विचार/ब्लग

डेंगु नियन्त्रणमा  बहुपक्षीय भूमिका

डेंगु नेपालमा प्रत्येक वर्ष वर्षायाम र त्यसपछिको समयमा देखिने प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक हो ।जलवायु परिवर्तन, अनियोजित शहरीकरण, फोहोर व्यवस्थापनको कमजोरी तथा जनचेतनाको अभावका कारण डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ ।स्वास्थ्यको दृष्टिकोणले हेर्दा डेंगु नियन्त्रण उपचारभन्दा पनि रोकथाममा आधारित विषय भएकाले समुदायको सक्रिय सहभागिता सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। डेंगु... पुरा पढ्नुहोस

अर्थराजनीतिको गोलचक्कर

तारामिलन छन्त्याल । उदारतावादी अर्थनीतिको उद्देश्य नै बहुराष्ट्रिय कम्पनीहरूको नीतिलाई सिरोधार्य गर्दै निजी क्षेत्रको पक्षपोषण गर्नु र राज्यको हस्तक्षेपलाई सीमित बनाउनु हो। अहिलेको सरकार र सरकार निकटवर्ती दलहरूको उद्देश्य पनि उदारतावादी नीति नै हो भने, सरकार र उक्त नीतिबीच स्वाभाविक रूपमा मेल देखिनु  स्वभाविक हो । उदाहरणका रूपमा, रास्वपाकै एक... पुरा पढ्नुहोस

“निर्वाचन अभिशाप कि वरदान”

एल.वि. रेड नेपाल एक कृषि प्रधान देश हो यहाँ एउटा भनाई प्रचलनमा छ “मनसुन नेपालका लागी वरदान हो कि अभिशाप भन्ने” तर अहिलेको यो शरद क्रृतुमा हुन लागेको निर्वाचन के हो भनि भन्न सकिने कुनै स्पष्ट तर्क भने छैन् । निर्वाचन आवश्यक हो यो सत्य हाृे र विना निर्वाचन देशले... पुरा पढ्नुहोस

“फाइट टु फिनिस” 

सन्दिप खत्री इतिहासलाई फर्केर हेर्ने हो भने नेपालमा परिवर्तनका लागि विभिन्न कालखण्डमा विभिन्न प्रकारका आन्दोलन, क्रान्तिहरु हँुदै आएका छन् । तर कुनै पनि आन्दोलन, क्रान्ति पूर्ण रुपमा निष्कर्षमा पुग्न सकेका छैनन् । चाहे २००७ सालको आन्दोलन होस्, चाहे ०३६ सालको  जनतमत संग्रह, चाहे ०४६ सालको, माओवादीले सञ्चालन गरेको जनयुद्ध होस्... पुरा पढ्नुहोस

“झमझम पानी प¥र्यो गुर्जा बाटोमा”

सन्दिप खत्री प्राकृतिक छटाहरुले भरिएका हरिया भीर–पहरा अनि डाँडापाखाहरु, दन्त लहर झै मिलेका हिमश्रृङ्खलाहरु, चिरविर चिरविर चराचुरुङ्गीका आवाजहरु, हावाका झोक्काहरुको मन्द स्पर्श, छङछङ झरनाहरु अनि कलकल खोलाहरुको आवाज, खुल्ला आकाश, स्वच्छ अनि शान्त र मनोरम वातावरण । यी कुराहरुलाई महसुस गरिरहँदा तपाइको दिमाखमा कस्तो चित्राङ्कीत भयो ? के तपाईलाई यस्तै... पुरा पढ्नुहोस

स्ववियू सन्दर्भ:स्ववियूको आवश्यकता र औचित्य

साजन पुन । स्ववियू भनेको स्वतन्त्र विद्यार्थी युनियन हो। यो नेपालका विभिन्न क्याम्पसहरूमा रहने विद्यार्थीहरूको प्रतिनिधिमूलक संस्था हो, जसले विद्यार्थीका हक, अधिकार, तथा हित संरक्षण गर्ने काम गर्छ। क्याम्पस स्तरमा स्ववियू निर्वाचनको आवश्यकता । शिक्षा केवल किताबी ज्ञानमा सीमित छैन; यो व्यक्तित्व विकास, सामाजिक चेतना र नेतृत्व क्षमताको समग्र विकाससँग... पुरा पढ्नुहोस

चिमखोलामा सर्बप्रथम थाली नृत्य भित्र्याउने व्यक्ति स्वर्गीय थमान पुन काे हुन ?

 चिम्खोले काईला - बेलायत चिमखोलामा थाली नृत्य कसरी र कहिले शुरु भयो? कसले भित्र्याए यस थाली नृत्य? भन्ने इतिहाँसको खोजी गर्न जरुरी छ जस्तो लाग्छ। त्यसैले थाली नाँचको इतिहाँस खोताल्दै जानु पर्ने हुन्छ। चिम्खोलामा सर्बप्रथम थाली नृत्य भित्र्याउने व्यक्ति स्वर्गीय हवल्दार थमान पुन थिए। तर आजभोली उनको नाम लगभक गुमनाम... पुरा पढ्नुहोस

भुमे पूजाको सन्दर्भ

साजन चाेचाङ्गी पुन मगर । एकदिन भुमे (भुमी) पूजा गर्नु र भूमेलाई एउटा पर्वको रूपमा भब्य रूपमा नाँचगान गरेर धुमधामका साथ हप्तौं मात्रै होईन महिना दिनै मनाउनुमा फरक छ। भुमीको एकदिने पूजा धेरै ठाउँमा गरिन्छ तर यसैलाई एउटा मौलिक पर्वको रूपमा महिना दिन सम्म नाँचेर चाहिँ सबैतिर मनाईदैन ! त्यसैले... पुरा पढ्नुहोस

मोरिसनको जस्तै राजनीतिक उदारता नेपाली नेतामा भईदिए…

गोपाल छन्त्याल सिड्नी । नेपालमा राजनीतिक दलहरु गठबन्धन बनाउने र भत्काउने खेलमा व्यस्त छन् । काँग्रेस, एमाले र माओबादी लगायतका राजनीतिक दलमा बर्षौदेखि एउटै व्यक्तिले पार्टीको नेतृत्व र राज्य सञ्चालनमा पनि उनीहरुकै हालीमुहाली चलिरहेको छ । काँग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी शर्मा ओली र माओबादीमा पुष्पकमल दाहाल प्रचण्ड पार्टीको नेतृत्वमा... पुरा पढ्नुहोस

अखिल नेपाल महिला संघ रघुगंगा गाउँपालिकाको संयोजकमा कुसुम भण्डारी

म्याग्दी, १३ पुस । अखिल नेपाल महिला संघ (क्रान्तीकारी) रघुगंगा गाउँपालिकाको संयोजकमा कुसुम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत भगवतीमा भएको गाउँपालिकास्तरीय भेलामा भण्डारीको नेतृत्व १७ सदस्यीय अनेमसंघ गठन गरिएको हो । नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका समितिको आयोजनामा भगवतीमा भएको प्रशिक्षण कार्यक्रममा नेकपा... पुरा पढ्नुहोस