म्याग्दी समाचार
जापानमा श्रेष्ठद्वारा ओमकुमारी शान्ति कोषलाई ५२ हजार सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- १० फाल्गुन २०७४, बिहीबार
सन्दीप खत्री म्याग्दी १० फागुन । जापानमा व्यवसाय गर्दै आएको म्याग्दीका गणेश श्रेष्ठले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई नेपाली रु ५२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका ९ काउलेगौडाका श्रेष्ठले ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा टेवा पु¥याउने उद्देश्यले उक्त रकम सहयोग गरेको... पुरा पढ्नुहोस
अग्नी पीडित नेपालीको परिवारलाई केसीद्धारा २५ हजार सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- ९ फाल्गुन २०७४, बुधबार
म्याग्दी, ९ फागुन । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ किराखोरका अग्नी पीडित गम्बरवहादुर नेपालीको परिवारलाई खेमवहादुर केसीले २५ हजार रुपियाँ बरावरको सामाग्री सहयोग गुर्नभएको छ । धाइरिङ सल्यान घर भइ हाल बेनी बजारको कालिपुलका व्यवसायी तथा समाजसेवी केसीले मंगलबार आगलागिबाट पीडित बनेका नेपालीको परिवारलाई बुधबार दुइ थान त्रिपाल,एक बण्डल जस्ता... पुरा पढ्नुहोस
लायन्स क्लव अन्तराष्ट्रिय तेस्रो क्याविनेट बैठकको उद्घाटन् गर्न प्रदेश ४ का मुख्यमन्त्रि गुरुङ बेनीमा आउदै
- 7 बर्ष, 5 महिना अगाडि
- ९ फाल्गुन २०७४, बुधबार
म्याग्दी ९ फागुन । म्याग्दीको बेनी बजारमा फागुन ११ र १२ गते हुने लायन्स क्लव अन्राष्ट्रिय तेस्रो क्याविनेट बैठककोे उद्घाटन गर्न प्रदेश ४ का मुख्यमन्त्रि पृथ्वीसुब्वा गुरुङ आउने भएका छन् । लायन्स क्लवसंग आवद्ध देशभरबाट १ हजार ५ सय जना लायन्सकर्मीहरु बेनीमा आउने बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन... पुरा पढ्नुहोस
बेनीमा अखाध्य तरलप्रदार्थ प्रयोग गरि चटपट बनाउने सामानहरु बराबद
- 7 बर्ष, 5 महिना अगाडि
- ९ फाल्गुन २०७४, बुधबार
म्याग्दी, ९ फागुन । बेनी नगरपालिका ८ कोटभण्डारमा बुधबार दुई चटपट पसलका चटपट बनाउने परिकारसहितको सामानहरु बरामद गरिएको छ । अखाध्य तरल प्रदार्थ प्रयोग गरि बेचेको खवर आएपछि बेनी नगरपालिका ८ का वडा अध्यक्षले दुई चटपट सामानहरु बरामद गरेका हुन् । बेनीमा अखाध्य बस्तुहरु प्रयोग गरि ठेलामा चटपट बेच्नेहरुलाई वडा... पुरा पढ्नुहोस
गुर्जा–रुघाचौर पदमार्ग निर्माण सुरु
- 7 बर्ष, 5 महिना अगाडि
- ९ फाल्गुन २०७४, बुधबार
म्याग्दी, ९ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाबाट रुघाचौर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । गुर्जा हुँदै ढोरपाटन शिकार आरक्ष जानको लागि प्रयोगमा आउने गुर्जाबाट रुघाचौरसम्मको पुरानो डोरेटो बाटोलाई स्तरोन्नती गरि पदमार्ग निर्माण सुरु गरिएको हो । पदमार्ग निर्माणको लागि धौलागिरि गाउँपालिका कार्यालयले रु १५ लाख बजेट विनियोजन गरेको... पुरा पढ्नुहोस
परिवार नियोजनको अस्थायी साधानको घुम्ती शिविर सम्पन्न
- 7 बर्ष, 5 महिना अगाडि
- ९ फाल्गुन २०७४, बुधबार
म्याग्दी, ९ फागुन। म्याग्दीको मालिका गाँउ पालिका—२ रुममा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा घुम्ती शिविर सम्पन्न भएको हो । शिविरमा १४ जना महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाउनु भएको सिफो टु का... पुरा पढ्नुहोस
सान्दार प्रस्तुति देखाउने क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मानः (तस्विरसहित)
- 7 बर्ष, 5 महिना अगाडि
- ८ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, ८ फागुन । क्यानडा विरुद्ध सान्दार प्रस्तुती सहित जित निकाल्ने राष्ट्रिय क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मान गरिएको छ । नेपाललाई जित सहित विश्वकप डिभिजन २ छनोटमा पु¥याउन सफल तथा महत्वपुर्ण भुमिका प्रस्तुत गरेका करणलाई मंगलबार एक कार्यक्रम विच भव्य सम्मान गरिएको हो । बेनी नगरपालिका, जिल्ला खेलकुद... पुरा पढ्नुहोस
बाबियाचौरमा मोवाईल सेवा विस्तार
- 7 बर्ष, 5 महिना अगाडि
- ८ फाल्गुन २०७४, मंगलवार
म्याग्दी ८ फागुन । मंगला गाउँपालीकाको केन्द्र बाबियाचौरमा नेपाल टेलीकमले सोमबार बिटीएस टावर सञ्चालन गरेर मोवाईल सेवा विस्तार गरेको छ । ६८ औ प्रजातन्त्र दिवसको अवसरमा टुजी र थ्रिजी ईन्टरनेट सहितको बिटीएस टावर सञ्चालनमा ल्याएको नेपाल टेलीकम म्याग्दी शाखाका प्रमुख बिष्णुदेव शाहले जानकारी दिए । उक्त बिटीएस टावरबाट बाबियाचौर, अर्मन,... पुरा पढ्नुहोस
परिवार नियोजन सुदृद्धीकरण कार्यक्रम म्याग्दीका सबै स्वास्थ्य संस्थामा
- 7 बर्ष, 5 महिना अगाडि
- ८ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, ८ फागुन । जिल्लाका सबै स्वास्थ्य संस्थामा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम विस्तार गरिने भएको छ ।परिवार नियोजनको अस्थाई र स्थाई साधनको प्रयोगको दर वृद्धी गरी अनईच्छुक गर्भधारण कम गरी गर्भपतन गर्नुपर्ने अवस्था आउन नदिनका लागि कार्यक्रम विस्तार गर्न लागिएको हो । युएसआईडीको आर्थिक सहयोग र जिल्ला स्वास्थ्य कार्यालयसंगको... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालीका स्तरीय शिक्षक महासंघ गठन
- 7 बर्ष, 5 महिना अगाडि
- ८ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, ८ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीकामा स्थानीय तह स्तरीय शिक्षक महासंघ गठन भएको छ । विभिन्न शिक्षक संघ संगठनमा आवद्ध शिक्षकका प्रतिनिधिहरुको सोमबार भएको भेलाले हरिहर पौडेलको अध्यक्षतामा २१ सदस्यीय गाउँपालीका स्तरीय महासंघ गठन गरेको हो । जिल्ला स्तरमा संघ संगठनका प्रतिनिधिहरुको बिवादका कारण पटक पटकको प्रयासमा समेत साझा... पुरा पढ्नुहोस