म्याग्दी समाचार

बेनी नगर स्तरीय शिक्षा योजना तर्जुमा सम्बन्धि अभिमुखीकरण

म्याग्दी, ११ पुस । म्याग्दी सदरमुकाम बेनीमा दुई दिने बेनी नगर स्तरीय शिक्षा योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम मंगलवारदेखि सुरु भएको छ । नगरपालिकाले निर्माण गर्ने शिक्षा योजनामा समावेशी शिक्षाका लक्षित समुदायलाई कसरी समेट्ने, विविध कारणले अध्ययनको अवसरबाट बन्चित भएका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन के–कस्ता योजना तर्जुमा गर्ने लगायतको बिषयमा... पुरा पढ्नुहोस

गलेश्वर आश्रम देवघाटमा धन–धान्याचल विराट् महायज्ञ हुने

म्याग्दी, ११ पुस । नवलपरासी, चितवन र तनहुँ जिल्लाको संगममा अवस्थित गलेश्वर आश्रम देवघाटमा धन–धान्याचल विराट् महायज्ञ हुने भएको छ । बैदिक सनातन धर्म संस्कृति र संस्कृतविद्याको संरक्षण गर्ने, आध्यात्मिक चेतनाको प्रचार प्रसारद्धारा समाजलाई नैतिक र चरित्रवान बनाउने,ऋषिमुनीहरुद्धारा प्रवर्तित यज्ञीय संस्कृतिको पुनर्जागरण गर्ने, पवित्र तीर्थस्थल देवघाटधामको प्रचार प्रसार एवम् धार्मिक... पुरा पढ्नुहोस

सहयोग उठाउने शैलि ! पूर्व विद्याथीहरुको पुनर्मिलनबाट धवलागिरि माविमा १ करोड बढी संकलन (भिडियो सहित)

https://www.youtube.com/watch?v=hfVx-nmDr7I&feature=youtu.be म्याग्दी, १० पुस । धार्मिक क्षेत्रहरुमा जस्तै सामुदायिक विद्यालयहरुको स्तरबृद्धिको लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौँ शैक्षिक संस्थाहरुमा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञहरु सम्पन्न भईसकेका छन् । सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्ययम बनेको महायज्ञ खर्चिलो हुने र ठुलो रकम संकलन... पुरा पढ्नुहोस

डडुवामा लिफ्ट खानेपानी आयोजनाको परिक्षण सफल

  बेनी १० पुस । बेनी नगरपालीका ५ डडुवामा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।सोलारको सहायताले बस्ती देखि तल रहेको मुहानबाट रिजर्भ टंकीसम्म पानी तानेर सोमबार आयोजनाको परिक्षण गरिएको छ । परिक्षण सफल भएपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको र केही दिनमै आयोजना सञ्चालन गर्ने तयारी... पुरा पढ्नुहोस

गाउँपालिका अध्यक्ष भण्डारीको व्यक्तिगत लगानीमा निर्मित फुलडाँडा–औल सडकको उदघाटन

म्याग्दी, १० पुस । देशका कतिपय स्थानीय तहमा जनप्रतिनिधिले मनोमानी र आर्थिक अपारदर्शीता गरेका समाचारहरु आईरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने व्यक्तिगत लगानीमा सडक निर्माण गरि नमुना पेश गर्नुभएको छ । रघुगंगा गाउँपालिका–६ पाखापानी स्थित फुलडाँडादेखि औलसम्मको करिब ३ किलोमिटर सडक गाउँपालिका प्रमुख भण्डारीले व्यक्तिगत लगानीमा निर्माण... पुरा पढ्नुहोस

म्याग्दी ट्याक्सी ब्यवसायी समितिबाट नवनिर्वाचित सांसद केसीलाई सम्मान

म्याग्दी, १० पुस । म्याग्दी क्षेत्र नम्बर क बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद विनोद केसीलाई म्याग्दी ट्याक्सी ब्यवसायी समितिले सोमबार सम्मान गरेको छ । म्याग्दी ट्याक्सी ब्यवसायि समितिका सस्थापक अध्यक्ष एवम् संस्थाका संरक्षक रहेका केसी प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि समितिले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि फूलमालाले सम्मान गरेका... पुरा पढ्नुहोस

मुस्ताङः चिसो महिनामा दाउराको जोहो !

हिउँद यामको चिसो छिचोल्दै मुस्ताङका किसान दाउराको जोहो गर्नपट्टी लागेका छन् ।वर्षभरी चाहिने दाउरा संङ्कलनका लागि गाउँलेलाई निश्चित समय अवधि तोकेर स्थानीय गाउँसमाजले दाउरा फुकुवा गर्ने हिमालपारीको सदियौ देखिको चलनचल्ती मानिन्छ । गाउँ÷गाउँका मुखिया टोली र बनउपभोक्ता समितिको समन्वय मार्फत स्थानीयवासीलाई जंगलका दाउरा फुकुवा गरिन्छ । मुस्ताङको ३ स्थानीयतहमा स्थानीय... पुरा पढ्नुहोस

ख्रीष्टमस डे बेनिमा धुमधामसँग मनाइयो

रन्जना श्रेष्ठ म्याग्दी, १० पुस । ईसाइ धमालम्बीहरुको महान चाड ख्रिष्टमस डे को अवसरमा बेनिमा विविध कार्यक्रम गरि मनाइएको छ। ख्रिष्टमस डेको अवसरमा ईसाइ धर्मालम्बीहरुले ७० बर्ष पुगेका वृद्धावृद्धलाई कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभाका सदस्य नरदेवि पुनबाट सम्मान तथा उपहार हस्तान्तरण गरिएको थियो। बालबालिको शिक्षामा प्रोत्साहन मिलोस् भन्नकोलागि उनिहरुलाई विशिष्ट... पुरा पढ्नुहोस

नेपालकै लामो बेग–बाँदुक झोलुङ्गे पुल !

  म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुल । निकट भविश्यमा निर्माण सम्पन्न हुन लागेको यस पुल ३ सय ६५ दशमल ८० मिटर लामो छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिले जनाएको छ । बेग र बाँदुक गाउँको बिचमा रहेको बेगखोलाको खोचमाथि... पुरा पढ्नुहोस

मृगौला पिडित धन बहादुरलाई गाउँलेको मायाँ,२२ हजार ३ सय २० सहयोग

म्याग्दी, ०९ पुस । दुबै मृगौला खराब भई मृगौला प्रत्यारोपणको दिन कुर्दै र सहयोगको याचना गर्दै अस्पतालको शैयामा रहेका म्याग्दी धवलागिरी गाउपालिका -५ भेडिखल्टाका ३१ वर्षीय धन बहादुर बुढाथोकी मगर लाइ गाउले द्वारा संकलन गरिएको २२ हजार ३ सय २० रुपैया हस्तान्तरण भएको छ। स्थानिय महिला जन प्रतिनिधि पार्वती पुर्जा... पुरा पढ्नुहोस