म्याग्दी समाचार

सुरक्षित यात्राको लागि ग्रामिण सडकमा छड्के चेकजाँच

बेनी १० असोज । म्याग्दीको ग्रामिण सडकमा छड्के चेकजाँच सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले तयार पारेको चाडपर्व लक्षित बिशेष सुरक्षा योजना अन्तरगत ट्राफिक कार्यालय र यातायात व्यवसायीले संयुक्त रुपमा छड्के अनुगमन सुरु गरेका हुन् । बेनी देखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनले क्षमत्ता भन्दा बढी यात्रु बोक्ने, तोकिएको... पुरा पढ्नुहोस

जनताको मन जित्ने गरि काम गरेर देखाऔँ : माओवादी नेता शेरचन

म्याग्दी, १० असोज । नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सदस्य अमिक शेरचनले जनताको मन जित्ने गरि काम गर्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल म्याग्दीबिचको एकता कार्यक्रमलाई मंगलवार बेनीमा उद्घाटन गर्दै नेता शेरचनले माओवादीले शसस्त्र संघर्षको समयमा गरेको जनशक्ताकै अभ्यासमा स्थानीय तहलाई अधिकार सम्पन्न... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रसंग नयाँ शक्ति पार्टी म्याग्दीको एकता (फोटो फिचर)

म्याग्दी, १० असोज । नेकपा माओवादी केन्द्रसंग नयाँ शक्ति पार्टी नेपाल, म्याग्दीको एकता भएको छ । नेकपा माओवादी केन्द्रसंगको ध्रुवीकरण अभियान अन्र्तगत नयाँ शक्ति पार्टी म्याग्दीका अध्यक्ष भुपेन्द्र बुढाथोकी, केन्द्रिय परिषद सदस्य कृष्ण गिरीको नेतृत्वमा नयाँ शक्ति पार्टीको सिंगो जिल्ला समिति नै नेकपा माओवादी केन्द्रमा समाहित भएको हो ।             नेकपा... पुरा पढ्नुहोस

म्याग्दीमा सुरक्षित गर्भपतन संख्या बढ्यो

  म्याग्दी, १० असोज । म्याग्दीमा सुरक्षित गर्भपतन गनेै संख्या बढेको छ । जिल्लामा गत आर्थिक बर्ष २०७३÷७४ मा एक हजार १०० जना भन्दा बढीले गर्भपतन गराएका छन् । तेस्रो सुरक्षित गर्भपतन दिवसको अवसरमा मंगलबार बेनीमा आईपास नेपालको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७३७४ मा... पुरा पढ्नुहोस

घराम्दी जिप दुर्घटनामा घाईते पाँच जना डिसचार्ज, ६ जनालाई पोखरा रिफर

म्याग्दी १० असोज  म्याग्दीको अन्नपूर्ण गाउँपालीका ७ हिस्तान महिभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बेनी देखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका छ जनालाई थप उपचारका लागि रातीनै पोखरा रिफर गरिएको छ । १ जनाको... पुरा पढ्नुहोस

म्याग्दी प्रबासी नेपाली संघ (मोना) ओमनको गठन

ओमन / बैदेशिक रोजगारी र पेशा, ब्यवसायको क्रममा ओमनमा पुगेका म्याग्देलीहरु संगठीत भएका छन् । २२ सेप्टेम्बर अथवा शुक्रबार ओमन मस्कट रुसेल गार्डन् भएको भेलाले लेखक पूर्ण बहादुर विक (पहाडी) को अध्यक्षतामा म्याग्दी प्रबासी नेपाली संघ (मोना)को राष्ट्रिय समिति गठन गरेको छ । ओमनमा रहेका म्याग्देलीहरलाई दुख पर्दा सहयोग गर्ने,... पुरा पढ्नुहोस

नेविसंघ म्याग्दीको कार्यबहाक विवाद यसरी मिल्यो !

म्याग्दी, ९ असोज । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघ म्याग्दीमा लामो समयदेखि चल्दै आएको कार्यबहाक सभापतीको विवाद टुंगीएको छ । नेविसंघ जिल्ला अध्यक्ष भरत रकालले केन्दिय सदस्यमा उम्मेदवारी घोषणा लगत्तै जिल्ला सभापतीबाट पदत्याग गरेपछि संघमा कार्यबहाक सभापतीको बिषयमा विवाद चल्दै आएको थियो । कार्यबहाक सभापतीको रुपमा उपाध्यक्ष एकेन्द्र महत... पुरा पढ्नुहोस

बेनी नगरपालीकाका सडक मर्मत

बेनी ९ असोज । बेनी नगरपालीकाको विभिन्न वडालाई जोड्ने सडक मर्मत गरिएको छ । बर्षातका कारण पहिरो खस्ने, भत्कीने, हिलो जम्ने र खोल्सामा आएको बाढीले बगाएर अवरुद्ध बनेका सडक मर्मत गरिएको हो । बेनी नगरपालीका, वडा कार्यालयको समन्वय तथा जनप्रतिनिधिहरुको पहलमा सदरमुकाम बेनी बजारदेखि वडाका बस्तीहरु जोड्ने सडक मर्मत गरिएको... पुरा पढ्नुहोस

एनआरएनए युरोप संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

म्याग्दी, ९ असोज । गैर आवसीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन नजिकदै गर्दा एनआरएनए अभियन्ताहरु विभिन्न पदमा आ–आफ्नो उमेदवारी घोषणा गरिरहेका छन । लामो समय देखि एनआरएनए अभियानमा संलग्न हुदैं आएका नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले पनि युरोप क्षेत्रीय संयोजकको पदमा आफ्नो उमेदवारी घोषण... पुरा पढ्नुहोस

पहिरोले अबरुद्ध बेनी–जोमसोम सडक छ दिनपछि खुल्यो

म्याग्दी ९ असोज ।पहिरोले अबरुद्ध बनेको बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने यस सडिक खण्ड अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि अबरुद्ध बनेको थियो । ७६ किलोमिटर दुरीको सडकमा सिधा सवारी सञ्चालन नहुँदा पर्यटक तथा सर्वसाधारणहरु समस्यामा परेका थिए... पुरा पढ्नुहोस