म्याग्दी समाचार
बागलुङमा रानाको अध्यक्षतामा पर्यटन पत्रकार संघ गठन
- 7 बर्ष, 2 महिना अगाडि
- १ आश्विन २०७४, आईतवार
म्याग्दी, ३१ भदौ । बागलुङमा क्रियाशिल पत्रकारहरुको शनिवार भएको भेलाले विजय रानाको अध्यक्षतामा ११ सदस्यीय पर्यटन पत्रकार संघ तदर्थ समिति गठन गरेको छ । जिल्लाका पर्यटकीय सम्भावना भएका विभिन्न क्षेत्रको खोज, प्रचारप्रसार तथा प्रवर्धन गर्ने उद्धेश्यले पर्यटन पत्रकार संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा नारायण रिजाल, सचिवमा रबिना बोहरा,... पुरा पढ्नुहोस
छन्त्यालसंघ द्धारा अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागि जनाउन लागेका खेलाडीलाई विदाई
- 7 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
म्याग्दी, ३१ भदौ । नेपाल छन्त्याल सघंद्वारा छन्त्याल जातिबाट तुर्किमेनीस्तानको अस्गावत सहरको हुन गइरहेको पाचौ इन्डोर एन्ड आर्ट खेलकुद प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीलाई विदाई गरेको छ । नेपाल कुरात सघं नेपालबाट सहभागि दिपक छन्त्याल र अस्मिला छन्त्याललाई नेपाल छन्त्याल सघं केन्दीय कार्यलय मनमैजु काठमान्दौमा एक कार्यक्रम बिच बधाई... पुरा पढ्नुहोस
महिला उद्यम विकास समितिको नेतृत्व सर्वसम्मत, अध्यक्षमा केसी चयन
- 7 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
म्याग्दी, ३१ भदौ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शनिबार भएको समितिको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनले सुनिता आमी (केसी)को सभापतित्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी कार्की, दितृय उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा बिष्णु गुरुङ, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
तरुण पौडेल चिकित्सा कोषद्धारा ओमकुमारी शान्ति कोष सम्मानीत
- 7 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
बागलुङ ३१ भदौ । डाक्टर तरुण पौडेल चिकित्सा कोषद्धारा म्याग्दी,बागलुङ,मुस्ताङ र पर्वतमा रहेर सामाजिक सेवामा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु ल्याउने बताउनुभएको छ । डा.तरुण... पुरा पढ्नुहोस
४७ औ थाकखेलकुद जारी ‘राष्ट्रिय टिमकी खेलाडी अरुणा मुस्ताङमा
- 7 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
सुन्दर कुमार थकाली,मुस्ताङ जिल्लाको आन्तरिक खेलकुद बिकास तथा संस्कृति बचाउँ अभियानमा जुटेको मुस्ताङको जेठो खेलसंस्था थाकखेलकुद तथा सास्कृतिक बिकास संघद्धारा आयोजित ४७ औ थाकखेलकुद प्रतियोगिताको रौनकता बढेको छ ।मुस्ताङको तल्लोक्षेत्र जोमसोम देखि म्याग्दी र मुस्ताङको सिमाक्षेत्र सम्मपर्ने घाँसा लगायत ८ गाउँका यूवाबर्ग बीचको समन्वय र सहकार्यमा जारी प्रतियोगिता सुरु भएको... पुरा पढ्नुहोस
महिला उद्यम विकास समितिको साधारण सभाः उद्यमशिलतालाई अगाडी बढाउन सुझाव
- 7 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
म्याग्दी, ३१ भँदौ । उद्यमशिलताले आत्मनिर्भर बन्न सक्ने भएकाले महिलाहरुलाई उद्यमशिलतामा अगाडी बढ्न एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । म्याग्दी उद्योग बाण्ज्यि संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको सातौ साधारण सभा तथा पाचौँ अधिबेशनको अवसरमा शनिवार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस
पर्वत बेनीदेखि माझफाँट जोड्ने सडक बनेपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटियो
- 7 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
म्याग्दी, ३१ भदौ । पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँट जोड्ने पर्वत वेनी बजार जोड्ने बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटिएको छ । विसं २०७१ असोजमा मार्ग खुलेको सडक स्तरवृद्धि गरेपछि यातायातका साधन सञ्चालनमा आएको हो । मार्ग मात्र खोलिएको सडक प्राविधिक हिसाबले प्रतिकूल भएका कारण प्रयोगमा... पुरा पढ्नुहोस
म्याग्दीका नविन खत्रीलाई प्रलोभनमा पारी स्याउ भन्दै मृगौला निकालेको खुलासा !
- 7 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
काठमाण्डौ १० असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ । २० पुस ०७३... पुरा पढ्नुहोस
एक्यापको सार्वजनीक जग्गामा सामुदायीक होटल सञ्चालन गर्ने कानुनी बाटो खुल्यो
- 7 बर्ष, 2 महिना अगाडि
- ३० भाद्र २०७४, शुक्रबार
(पोखरेबगर) म्याग्दी ३० भदौ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा पर्ने सार्वजनीक जग्गामा सामुदायीक होटल सञ्चालन गर्ने कानुनी बाटो खुलेको छ । वन मन्त्रालय, राष्ट्रिय प्रकृती संरक्षण कोष र एक्यापले आयोजना क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा सामुदायीक होटल तथा लज सञ्चालन गर्ने दिग्दर्शन तयार पारेको हो । गत असारमा... पुरा पढ्नुहोस
स्वदेश तथा विदेशसम्मको जागिरको अनुभवपछि भकिम्लीका नीउरे बाख्रापालनमा रमाउँदै (फोटोफिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- ३० भाद्र २०७४, शुक्रबार
म्याग्दी, ३० भदौ । स्वदेश तथा विदेशका विभिन्न क्षेत्रको जागिर अनुभब संगालेका बेनी नगरपालिका–३ भकिम्लीका केशव शर्मा नीउरेले व्यवसायिक बाख्रापालन थालेका छन् । जागिरे यात्रामा मुलुकका विभिन्न क्षेत्रसंगै आधा दर्जन विदेशमा पसिना बगाएका ३० बर्षिय नीउरेले विगत एक बर्षदेखि घरमै व्यवसायिक बाख्रापालन थालेका हुन् । अरुको देशमा रातदिन काम गर्दा... पुरा पढ्नुहोस