म्याग्दी समाचार

नेकपा माओवादी केन्द्र बेनपा ६ को विस्तारीत बैठक सम्पन्न

म्याग्दी, ६ असोज ।  नेकपा माओवादी केन्द्र बेनी नगरपालिका–६ को विस्तारित बैठक सम्पन्न भएको छ । बिजया दशमीको अबसरमा शुभकामना आदान प्रदान सहित आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि झण्डै २ दर्जन व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । सो अबसरमा नयाँ शक्ति पार्टीको अन्र्तराष्ट्रिय व्युरो... पुरा पढ्नुहोस

तेस्रो वौद्ध कप फुटवल–२०७४ को फाईनलका रोचक तस्बिर (फोटो फिचर)

म्याग्दी, ५ असोज । म्याग्दी सदरमुकाम बेनीमा बिहीबार सम्पन्न धौलागिरि क्षेत्रमै सर्वाधीक पुरस्कार राशी रहेको तेस्रो वौद्ध कप फुटवल –२०७४ का रोचक प्रस्बिहरु । खुलामञ्चमा हजाराँै दर्शकका बिच भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा भने उपाधी आयोजक वौद्ध युवा कल्व मंगलाघाटले जितेको छ । फाईनल खेलमा कालीपुल युनाईटेड कल्वलाई शून्यका विरुद्ध तीन... पुरा पढ्नुहोस

२० वर्षको प्रयासपछि बन्यो मार्फा आमा समूहको भवन

मार्फाली जागरुक आमा समूहले लामो अथक प्रयासका बाबजुद अन्ततःबिभिन्न श्रोतसाधन जुटाएर आफ्नै निजि भवन निर्माण गर्न सफल भएका छन् । सो समूहले निर्माण गरेको २ तले पक्की भवनको पूर्व बाणिज्य मन्त्री रोमी गौचन थकालीले बिहिवार एक कार्यक्रमबीच उद्घाटन गरे। साविक मार्फा गाविस र हालको घरपझोङ गाउँपालिका २ मार्फाको कृषि बागवानी... पुरा पढ्नुहोस

धौलागिरि क्षेत्रकै सर्वाधिक पुरस्कार राशीको वौद्ध कपको उपाधी आयोजकलाई (फोटो फिचर)

म्याग्दी, ५ असोज । म्याग्दी सदरमुकाम बेनीमा बिहीबार सम्पन्न धौलागिरि क्षेत्रमै सर्वाधीक पुरस्कार राशी रहेको तेस्रो वौद्ध कप फुटवल –२०७४ को उपाधी आयोजक वौद्ध युवा कल्व मंगलाघाटले जितेको छ । बेनी स्थित खुलामञ्चमा भएको फाईनल खेलमा कालीपुल युनाईटेड कल्वलाई शून्यका विरुद्ध तीन गोल गर्दै आयोजक बौद्ध युवा क्लबले उपाधी चुमेको... पुरा पढ्नुहोस

मराङमा सडक पु¥याउने तयारी

बेनी ५ असोज । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङमा यसै आर्थिक वर्षभित्र सडक पु¥याउने तयारी भएको छ ।धौलागिरी गाउँपालीकाले मराङ गाउँलाई सडक सञ्जालमा जोड्ने योजना अघि बढाएको हो । बिमको अर्गालामा चार वर्षअघि पुगेको सडक विस्तार गरेर मराङ बेशी पु¥याउन जिल्ला समन्वय समिति, वडा कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय... पुरा पढ्नुहोस

मुक्तिनाथ सहकारीको दशौ साधारणसभा

बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारीले बचत र लगानीको काममा मात्र सिमित नरही व्यवसायीक, उत्पादनशिल र रोजगारमुलक बन्नुपर्ने बताउनुभयो । सहकारी अधिकृत शर्माले सहकारी ऐन संसोधनका क्रममा सेयर सदस्यले... पुरा पढ्नुहोस

राष्ट्रिय माविमा एकल नृत्य प्रतियोगिता तथा बृहत खेलकुद कार्यक्रम

  म्याग्दी,५ असोज । बेनी नगरपालिका ९ नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमक विद्यालयमा जिल्ला स्तरिय अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता तथा बृहछ खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल तथा धौलागिरि बाल क्लबको संयुक्त आयोजनामा सञ्चालित सप्ताह व्यापी खेलकुद कार्यक्रम दर्जन भन्दा बढी विधा खेलहरु सञ्चालन गरिएको... पुरा पढ्नुहोस

सुरु भयो बडादसैं: आज घटस्थापना, उत्तम साइत ९:४१ बजे

म्याग्दी,५ असोज । यसपालिको बडादसैं आजबाट सुरु भएको । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन (आज) बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ । साइत  धेरैले बिहानको समयमा घटस्थापना गरे पनि साइत खोज्नेका लागि नेपाल पन्चांग निर्णायक समितिले बिहान ९ बजेर ४१ मिनेटको... पुरा पढ्नुहोस

कस्तुरी सहकारीद्धारा महिला मैत्री भवन निर्माणका लागि २० हजार सहयोग

म्याग्दी, ४ असोज । सदरमुकाम बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागको महिलामैत्री भवन निर्माणका लागि २० हजार ५सय ५५ रुपैयाँ सहयोग गरेको छ । सहकारीको नवौँ स्थापना दिवसका अवसरमा भवन निर्माणमा सो सहयोग गरेको हो । स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमका विच... पुरा पढ्नुहोस

लिटिल गार्डेनले मनाएको १४ औ वार्षिक उत्सव र अभिभावक दिवस

  म्याग्दी, ४ असोज । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर १४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिक उत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष देवेन्द्र केसीले सक्षम र योग्य नागरीक उत्पादनका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको... पुरा पढ्नुहोस