म्याग्दी समाचार
मोना बेल्जियमको अध्यक्षमा योगेन्द्र विश्वकर्मा चयन
- 7 बर्ष, 10 महिना अगाडि
- २ श्रावण २०७४, सोमबार
म्याग्दी, २ साउन । बेल्जियममा रहेका म्याग्देलिहरुको साझाँ संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा योगेन्द्र विश्वकर्मा चयन हुनुभएको छ । मोना बेल्जियमको पाँचौँ अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरिएको छ । अधिवेशनबाट निवर्तमान अध्यक्षमा चन्द्र कार्की, उपाध्यक्षद्वयमा ज्ञान बहादुर बिक र गणेश भण्डारी निर्वाचित... पुरा पढ्नुहोस
प्रथम नगरसभामा पारित योजनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक
- 7 बर्ष, 10 महिना अगाडि
- २ श्रावण २०७४, सोमबार
म्याग्दी, २साउन । म्याग्दीको बेनी नगरपालिकाको विभिन्न शिर्षकमा बजेट विनियोजन भएको छ । पुजीगत तर्फ १५ करोड ५८ लाख बजेट मध्य ८ करोड ५० लाख ६ ओटा शिषर्कबाट १० ओटै वडालाई समेटेर बजेट विनियोजन भएको छ । सात करोड बजेट मध्ये बेनी नगरपालिकाका १ देखि १० वडालाई ५० लाखको दरमा... पुरा पढ्नुहोस
बेनीमा सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता आयोजना हुने
- 7 बर्ष, 10 महिना अगाडि
- २ श्रावण २०७४, सोमबार
म्याग्दी, २ साउन । म्याग्दी सदरमुकाम बेनीमा आगामी असोज १ गतेदेखि ५ गतेसम्म तेस्रो बौद्ध कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । बौद्ध युवा क्लब मंगलाघाटले बिजया दशमीको अबसरमा धौलागिरीमै सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता सञ्चालनबारे जानकारी गराएको... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान
- 7 बर्ष, 10 महिना अगाडि
- २ श्रावण २०७४, सोमबार
म्याग्दी २ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा आर्थिक वर्ष २०७३/७४ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको प्रगती विवरण शनिबार सार्वजनीक सुनुवाई कार्यक्रम मार्फत सार्वजनीक गरिएको छ । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सचिव दिपकलाल पालले साविक भुरुङ तातोपानी गाविसको कुल ६९ लाख ५४ हजार २०४ रुपैया बराबरको आम्दानी... पुरा पढ्नुहोस
मोना कतारले भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गर्यो
- 7 बर्ष, 10 महिना अगाडि
- १ श्रावण २०७४, आईतवार
कुमार अविरल पन्थी, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । दोहाको भुयान (नेपाली आगन) रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रममा सस्थाका अध्यक्ष रमेस पौडेलले सभापतिको आशन... पुरा पढ्नुहोस
बेनीमा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया
- 7 बर्ष, 10 महिना अगाडि
- १ श्रावण २०७४, आईतवार
म्याग्दी, १ साउन । बेनीमा आईतबार ट्राफिक व्य पुरा पढ्नुहोस
तातोपानीमा योग शिवीर
- 7 बर्ष, 10 महिना अगाडि
- १ श्रावण २०७४, आईतवार
म्याग्दी, १ साउन । बेनी नगरपालीका ४ तातोपानी बजारमा योग शिवीर सम्पन्न भएको छ । नविन आनन्द योग केन्द्रका अध्यक्ष नविन जुक्जालीको संयोजकत्वमा असार १७ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको शिवीरमा ३२ जना योगीहरुको सहभागीता रहेको थियो । स्वास्थ्य हाम्रो धन हो निरोगी हाम्रो जिवन हो भन्ने मुल नाराका साथ... पुरा पढ्नुहोस
रघुगंगाको बजेट करिब २५ करोड
- 7 बर्ष, 10 महिना अगाडि
- ३१ असार २०७४, शनिबार
म्याग्दी, ३१ असार । रघुगंगा गाउँपालिकाको २४ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक भएको छ । शनिबार सम्पन्न पहिलो गाउँसभामा उक्त बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । गाउसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपप्रमुख कमला तिलिजाले समृद्ध गाउँपालिका बनाउन तर्फ बजेट केन्द्रीत भएको बताउनुभयो । बजेटले सडक, शिक्षा,... पुरा पढ्नुहोस
लघुउद्यम विकास कार्यक्रमको अनुगमन
- 7 बर्ष, 10 महिना अगाडि
- ३१ असार २०७४, शनिबार
म्याग्दी ३१ असार । म्याग्दीमा सञ्चालित गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम (मेडेपा) को प्रभाबकारीताबारे अनुगमन गरिएको छ । घरेलृु तथा साना उद्योग विकास समितिद्धारा कदम म्याग्दी मार्फत सञ्चालित मेडेपा कार्यक्रम अन्र्तगत मालिका गाउँपालिका– ६ दुखु र दरबाङमा भएका लघुउद्यमम विकास कार्यक्रमहरुको जिल्ला उद्यम विकास समितिका पदाधिकारीद्धारा शनिवार अनुगमन गरिएको... पुरा पढ्नुहोस
फोटो सहितको नामावली संकलन सुरु
- 7 बर्ष, 10 महिना अगाडि
- ३१ असार २०७४, शनिबार
म्याग्दी,३१ असार । म्याग्दीमा फोटो सहितको नामावली संकलन सुरु भएको छ । प्रदेश चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय म्याग्दीले फोटो सहितको नामावली संकलन साउन १ गते देखि साउन १५ गतेसम्म गर्ने भएको छ । १८ बर्ष पुगेका हालसम्म मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपालीहरुको मताधिकार आगामी प्रदेशसभा र प्रतिनिधिसभाको... पुरा पढ्नुहोस