म्याग्दी समाचार

मुक्तिधाम मावि राखुमा ६८औँ बार्षिकत्सव मनाइयो

म्याग्दी, १७ बैशाख । रघुगंगा गाउँपालिका २ मा रहेको मुक्तिधाम माध्यमिक विद्यालयमा ६८ औँ बार्षिकउत्सव  तथा अभिभावक भेला आइतबार सम्पन्न भएको छ । ६८ औँ बार्षिकउत्सव कार्यक्रममा मुक्तिधाम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष  देवेन्द्रबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि एंवम श्रोतब्यक्ति दुतबहादुर गर्वुजाको उपस्थितिमा शैक्षिकसत्र २०७३... पुरा पढ्नुहोस

‘मानसीक रोगः नियमित औषधी सेवनले उपचार सम्भब’

म्याग्दी, १७ बैशाख । बेनी नगरपालिका–४ की अलीमायाँ विक झण्डै एक दशक घर छाडेर हिँडीन् । आर्थिक रुपमा विपन्नताको कारण चिन्दा बढ्दै गएपछि उनी मानसीक रोगको शिकार भईन् । मनमा चिन्ता पर्ने, खाना खान मन नलाग्ने, निन्द्रा नपर्ने समस्या बढ्दै गएपछि उनी मानसीक रोगबाट ग्रसित भएकी थिइन् । तिन छोरा... पुरा पढ्नुहोस

बेनपाको तीन वटा वडाको अध्यक्षमा माओवादीले काँग्रेसलाई सर्मथन गर्ने

म्याग्दी, १७ वैशाख । बेनी नगरपालीकाको ३ वटा वडाको अध्यक्ष पदमा माओवादी केन्द्रले काँग्रेसका उमेद्वारलाई सर्मथन गर्ने भएको छ । नेपाली काँग्रेससंग भएको तालमेलको सहमती वडा स्तरमा कार्यान्वयनका लागि बेनपा ७, ८ र १० का अध्यक्षका उमेद्वारलाई फिर्ता गरीएको माओवादी केन्द्रको बेनी नगर कमीटिका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । माओवादीले... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकामा माओवादी केन्द्रको चुनाव प्रचार अभियान सुरु

म्याग्दी, १६ वैशाख । नेकपा माओवादी केन्द्रले धौलागिरी गाउँपालीकामा उमेद्वार सहित चुनाव प्रचार अभियान सुरु गरेको छ । धारापानीका रिमप्रकाश थापालाई अध्यक्षको उमेद्वार बनाएको माओवादी केन्द्रले गाउँपालीकाको सात वटै वडामा घरदैलो, चुनावी सभा र कार्यकर्ता भेटघाट अभियान थालेको हो । काँग्रेस र माओवादीबीच म्याग्दीका चार वटा स्थानीय तहमा तालमेल गर्ने... पुरा पढ्नुहोस

म्याग्देलि गायक गर्बुजाको एकल गायन

म्याग्दी, १७ वैशाख । काठमाडौको कमलादी स्थित प्रज्ञा भवनमा शनिबार म्याग्देली लोक गायक खड्ग गर्बुजाको एकल गायन सम्पन्न भएको छ ।म्याग्दी कलाकार समाज काठमाडौले आयोजना गरेको कार्यक्रममा कलाकार गर्बुजाले बाद्यवादकहरुको समूहसंगै १९ वटा लोक भाकामा आधारीत गित प्रस्तुत गर्नुभएको थियो । सालैजो, यानीमाया, ठाडो भाका, शिरफूल भाका, साहिंलो भाकाका गित... पुरा पढ्नुहोस

चन्दा सङ्कलन गरी एकपाटेमा शिवालय मन्दिर निर्माण

म्याग्दी, १७ वैशाख । बेनी नगरपालिका–६ एकपाटेका स्थानीयले चन्दा सङ्कलन गरेर गाउँमा रहेका उमा महेश्वर शिवालय मन्दिरको पुननिर्माण गरी शिवलिङ्ग र मूर्ती स्थापना गरेका छन् । आर्थिक अभावका कारण पूननिर्माणको अभावमा अलपत्र परेको मन्दिरलाई स्थानीयबासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी पूननिर्मित मन्दिरको शनिबार एक कार्यक्रमका विच जिल्ला समन्वय समितिका स्थानीय... पुरा पढ्नुहोस

म्याग्दीका दलहरु चुनाव प्रचारमा व्यस्त

म्याग्दी १६ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि म्याग्दीका उमेद्वारहरुले चुनाव प्रचार सुरु गरेका छन् ।     केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालीका बाहेकका स्थानीय तह र वडाहरुमा विभिन्न पार्टीहरुबाट चयन भएका उमेद्वारहरुले आफूलाई मतदान गर्न आग्रह गर्दै घरदैलो र जभेटघाट गर्न थालेका छन् ।  नेपाली... पुरा पढ्नुहोस

सिद्धार्थ ज्ञान मन्दिरमा पुरस्कार वितरण

म्याग्दी, १६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको सिद्धार्थ ज्ञान मन्दिर आधारभुत विद्यालयमा पुरस्कार वितरण गरिएको छ ।    विद्यालयमा आयोजित एक कार्यक्रमका बिच कक्षा ५ बाट सर्वोकृष्ट अंक प्राप्त गरि उर्तिण हुन सफल छात्रा दिव्याज्योती केसीलाई क्षेत्रबहादुर श्रेष्ठ  पुरस्कार कोष मार्फत नगद रु ३ हजार सहित पुरस्कृत गरिएको... पुरा पढ्नुहोस

निर्वाचन ऐन र आचार संहिताको बारेमा आन्तरक्रिया

बेनी १६ बैशाख । बेनीमा शनिबार निर्वाचन सम्बन्धि ऐन र आचार संहिताको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।     नागरीक संवाद केन्द्र बागलुङले आयोजना गरेको कार्यक्रममा सरकारी अधिकारी, राजनितिक दल, कानुन व्यवसायी, नागरीक समाज र संघ संस्थाका प्रतिनिधिहरुबीच निर्वाचन आचारसंहिता, निर्वाचन आयोग, निर्वाचन (कसुर तथा सजाय) र मतदाता नामावली... पुरा पढ्नुहोस

चर्चित म्याग्देलि गायक गर्वुजाको काठमाण्डौमा एकल गायन सुरु (भिडियो लाईभ)

म्याग्दी, १६ वैशाख । म्याग्दीको मराङ घर भएका चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खड्क गर्बुजाको काठमाण्डौमा एकल लोक गायन सुरु भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले शनिवार काठमाण्डौ स्थित प्रज्ञा भवनमा खड्क गर्बुजा एकल लोक गायन कार्यक्रम आयोजना गरेको हो । लोक तथा दोहोरी गितको क्षेत्रमा ख्यातीप्राप्त गायक... पुरा पढ्नुहोस