म्याग्दी समाचार
ताकमको घुम्ती शिवीरमा १२१ जनालाई नागरीकता वितरण
- 7 बर्ष, 4 महिना अगाडि
- २६ आश्विन २०७४, बिहीबार
म्याग्दी २६ असोज । म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा बिहीबार घुम्ती शिवीर सम्पन्न भएको छ । धौलागिरी गाउँपालीकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन शिवीर सञ्चालन भएको हो । विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनीक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ... पुरा पढ्नुहोस
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सेवा सुरु
- 7 बर्ष, 4 महिना अगाडि
- २६ आश्विन २०७४, बिहीबार
म्याग्दी २६ असोज । म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले फार्मेसी सेवा सुरु गरेको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा रहेको केन्द्रले सेवाग्राहीलाई सुपथ मूल्यमा औषधी बिक्री गर्न फार्मेसी सञ्चालनमा ल्याएको हो । स्वास्थ्य केन्द्रले फार्मेसी सञ्चालन गरेपछि औषधी खरिदका लागि निजी किल्नीकमा जानुपर्ने बाध्यता हटेको छ । सरकारले... पुरा पढ्नुहोस
कुहुँको प्रगतिशिल सहकारीको नयाँ सञ्चालक समिति चयन
- 7 बर्ष, 4 महिना अगाडि
- २६ आश्विन २०७४, बिहीबार
म्याग्दी, २६ असोज । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाको बुधबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट पूर्णमाया शेरपुञ्जाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन भएको छ । समितिको उपाध्यक्षमा देवि केसी, सचिवमा मुक्तिमाया पुन, सहसचिवमा डिलकुमारी खत्री र कोषाध्यक्षमा बिष्णु शेरपुञ्जा... पुरा पढ्नुहोस
घुम्ती शिवीरमा ७६ बर्षका चन्द्रबहादुरले पाए नागरीकता
- 7 बर्ष, 4 महिना अगाडि
- २६ आश्विन २०७४, बिहीबार
म्याग्दी २६ असोज । म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा बुधबार घुम्ती शिवीर सुरु भएको छ । धौलागिरी गाउँपालीकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिवीर सञ्चालन भएको हो । विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनीक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो ।... पुरा पढ्नुहोस
पूर्जाद्धारा दानाका दुई विद्यालयलाई डेढ लाख सहयोग
- 7 बर्ष, 4 महिना अगाडि
- २६ आश्विन २०७४, बिहीबार
म्याग्दी, २६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानामा रहेको दुई वटा विद्यालयलाई एक प्रवासीले बुधबार एक लाख पचास हजार रुपैया सहयोग गर्नुभएको छ । दाना घर भई हाल बेलायत बस्नुहुने कमलबहादुर पुर्जाले काभ्रेको सरस्वती आधारभुत विद्यालयलाई एक लाख र ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणका लागि पचास हजार रुपैया नगद... पुरा पढ्नुहोस
बालिका दिवसमा किशोरीकै अगुवाईमा बहसमुलक रेडियो कार्यक्रम
- 7 बर्ष, 4 महिना अगाडि
- २६ आश्विन २०७४, बिहीबार
११ अक्टोबर अर्थात अन्तराष्ट्रिय बालिका दिवस । यो दिवसको अवसरमा रे८ियो पत्रकारको जिम्मेवारीमा किशोरीको नेतृत्वमा रे८ियो कार्यक्रमहरु सञ्चालन भएका छन । बालिकाहरुको नेतृत्व तथा क्षमता विकासका लागि अन्तराष्ट्रियस्तर देखि नै बालिका दिवस मनाउन लागिएको हो।अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालको आयोजनामा, सामुदायिक रेडियो प्रसारक संघको समायोजनमा नेपालका३०० भन्दा बढि... पुरा पढ्नुहोस
मोना सम्मेलनद्धारा समृद्ध म्याग्दीको लागि लगानी भित्र्याउने प्रस्ताब पारित
- 7 बर्ष, 5 महिना अगाडि
- २५ आश्विन २०७४, बुधबार
म्याग्दी, २५ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिको दोस्रो महाधिवेशन तथा विश्व सम्मेलन समृद्ध म्याग्दीका लागी लगानी भित्र्याउने प्रस्ताब परित गर्दै सकिएको छ । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा तीन दिनसम्म सञ्चालन भएको महाधिबेशनले म्याग्दीको सामाजिक विकासमा सहयोगी भूमिका निर्वाह गर्दै जिल्लाको समृद्धिको यात्रामा सहकार्य गर्ने प्रस्ताब... पुरा पढ्नुहोस
दिदी बहीनी र सिद्धेश्वर सहकारीबीच अन्तरक्रिया
- 7 बर्ष, 5 महिना अगाडि
- २४ आश्विन २०७४, मंगलवार
म्याग्दी, २४ असोज । बेनीको दिदी बहिनी र मोरङको सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाबिच मंगलबार बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोरङबाट भ्रमणमा आएका सिद्धेश्वर सहकारीका सञ्चालक, सेयर सदस्य र कर्मचारीहरुले बेनीमा महिलाहरुको मात्र लगानी र सहभागीतामा सञ्चालीत दिदी बहिनी सहकारीको गतिबिधिको बारेमा जानकारी लिएका हुन् । दिदी... पुरा पढ्नुहोस
मोना युकेका अध्यक्ष पुर्जाद्धारा म्याग्दी क्याम्पसलाई डेढ लाख सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- २४ आश्विन २०७४, मंगलवार
बेनी २४ असोज । एक जना प्रवासीले बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसलाई डेढ लाख रुपैया सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालीका ३ दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमलबहादुर पुर्जाले क्याम्पसलाई एक लाख पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो । मोना युकेका अध्यक्ष समेत रहनुभएका पुर्जाले सो रकम... पुरा पढ्नुहोस
तिलिचो पुग्दा संसार भुलेपछि (फोटो फिचर)
- 7 बर्ष, 5 महिना अगाडि
- २४ आश्विन २०७४, मंगलवार
दशैँ तिहार भन्ने वित्तिकै घुमघाम र मनोरञ्जनको लागि खर्चिने समय भनेर बुझ्ने गरिन्छ । विगतका बर्षहरुमा दशैँ तिहारको समयमा नजीकका ठाउँहरुमा घुमघाम गरेको अनुभबले यस बर्षको समयलाई हामीले संसारकै अग्लो ठाउँमा अबस्थित तिलिचो ताल पुग्ने निधो ग¥यौ। कतिपय जागिरे साथिहरु यहि दशैँ तिहारको अबसरमा फुर्सदीला बन्ने र हामी पनि त्यो... पुरा पढ्नुहोस