमा बसोबास गर्ने ११ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी र महासंघका उपाध्यक्ष हरीकृष्ण गौतमद्वारा नेपाल... पुरा पढ्नुहोस

९ जना आमाहरुले एसइई दिदै

  बेनी, १५ चैत । शुक्रबारदेखि सुरु हुने  माध्यमिक शिक्षा परिक्षा (एसइई) मा उज्यालो बैकल्पीक विद्यालयबाट ९ जना आमाहरु सहभागि हुदैछन् । विद्यालय संचालक समितिले एसइईमा सहभागि हुने ९ जना आमाहरुलाई परिक्षाको सफलता शुभकामना दिदै विदाई गरेको हो । यस बर्षको एसइई परिक्षामा विद्यालयबाट ५० बर्ष डिलकुमारी पुर्जा, ३७ बर्षकी... पुरा पढ्नुहोस

चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

  बागलुङ, १५ चैत । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो । नवरात्र सुरु भएदेखि नै यहाँ दर्शनार्थीको चाप बढ्दै गएको थियो । चैतेदशैँको मुख्य दिन आज बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थी पुजाका लागि... पुरा पढ्नुहोस

एसइई परिक्षालाई ब्यवस्थित बनाउन केन्द्राध्यक्षलाई निर्देशन

  बेनी, १४ चैत । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । चैत १७ गते शुक्रबार देखि सुरु हुने एसइई परिक्षालाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि मंगलबार इकाई कार्यालयमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा केन्द्राध्यक्षलाई नियुक्ती पत्र दिदै परिक्षालाई ब्यवस्थित... पुरा पढ्नुहोस

धवलागिरिमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

  म्याग्दी, १३ चैत । धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायव उपरीक्षक मदन कुँवरले दुवै जनाको शव... पुरा पढ्नुहोस

लोकदिप सहकारीले मनायो १० औं स्थापना

  म्याग्दी, १३ चैत । सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ। स्थापना दिवसको अवसरमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका अभिभावकविहिन बालबालिकालाई खाद्यान्न वितरण तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गरी मनाइएको छ । बाल संगठनका सचिव सन्दिप... पुरा पढ्नुहोस

मौलिकता जोगाउदै युवा

  म्याग्दी, ११ चैत । स्थानीय स्रोतसाधनलाई प्रयोग गरेर मौलिक हस्तकला र काष्ठकला सिप मार्फत निर्माण गरिएको सामग्री प्रयोग घट्दै गएको छ । आगन्तुक सामाग्रीको प्रयोग घटाउदै स्थानीय उत्पादनको प्रयोग बढाउने नीति भएपनि ब्यवहारमा जनप्रतिनिधि र कर्मचारीमा देखिदैन् । स्थानीय स्रोतसाधनको प्रयोग र पुराना कलाको संरक्षण कार्यमा म्याग्दीका तीन युवा... पुरा पढ्नुहोस

मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने युवाको प्रयास

म्याग्दी ११ चैत। आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ। नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन्। सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयोग घट्नुको कारण हो तर म्याग्दीका तीन... पुरा पढ्नुहोस

बृहत् खानेपानी आयोजना कार्यान्वयनमा ढिलाइ

  म्याग्दी, १० चैत । ‘एक घर एक धारा’ अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ । धेरैको घरमा खानेपानी धारा बनेका छन् तर, निर्माण भएका धारामा नियमित रूपमा स्वच्छ पिउने पानी कहिले आउने थाहा छैन । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट, पिप्ले भगवतीमा खानेपानीको चरम अभाव छ । संघ, प्रदेश... पुरा पढ्नुहोस