म्याग्दी समाचार

मनै लोभ्याउने पर्यटकीय ‘टोड्के’ को सुन्दरता (फोटो फिचर)

म्याग्दी, २७ कात्तिक । म्याग्दीको सम्भावनायुक्त पर्यटकीय स्थल टोड्के आझेलमा परेको छ । नेपाल सरकारले प्रचुर पर्यटकिय सम्भाबना बोकेको टोड्केलाई पर्यटकिय गन्तव्यको रुपमा घोषणा गरिसकेपनि यस क्षेत्रको बारेमा व्यापक प्रचार प्रसार र पूर्वाधारको अभाब प्रमुख समस्याको रुपमा रहेको छ । प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भाबनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुन्द्री... पुरा पढ्नुहोस

पाखापानीमा बाम गठबन्धनको चुनावी सभा

  म्याग्दी, २६ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले आईतबार रघुगंगा गाउँपालीका ६ पाखापानीमा संयुक्त चुनावी सभा गरेका छन् । आमसभामा बोल्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहाँसीक आवश्यकता भएको बताउनुभयो । आफ्नै बहुमतको सरकार भंग गरेको र राजालाई... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा कायम

म्याग्दी २६ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको स्थाई केन्द्र पोखरेबगर कायम भएको छ । आईतबार भएको गाउँसभामा बहुमतले पोखरेबगर केन्द्र कायम गर्ने निर्णय भएको गाउँ कार्यपालीकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो । राज्य पुनसंरचनाका क्रममा अन्नपूर्ण गाउँपालीका ६ मा पर्ने साविक घार गाविसको कार्यालय स्थानलाई अस्थाई केन्द्र कायम गरिएको थियो... पुरा पढ्नुहोस

विप्लपका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

म्याग्दी, २६ कात्तिक । नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता आईतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बेनी नगरपालीका ४ सुर्केमेलाका धनराम पुन र रोशन क्षेत्री नेकपा परित्याग गरि माओवादीमा प्रवेश गर्नुभएको हो । पुन र क्षेत्रीलाई माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले स्वागत गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

म्याग्दीको बिकासको लागि लोकतान्त्रीक गठबन्धनलाई मतः गर्वुजा

म्याग्दी, २६ कार्तिक । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आइतबार रघुगंगा–७ चिमखोलामा आमसभा सम्पन्न गरेको छ । मंसिर १० मा हुने प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य एवँ काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले समग्र जिल्लाको विकासका लागि आफ्नो विजय आवश्यक रहेको बताए । काँग्रेसले जनतासँग... पुरा पढ्नुहोस

गाउँको बदनामी गर्ने विरुद्ध पुरुण्डीका युवाहरु एकजुट, पैसा बाँड्न आउनेलाई प्रवेश निधेष

म्याग्दी, २५ कात्तिक । निर्वाचनको मुखमा मतदातालाई प्रभावमा पार्नको लागि पैसा बाँडीने नेपाली राजनीतिमा कुनै नौलो कुरा होईन् । तर आर्थिक प्रलोभनमा पारेर निर्वाचनमा भोट माग्न जाने नेताहरुलाई भने म्याग्दीको एक दलित गाउँका युवाहरुले भने गाउँमा प्रवेश निषेध गरेका छन् । यस अघिका निर्वाचनहरुमा पनि आर्थिक चलखेल हुने ठाउँको रुपमा... पुरा पढ्नुहोस

म्याग्दी सहकारीको साधारणसभा :काम गर्न चाहने सहकारीलाई नयाँ ऐन वरदान

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नयाँ सहकारी ऐन राम्रो काम गर्ने सहकारीलाई बरदानसावित भएको बतउनुभएको छ। म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिकसाधारणसभामा बोल्दै सचिव मैनालीले नयाँ सहकारी साँघुरोनभई राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्ने बताउनुभयो । ‘ऐन नराम्रो काम गर्ने सहकारीलाई रातो बत्ति... पुरा पढ्नुहोस

वामपन्थीले जितेमा पर्वतमा विकासको लहर आउँछ : तिमिल्सीना

पर्वत , २५ कात्तिक । मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले शनिवार जलजजला गाउँपालिका ३ माझफाँटमा संयुक्त चुनावी आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा प्रदेश ४ का सहसंयोजक... पुरा पढ्नुहोस

निर्वाचन शिक्षा स्वमसेवकलाई तालीम,घरघरमा पुगेर मतदाता शिक्षा दिन निर्देशन

म्याग्दी २५ कात्तिक । म्याग्दीमा खटिने निर्वाचन शिक्षा स्वमसेवकहरुलाई तालीम दिइएको छ । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मत घटाउने र सदर मत बढाउने उद्देश्यले तालीम दिएर जिल्ला निर्वाचन कार्यालयले स्वमसेवक खटाएको हो । शुक्रबार र शनिबार दुई दिन दुई चरणमा १०६... पुरा पढ्नुहोस

बाम गठबन्धनको लुलाङ, किमचौर र झाँक्रेपानीमा घरदैलो

म्याग्दी, २५ काित्तक । म्याग्दीको प्रदेशसभाको क्षेत्र (ख)मा बाम गठबन्धनका उमेद्वार र नेता कार्यकर्ताले चुनाव प्रचार अभियान अन्तरगत घरदैलोलाई तिब्र बनाएका छन् । शनिबार एकै दिन तिन ठाउँमा घरदैलो भएको छ । लुलाङमा प्रदेशसभा क्षेत्र ख की उमेद्वार एमाले नेता नरदेवी पुन, मंगला गाउँपालीका ४ झाँक्रेपानीमा गाउँपालीका अध्यक्ष सतप्रसाद रोका... पुरा पढ्नुहोस