म्याग्दी समाचार

म्याग्दीमा बाम गठबन्धनका उमेद्वारको टुङ्गो 

बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले म्याग्दीका उमेद्वारको टुङ्गो लगाएका छन् ।  चुनावी तालमेल र पार्टी एकिकरण गरेका एमाले र माओवादी केन्द्रले सिट बाँडफाडको टुङ्गो लगाय लगत्तै उमेद्वार छनौट गरेका हुन् । म्याग्दीमा प्रतिनिधिसभामा... पुरा पढ्नुहोस

घलेम्दी हाईड्रोको कार्यालयमा आगोलागीघलेम्दी हाईड्रोको कार्यालयमा आगोलागी

बेनी, ३ कात्तिक । बेनी नगरपालीका ८ गणेशटोल स्थित म्याग्दी उद्योग वाणिज्य संघको भवनमा रहेको घलेम्दी हाईड्रो लिमिटेडको कार्यालयमा बिहीबार राती आगोलागी भएको छ । भवनको पहिलो तलामा रहेको कार्यालयमा विद्युत सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष रोकाले बताउनुभयो । थप अनुसन्धान भैरहेको रोकाले बताउनुभयो ।... पुरा पढ्नुहोस

एमाले र माओवादी केन्द्रद्धारा उमेद्वारको सिट बाँडफाँड

बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने ३२ जिल्लामा चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले सिट बाँडफाँड टुङ्ग्याएका छन् । ३२ जिल्लाको प्रतिनिधिसभातर्फको ३७ मध्य एमालेले २१ र माओवादी केन्द्रले १६ स्थानमा तालमेल गरेर उमेद्वारी दिने भएका छन् ।... पुरा पढ्नुहोस

 बेनीमा विभिन्न कार्यक्रम गरेर नेपाल सम्वतको स्वागत 

म्याग्दी, ३ कात्तिक । नेपाल संम्वत ११३८ को स्वागतमा शुक्रबार बेनीमा विबिध कार्यक्रम आयोजना गरिएको छ । नेपाल भाषा मंका खलको आयोजनामा शुभकामना आदानप्रदान, र्‍याली र सम्मान कार्यक्रम गरेर नेपाल संम्वतको नयाँ वर्षको स्वागत गरिएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी... पुरा पढ्नुहोस

म्याग्दीमा कस्ले पाउला टिकट ?

बेनी, २ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तालमेल गरेका नेकपा एमाले र (माओवादी केन्द्र) बिच उमेद्वार सिट बाँडफाँडको गृहकार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर ४ अन्तरगत प्रदेशसभामा एक र प्रतिनिधि सभामा दुई क्षेत्र रहेको म्याग्दीमा बाम गठबन्धनबाट कुन दलले कुन क्षेत्र पाउँछन् भन्ने चर्चा र... पुरा पढ्नुहोस

माझखर्कमा बालकक्षा संचालनका लागि लोक बहादुर भण्डारीबाट १ लाख ११ हजार सहयोग

म्याग्दी,२ कातिक । म्याग्दीको रघुगंगा गाउँपालिका २ माझखर्कमा बालकक्षा संचालनका लागि राखु भगवती निवासी समाजसेवी लोकबहादुर भण्डारीले १ लाख ११ हजार १११ रुपैया सहयोग गरेका छन् । माझखर्कमा रहेका साना बालबालिहरु पठ्नपाठन गर्न १ घण्टा टाढा जाने बाध्यतालाई हटाउन सो सहयोग गरेका हुन । ५० घरधुरी रहेको माझखर्कमा बालशिक्षा संचालन नहुँदा... पुरा पढ्नुहोस

जुवातासका साना खालहरुमा प्रहरीको छापा, ठुला खालहरुबारे अझै अनविज्ञ

म्याग्दी, २ कात्तिक । चाडपर्वको समयमा जुवातास खेल्ने र खेलाउनेहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले सक्रियता बढाएको छ । पछिल्लो एक सातामा तीन वटा जुवाखालमा छापा मारेको प्रहरीले जुवातास विरुद्धको अभियानलाई तिब्र बनाउने जनाएको छ । प्रहरीले बुधवार बेनी नगरपालिका–८ स्थित कुमारी पुनको घरबाट घरधनी पुन सहित ७... पुरा पढ्नुहोस

राम्चे गाउँको प्रचारप्रसारका लागि म्युजीक भिडीयो

म्याग्दी, २ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ मा पर्ने राम्चे गाउँको प्रचारप्रसारका लागि गित र म्युजीक भिडीयोको छायांकन गरिएको छ । डिके पुनले लेखेको “स्वर्ग जस्तै कति प्यारो राम्चे गाउँ” बोलको म्युजीक भिडीयो बनाउन लागिएको हो । राम्चेको न्यू देउराली युवा कल्वको पहलमा निर्माण हुन लागीएको म्युजीक भिडीयोको छायांकन... पुरा पढ्नुहोस

म्याग्दी उद्वार समिति बहराईनद्धारा शान्ति कोषलाई करिब तेह् लाख सहयोग

बेनी २कात्तिक । म्याग्दी उद्दार समिति बहराईनले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई करिब तेह् लाख रुपैया सहयोग उपलब्ध गराएको छ ।विपन्न र गरिबको उपचारमा सघाउने उद्देश्यले कोषले स्थापना गर्न लागेको एक करोड पचास लाख रुपैयाको अक्षयकोषमा बहराईनमा रहेका म्याग्देलीहरु आवद्ध समितिले तेह् लाख ९३ हजार ३३० रुपैया सहयोग गरेको हो... पुरा पढ्नुहोस

तीहारमा देउसी भैलोको रौनकता बढ्यो (फोटो फिचर)

म्याग्दी,१ कात्तिक । नेपालीहरुको महत्वपूर्ण पर्व तिहार नजिकिएसंगै म्याग्दीमा देउसी भैलोको रौकनता बढेको छ । पाँच दिनसम्म मनाईने तिहारको अबसरमा सदरमुकाम बेनी लगायत गाउँ गाउँमा देउसी भैलो सुरु भएको छ । परम्परागत रुपमा तीहार पर्वसंग जोडिएको देउसी भैलो पछिल्लो समय कला संस्कृति संरक्षण संगै सामाजिक कार्यहरुमा आर्थिक संकलनको माध्ययम समेत... पुरा पढ्नुहोस