म्याग्दी समाचार
बतास ब्रोदर्सको उत्कृष्ठ डिलर अवार्डबाट म्याग्दीका दुई युवा उद्यमी सम्मानीत
- wp_days_ago_v3(); ?>
- १८ भाद्र २०७४, आईतवार
म्याग्दी, १८ भदौ । बतास ब्रोदर्सको उत्कृष्ठ डिलर अवार्डबाट म्याग्दीका दुई युवा उद्यमी सम्मानीत भएका छन् । आर्थिक बर्ष २०७३/०७४ मा उत्कृष्ट कारोबारकर्ताको रुपमा बतास ब्रोदर्सले कालिपुलको प्रवेशद्धार अगाडी रारा अटोमोवाईल्सका सञ्चालकद्धय हरि भण्डारी र रिम कटुवालललाई पोखरामा एक कार्यक्रमका बिच सम्मान गरेको हो । म्याग्दीको रघुंगंगा गाउँपालिका–२ निवासी युवा... पुरा पढ्नुहोस
गतिशिल युवा क्लबद्धारा श्रमदान मार्फत साघु निर्माण
- wp_days_ago_v3(); ?>
- १८ भाद्र २०७४, आईतवार
म्याग्दी, १८ भदौ । मंगला गाउँपालीका ३ बरंजाका युवाहरुले झ्याप्रे खोलामा काठको साँघु निर्माण गरेका छन् । गतिशिल युवा क्लबमा आवद्ध बिस जना युवाहरुले एक दिन श्रमदान गरेर साँघु निर्माण गरेका हुन् । साँघु निर्माण भएपछि बरंजा, धापुङ र महेशगाउँका बासिन्दालाई आवत जावतमा सहज भएको छ । यसैबीच सो कल्वको... पुरा पढ्नुहोस
डेढ करोड बढी लगानीमा घुमाउनेतालमा रिसोर्ट सञ्चालनको तयारी (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १८ भाद्र २०७४, आईतवार
म्याग्दी, १८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ को घुमाउनेतालमा एक युवाले जिल्लामै पहिलो स्विमिङपुल सहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरेका छन् । वडा नम्बर ३ पिप्ले घर भएका ३९ बर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्र्तगत पर्ने घुमाउनेतालमा कालिगण्डकी रिसोर्ट सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको जग्गा... पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा सुवेदी सर्वसम्मत चयन
- wp_days_ago_v3(); ?>
- १८ भाद्र २०७४, आईतवार
म्याग्दी, १८ भदौ । नेकपा एमाले निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीकोे अध्यक्षमा जयराम सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बेनीमा सम्पन्न संगठनको १२ औँ जिल्ला अधिवेशनबाट सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा लेख बहादुर हमाल, महिला उपाध्यक्षमा देवी पुर्जा, सचिबमा रमेश... पुरा पढ्नुहोस
म्याग्दीका साना व्यवसायीबाट करिब २४ लाख कर संकलन
- wp_days_ago_v3(); ?>
- १७ भाद्र २०७४, शनिबार
बेनी १७ भदौ । म्याग्दीका साना व्यवसायीहरुबाट दुई दिनको अवधिमा करिब चौबिस लाख रुपैया राजस्व संकलन भएको छ । आन्तरीक राजस्व कार्यालय पोखरा र म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा सञ्चालन गरेको घुम्ती कर संकलन शिवीरमा सो बराबरको राजस्व संकलन भएको हो । शुक्रबार र शनिबार बेनीमा कर संकलन शिवीर सञ्चालन... पुरा पढ्नुहोस
रचना बाचन डबली बेनीमा
- wp_days_ago_v3(); ?>
- १७ भाद्र २०७४, शनिबार
म्याग्दी १७ भदौ । धौलागिरी कला तथा साहित्य मञ्च बागलुङको मासिक कार्यक्रम रचना बाचन डबली बेनीमा सम्पन्न भएको छ । रचना बाचन डबली कार्यक्रमको अवसरमा मञ्चले आयोजना गरेको देशव्यापी कविता प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्वत्वना हुने विवस बाबु, देशबन्धु आचार्य, शङ्कर ढकाल... पुरा पढ्नुहोस
रचना बाचन डबली बेनीमा
- wp_days_ago_v3(); ?>
- १७ भाद्र २०७४, शनिबार
सन्दीप खत्री। धौलागिरी कला तथा साहित्य मञ्च बागलुङको मासिक कार्यक्रम रचना बाचन डबली बेनीमा सम्पन्न भएको छ । रचना बाचन डबली कार्यक्रमको अवसरमा मञ्चले आयोजना गरेको देशव्यापी कविता प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्वत्वना हुने विवस बाबु, देशबन्धु आचार्य, शङ्कर ढकाल र अमन... पुरा पढ्नुहोस
सिर्जनशिल पत्रकारीता पुरस्कार म्याग्दीका गौतमलाई
- wp_days_ago_v3(); ?>
- १७ भाद्र २०७४, शनिबार
बागलुङ, १७ भदौ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङमा स्थापित ‘सिर्जनशील पत्रकारिता पुरस्कार–२०७४’ म्याग्दीमा कार्यरत पत्रकार सन्तोष गौतमलाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान बापत सहकारीको ११ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार गौतमलाई पुरस्कृत गरिएको हो । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर युवराज खतिवडा, कोषका संस्थापक सिर्जना... पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको जिल्ला अधिबेशन सुरु
- wp_days_ago_v3(); ?>
- १७ भाद्र २०७४, शनिबार
म्याग्दी,१७ भदौँ । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीकोे १२औँ जिल्ला अधिवेशन सुरु भएको छ । शिक्षण पेशामा आवद्ध जिल्लाका शिक्षकहरुको नया कार्यसमिति चयन गर्नका लागि १२ औँ जिल्ला अधिवेशन शनिबार बजार ¥याली गरि सुरु गरिएको हो । अधिबेशनलाई उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय महासचिव लक्ष्मण शर्माले... पुरा पढ्नुहोस
महासंघको उपाध्यक्ष पदमा तत्काल निर्वाचन नगर्न अन्तरिम आदेश
- wp_days_ago_v3(); ?>
- १६ भाद्र २०७४, शुक्रबार
म्याग्दी, १६ भदौ । नेपाल उद्योग बाणिज्य महासंघले उपाध्यक्ष पदमा निर्वाचित भएका प्रमोद श्रेष्ठलाई हटाउने निर्णय कार्यान्वयन नहुने देखिएको छ । महासंघको जिल्ला तथा नगर उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठलाई हटाउने निर्णय गर्दै यहि भदौ १९ मा पुनः सो पदमा निर्वाचन गराउने तयारी गरेको महासंघलाई सर्वोच्च अदालले तत्काल निर्वाचन नगराउन अल्पकालिन... पुरा पढ्नुहोस