म्याग्दी समाचार

ग्राउण्ड रिपोर्ट: म्याग्दीको प्रदेशसभा उम्मेदवार केसीको लोकप्रियता बढ्यो,गौचनका सामु चुनौतीका पहाड खडा !

म्याग्दी, ७ मंसिर । एमाले र माओवादीको चुनावी तालमेल तथा चुनाव लगत्तै पार्टी एकिकरणको घोषणासंगै असोज अन्तिम सातादेखि म्याग्दीमा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीले जिल्लाका तिन मध्य एक सिट पाउने चर्चा चल्यो । त्यही बेला माओवादीले म्याग्दीमा कुन सिट पाउला र कसलाई उमेद्वार बनाउला भन्ने... पुरा पढ्नुहोस

म्याग्दीमा मतदाता शिक्षाको लागि यसरी परिचालन भएका छन स्वयमसेवक

म्याग्दी ६ मंसिर । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा बरद मत घटाउने र सदर मतको दर बढाउने उद्देश्यले म्याग्दीका टोल टोलमा मतदाता शिक्षा अभियान सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वमसेवकको रुपमा खटाएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वमसेवीका र बालकक्षा सहयोगी कार्यकर्ता सर्वसाधारणलाई सहि तरीकाले मतदान गर्ने... पुरा पढ्नुहोस

पाउद्धारमा अन्नपूर्ण गाउँपालिकाको जनतासंग भेटघाट

स्थानीय चुनाव पछिको भेटघाट कार्यक्रम अन्नपूर्ण गाउपालिका वडा न ५ पाउद्वार गाउमा गरिएको छ । कार्यक्रममा अन्नपूर्ण गाउपालिकाका प्रमुख क्या डम बहादुर गर्वुजा ,उप प्रमुख केश माया पुर्जा, अन्नपूर्ण गाउपालिकाका वडा न ५ का वडा अध्यक्ष दिनेश कुमार तिलिजा महिला सदस्य दिर्जु रन्तिजा, दलित महिला सदस्य रामसुवा नेपाली सदस्य धन... पुरा पढ्नुहोस

दुईनम्बर प्रदेशमा उम्मेदवारको घरदैलो र मतदाता भेटघाट कार्यक्रम

म्याग्दी,६ मंसिर । आसन्न निर्वाचनका लागि म्याग्दीको क्षेत्रनम्बर दुईमा वाम गठबन्धनका साझा उम्मेदवार नरदेवी पुनको चुनावलक्षित गाउँ अभियान कार्यक्रम जारीरहेको छ । यसैक्रममा बुधबार मंगला गाउँपालिकाको विभिन्न वडामा पुगेर मतदाता भेटघाट गर्नुका साथै घरदलौ कार्यक्रममार्फत वाम गठबन्धनका उम्मेदवारलाई भोट मागिएको छ । प्रदेशसभा (ख)का उम्मेदवार नरदेवी पुन, मङ्गला गाउँपालिका अध्यक्ष... पुरा पढ्नुहोस

महेन्द्र माध्यमिक विद्यालयलाई रु. दुई लाख सहयोग

म्याग्दी ६ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालीका ५ झिँमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । साविक झिँ गाविस ५ घर भई हाल अमेरीका बसोबास गर्दै आउनुभएका हर्कबहादुर पाईजा र उहाँकी श्रीमती राजकुमारी पाईजाले दुई लाख रुपैया सहयोग गर्नुभएको हो । विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा पाईजा... पुरा पढ्नुहोस

निर्वाचन आचार संहिता विरुद्धको उजुरी दुख दिने हतियार ! शिक्षक विरुद्ध उजुरी दिने प्रतिस्पर्धा

बेनी ६ मंसिर । चुनावलाई निष्पक्ष, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न सघाउने उद्देश्यले बनेको निर्वाचन आचार संहिता म्याग्दीमा दुख दिने हतियार बनेको छ । तालमेल गरेर चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रको बाम तथा नेपाली काँग्रेस राप्रपाको गठबन्धन निकट शिक्षकहरु हचुवाको भरमा गरिएको उजुरीका कारण बदनामको शिकार बनेका... पुरा पढ्नुहोस

पिप्लेमा वामगठबन्धनको आमसभाः अलपत्र परेको राहुघाट जलविधुत सुचारुमा प्राथमिकता दिने थापाको जोड

म्याग्दी, ६ मंसिर। आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसंगै नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले बुधबार रघुगंगा गाउँपालीका ३ पिप्लेमा संयुक्त आमसभा सम्पन्न गरेको छ । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा जारी... पुरा पढ्नुहोस

ढुक्क भएर मतदान गर्ने वातावरण तयारीमा लाग्न आयुक्त पौडेलको आग्रह

म्याग्दी, ६ मंसिर । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले ढुक्क भएर मतदानको तयारीमा लाग्न आग्रह गरेका छन् । पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी र सुरक्षा अवस्थाको बारेमा क्षेत्रीय सुरक्षा अधिकारीहरु सहित बुधबार अनुगमनका लागि म्याग्दी आउनु भएका आयुक्त पौडेलले ढुक्क भएर मतदानको तयारी गर्न आग्रह गरेको हुन... पुरा पढ्नुहोस

लिबिया हुँदै इटाली छिर्दै ! सामुद्रिक डुंगा चुहिँदा म्याग्दीका युवा धनमानलार्इ ‘हृदयाघात’

स्पेन, ५ मंसिर । नेपालीहरूले हवाइ र स्थलमार्ग हुँदै यसअघि युरोप प्रवेश गर्ने गरेको भेटिए पनि जलमार्गको जोखिमसमेत उठाउन थालेको पछिल्ला घटनाले देखाएको छ । लिबियादेखि समुन्द्री बाटो हुँदै डुङ्गामा जोखिम मोलेर ईटाली प्रवेश गरेका नेपालीहरु विस्तारै सम्पर्कमा आउन थालेका छन् । म्याग्दी रघुगंगा गाउँपालिका पाखापानीका ३६ बर्षीय धनमान पूर्जाको... पुरा पढ्नुहोस

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी, ५ मंसिर । आसन्न मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले मतदानको मिति नजिकिँदै गर्दा भौगोलिक रुपमा विगट ठाउँमा चुनाव ब्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक सामाग्रीसहित जनशक्ति व्यवस्थापन र सुरक्षा तयारी वाडफाड... पुरा पढ्नुहोस